For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

byDainik Nepalgunj
February 2, 2026
in News
0 0
0
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न
Share on FacebookShare on Twitter

फाईनल राउण्डमा १० प्रतिस्पर्धी छनौट

बास नेपालको आयोजनामा आयोजित पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड आज भब्यताका साथ सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाईनल राउण्डमा छनौट भएका छन् ।

बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि बिगतका बर्षका देखि बास नेपालले आयोजना गर्दै आएको पब्लिक स्पिच कम्पिटिसन (सार्वजनिक मन्तव्य प्रतियोगिता) बाँकेको चौथो श्रंखला अनतर्गत आज नेपालगञ्जमा भएको अडिसन १० जना सहभागीहरु फाईनल राउण्डका लागि छनौट भएका हुन ।

बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजित प्रतियोगतामा बाँके जिल्लामा रहेका बिभिन्न बिद्यालय, कलेजहरु बाट गरि १५ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति माबि राँझा, वेष्ट जोन ई. मि स्कुल, सिटि पब्लिक, श्री ज्ञानोदय मा.बि, कृष्ण माबि, महेन्द्र बहुमुखी क्याम्पस, लक्ष्मी माबि सगरमाथा ज्ञानपुुञ्ज र मंगल प्रसााद नमुना माबि बाट सहभागी भएका प्रतिस्पर्धीहरुले नैतिकता भ्रष्टाचार नियन्त्रणको प्रमुख आधार, मेरो देशको समृद्धिका आधारहरु, देशको मुल प्रभाहमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिताको सुनिश्चतता बिषयमा आफ्नो मन्तब्य राखेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माको प्रमुख आथित्यतामा सञ्चालन भएको कार्यक्रममा शिक्षाबिद किरण आचार्य, बरिष्ठ पत्रकार द्धय रुद्र खड्का, कृष्ण अधिकारी उक्त प्रतियोगिताको निर्णायकको भुमिकाका रहेका थिए भने जनाउ घण्टीका बास नेपालकी कार्यक्रम संयोजक शोभा थापामगर रहेकी थिईन् ।
कार्यक्रमको प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
गोलाप्रथाको आधारमा बिषयबस्तु छनौट गरी तोकिएको बिषयमा आफ्नो वाक क्षमता प्रस्तुत गर्ने सहभागीहरुले ४ मिनेटको समयमा आफनो भनाई सक्नुपर्ने थियो भने उक्त प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुको प्रतिभा र निर्यायकहरुको मुल्याँकनबाट १० जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । जस मध्ये बर्षिका भण्डारी, सृष्टि बुढामगर, मनिषा उपाध्याय, लक्ष्मी पोख्रेल, आशिका केसी, चन्द्रलाल जैशी, दिक्षिका खत्री, प्रनिशा भट्टराई, सगुन तिवारी, सबिना कठायत पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको फाईनल राउण्डका लागि छनौट भएका छन् । फाईनलमा छनौट भएका प्रतिस्पर्धीहरुलाई शान्ति, समृद्धि र बिधिको शासनको लागि मेरो भुमिका, बौद्धिक पलायन रोकथामको दिगो उपाय, युवा स्वरोजगारका सम्भावनाहरु र युवा शक्तिको सदुपयोग, नेपालमा आर्थिक स्वतन्त्रताका नबिन उपायहरु भन्ने बिषयमा बोल्नु पर्ने हुन्छ भने फाईनल राउण्ड यहि माघ २८ गते सि.एस.टि होटेल नेपालगञ्जमा हुनेछ ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको प्रतियोगितामा स्वागत तथा कार्यक्रममको उद्धेश्यमाथि बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

Previous Post

माओवादीले सार्वजनिक गर्यो निर्वाचन प्रतिबद्धता

Next Post

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तिव्र गतिले लिंदैछ ज्यान

तिव्र गतिले लिंदैछ ज्यान

April 27, 2026
नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

April 27, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा

April 27, 2026
साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version