For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

जनचासोका सवालमा नागरिक जागरुक हुन जरुरी

byDainik Nepalgunj
February 3, 2026
in News, मुख्य समाचार
0 0
0
जनचासोका सवालमा नागरिक जागरुक हुन जरुरी
Share on FacebookShare on Twitter

समुदायको समुन्नतिका लागि नागरिक समाज संगठित भएर अगाडि बढ्नुपर्नेमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को आयोजनामा तथा गैरसरकारी संस्था महासंघ (एटिएन) को सहकार्यमा गरिएको समुदायस्तरमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले नागरिकले हरेक सवालमा प्रश्न गर्न सक्नु नै नागरिकको जवाफदेहिता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समुदायको आवाज सम्बन्धित ठाउँमा पुग्यो कि पुगेन, नागरिक समाजले भूमिका निभाउन सक्यो कि सकेन भन्ने विषय मिडियाले पनि उठान गर्न आवश्यक छ, जसले नागरिक समाजलाई अझ सबल बनाउन मद्दत पु¥याउँछ।”

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले देशमा भएका राजनीतिक आन्दोलन वा परिवर्तनका अभियानमा नागरिक समाजको भूमिका अग्रस्थानमा रहेको बताउनुभयो। उहाँले समुदायमा एकता, सहकार्य र जनचेतनाको विकास आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नागरिक समाजले सामाजिक सवालमा निरन्तर खबरदारी गर्नुपर्ने र विकासका लागि सन्तुलित धारणा आवश्यक रहेको बताउनुभयो। यसका लागि राजनीतिक आवरणभन्दा माथि उठ्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका कार्यवाहक अध्यक्ष मन भण्डारीले विपद् वा अप्ठ्यारो परिस्थितिमा स्थानीय सरकारभन्दा पहिला नागरिक समाजले भूमिका निर्वाह गरेको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले नागरिक समाजले स्थानीय सरकारलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताउनुभयो।

भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) का कार्यकारी प्रमुख डम्मर सुनारले नागरिक समाज भन्नाले संघ–संस्था मात्र नभई हरेक नागरिकको असल जिम्मेवारीका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा अपाङ्गता क्षेत्रमा क्रियाशील अधिकारकर्मी टेकराज जैसी, युवा जनकबहादुर बस्नेत, युवा अधिकारकर्मी शाहिल अन्सारी, रामु चिडिमार, शाहिदा शाह, दिदीबहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाह, रेडियो कृष्णसार एफएमकी स्टेशन म्यानेजर तथा क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरी, कोहलपुर एफएमका स्टेशन म्यानेजर हेमन्त विक, पत्रकार निशु जोशी तथा पत्रकार एवं सामाजिक अभियन्ता शाहिदा शाहलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।कार्यक्रममा युवा पत्रकार अन्जना धितालले छलफलको प्रस्तुतिकरण गर्नुभएको थियो ।

Previous Post

लोकतन्त्रको ३५ वर्ष: स्रोतको दोहन र खस्किदो जनविश्वास

Next Post

गोरखा स्कुलको भव्य रजत महोत्सव : संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थी सम्मानित

Next Post
गोरखा स्कुलको भव्य रजत महोत्सव : संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थी सम्मानित

गोरखा स्कुलको भव्य रजत महोत्सव : संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थी सम्मानित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
किन भने इस्तियाकले प्रतिस्पर्धीलाई धन्यवाद !

किन भने इस्तियाकले प्रतिस्पर्धीलाई धन्यवाद !

February 10, 2026
आगामी वर्षको बजेट सीमा १८ खर्ब

सरकारले चालु आर्थिक वर्षको आय–व्ययको अनुमान घटायो

February 10, 2026
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन

February 10, 2026
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन् : गौडेल

रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन् : गौडेल

February 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version