For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके क्षेत्र नं. १ : दोहोर्याउने दाउमा ढकाल

byDainik Nepalgunj
February 3, 2026
in News
0 0
0
बाँके क्षेत्र नं. १ : दोहोर्याउने दाउमा ढकाल
Share on FacebookShare on Twitter

चौधरी र गौडेल चुनौति

उम्मेदवारी मनोनयनसँगै बाँके क्षेत्र नं. १ का उम्मेदवारहरू अहिले मतदातासँग भेट्न घरदैलो गरिरहेका छन् । घोषणा पत्र विना नै उम्मेदवारहरूले घरदैलोमा पुगेर आफ्ना एजेन्डा सुनाएका छन् भने विगतमा सरकारमा रहेका दलका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम देखाउँदै भोट माग्ने गरेका छन् ।

बाँके क्षेत्र नं. १ मा वि.सं. २०७९ को निर्वाचनमा नेकपा एमालेका सुर्य प्रसाद ढकाल विजयी भएका थिए । उनी यसपटक पनि एमालेबाट उम्मेदवार बनेका छन् । दोहोरिने दाउमा रहेका ढकालले यसअघि पाएको मत संरक्षण गरे विजयी हुनसक्ने सम्भावना प्रबल देखिन्छ ।

‘ढकाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धन हुँदा पनि फराकिलो मतान्तरले विजयी भएका थिए’, एमाले नेता भन्छन्, ‘ढकाल विजयी भएपछि त्यस क्षेत्रका सक्रिय छन्, त्यहाँको समस्या राष्ट्रिय स्तरमै उठाएर समाधान गर्दै आएकाले उनको विजय निश्चित छ ।’ ढकालले आफ्नो निर्वाचन क्षेत्रमा समग्र बाँकेको समग्र विकासका लागि अघि बढ्ने भन्दै एमालेका क्षेत्र नं. २ का उम्मेदवार मो. इस्तियाक राई र क्षेत्र नं. ३ का उम्मेदवार सुमन मल्ललाई समेत आफ्नो निर्वाचन क्षेत्रमा आयोजित उम्मेदवार परिचय कार्यक्रममा लगेका थिए ।

वि.सं. २०७९ सालमा २५ हजार २६ मत ल्याएर एमाले उम्मेदवार ढकाल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराजले १९ हजार ६ सय ३२ मत मात्रै प्राप्त गरेका थिए । काँग्रेसले सघाउँदा पनि गहतराज फराकिलो मतान्तरले पराजित भएका थिए । वि.सं. २०७९ को निर्वाचनमा प्रतिनिधिसभा बाँके क्षेत्र नं. १ मा समानुपातिक तर्फ नेकपा एमालेले क्षेत्र नं. १ मा सबैभन्दा बढी १६ हजार ८ सय ७६ मत प्राप्त गरेको थियो ।

नेकपा एमालेसँगको गठबन्धनमा २०७४ मा भने माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा ३१ हजार १ सय ७३ मत सहित विजयी हुँदा निकटतम नेपाली काँग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए । बाम गठबन्धनका कारण पनि गहतराज राम्रै मतान्तरले वि.सं. २०७४ मा विजयी भएका थिए ।

यसपटक क्षेत्र नं. १ मा गहतराज त्यहाँबाट उम्मेदवार छैनन्, कुनै पार्टीसँग गठबन्धन छैन । यसपटक तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा रहेको नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट नरेन्द्र प्रसाद पाण्डे क्षेत्र नं. १ मा उम्मेदवार छन् । तत्कालीन माओवादी केन्द्रबाट अलग भएर जनार्दन शर्माको नेतृत्वमा गठन भएको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी पनि क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार छिन् । लुम्बिनी प्रदेशसभा सदस्य केसीले राजिनामा दिएर प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रले ८ हजार ९ सय ९३ मत समानुपातिक तर्फ प्राप्त गरेको थियो । तर, यो मत यसपटक बाँडिने सम्भावना औंल्याइएको छ ।

वि.सं. २०७९ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार गहतराजलाई सघाएको नेपाली काँग्रेसले क्षेत्र नं. १ मा समानुपातिक तर्फ भने एमाले पछि दोस्रो मत प्राप्त गरेको थियो । काँग्रेसले वि.सं. २०७९ मा १४ हजार २ सय १८ मत समानुपातिक तर्फ प्राप्त गरेको थियो ।

नेपाली काँग्रेसले यसपटक जिल्लाको नेतृत्व गर्ने नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेललाई क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । ‘पार्टीका जिल्ला सभापति उम्मेदवार हुँदा क्षेत्र नं. १ मा उत्साह छ, वि.सं. २०७९ मा काँग्रेस आफ्नो उम्मेदवार त्यहाँ उठाएको थिएन’, काँग्रेस विजयी हुने दाबी गर्दै पार्टी नेता भन्छन्, ‘मतदाता भेटघाटमा पनि आफ्नो उम्मेदवार पाउँदा उत्साह देखिएको छ ।’

वि.सं. २०७९ को निर्वाचनमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले ११ हजार ४ सय ६५ मत प्राप्त गरेका थिए भने रास्वपाका आनन्द बाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका थिए । यसपटक रास्वपाले सुरेश कुमार चौधरीलाई क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । तत्कालीन नागरिक उन्मुक्ति पार्टीले ९ हजार ९ सय ९७ र रास्वपाले ८ हजार ९ सय ९२ मत प्राप्त क्षेत्र नं. १ मा समानुपातिक तर्फ प्राप्त गरेको थियो । अहिले चौधरीका पक्षमा दुवै मत पर्ने मात्रै नभई रास्वपाको लहर दाबी गर्नेहरू थपिने बताउँछन् । उनलाई क्षेत्र नं. १ मा बलियो उम्मेदवारका रूपमा हेरिने गरेको छ । ‘यसपटक क्षेत्र नं. १ मा रास्वपाको माहोल छ’, रास्वपा समर्थक भन्छन् ।

क्षेत्र नं. १ मा छन् १४ उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ बाट १४ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार, क्षेत्र नं. १ मा नेकपा एमालेका सुर्य प्रसाद ढकाल, नेपाली काँग्रेसका नारायण प्रसाद गौडेल, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सुुरेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिप कुमार शाह उम्मेदवार छन् ।

क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपालका राजेन्द्र कुमार विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका सुर्जा थापा, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, प्रगतिशिल लोकतान्त्रिक पार्टीका कृष्णा केसी, मंगोल नेशनल अर्गनाइजेशनका फेरुलाल चौधरी, श्रम संस्कृति पार्टीका भरत निधी तिवारी, नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का दिपक बुढाथोकी, उज्यालो नेपाल पार्टीका धन बहादुर खड्का, स्वतन्त्र रूपमा दिवाकर शर्माले प्रतिस्पर्धा गर्दैछन् ।

बाँके क्षेत्र नं. १ मा एक लाख २४ हजार ७ सय २७ जना मतदाता रहेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उक्त मतदाता मध्ये प्रतिनिधिसभा प्रत्यक्ष तर्फ बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन् ।
समानुपातिक तर्फ दर्ता भएका ६४ दल मध्ये बाँके क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ १३ वटा दलले मात्रै उम्मेदवारी दिएका छन् । ६४ दलमध्ये २२ दलले मात्रै
देशका १ सय १० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

Previous Post

व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

Next Post

लोकतन्त्रको ३५ वर्ष: स्रोतको दोहन र खस्किदो जनविश्वास

Next Post
लोकतन्त्रको ३५ वर्ष: स्रोतको दोहन र खस्किदो जनविश्वास

लोकतन्त्रको ३५ वर्ष: स्रोतको दोहन र खस्किदो जनविश्वास

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version