For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘मिडिया पार्टनरसीप’ मा गोरखा

byDainik Nepalgunj
February 11, 2026
in Blog
0 0
0
Share on FacebookShare on Twitter

दैनिक नेपालगन्ज सहित बाँकेका सात पत्रकारलाई ‘गोरखा रजत सम्मान’आफ्नो स्थापनाको रजत वर्ष पारेर ‘रजत महोत्सव’ मनाइरहेको बाँकेको कोहलपुर २ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले दुई सञ्चार संस्थासहित बाँकेमा क्रियाशील ७ जना पत्रकारलाई ‘गोरखा रजत सम्मान’ २०८२ बाट सम्मान गरेको छ ।विद्यालयको शैक्षिक, सामाजिक तथा रचनात्मक गतिविधिलाई जिम्मेवार, तथ्यपरक र सकारात्मकरुपमा पत्रकारितामार्फत उजागर गर्दै विद्यालयको पहिचान र गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रजत महोत्सवका क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।मंगलवार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर बहादुर आले मगर, प्रधानाध्यापक साधना थापा र सह–प्रधानाध्यापक बद्री प्रसाद शर्माले सम्मानित पत्रकारहरूलाई कदरपत्र हस्तान्तरण गरे ।रजत महोत्सवका क्रममा संस्थागत रुपमा दैनिक नेपालगन्ज पत्रिका र मिसन टुडेलाई ‘राष्ट्रिय पत्रिका गौरव, गोरखा रजत सम्मान–२०८२’ प्रदान गरिएको छ । मिसनका प्रकाशक सम्पादक विनोद पौडेलले सम्मान ग्रहण गरे ।दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले सम्मान ग्रहण गर्दै गोरखाले शुरु गरेको सकारात्मक हातेमालोको प्रशंसा गरे । ‘बाँकेको मिडिया विकासक्रममा दैनिक नेपालगन्ज ट्रेन्डसेटर हो,’ प्रधान सम्पादक गैरेले भने ।अन्नपूर्ण पोस्टका उप–सम्पादक शंकर प्रसाद खनाल, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, बुलेट न्युज अनलाइनका कार्यकारी प्रमुख प्रमोद रिजाल, काँचुली खबर अनलाइनका प्रकाशक संगिन शर्मा र कोहलपुर ग्यालरीका विकल भट्टराईलाई ‘गोरखा रजत सम्मान–२०८२’ प्रदान गरिएको छ ।गोरखाका संस्थापक सञ्चालक अध्यक्ष आलेले शिक्षा क्षेत्रको समग्र उन्नतिमा पत्रकारिताको अमूल्य योगदान रहेको चर्चा गर्दै विभिन्न सामाजिक उत्तरदायित्वका योजनासँगै ‘मिडिया पार्टनरसीप’को सोंच कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।शैक्षिक सुपरभाइजर भद्र शाहीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका शैक्षिक सल्लाहकार राजेन्द्र गुरुङ, प्रशासन प्रवन्धक कर्णबहादुर बस्नेत, स्टोर प्रमुख पुष्पराज लम्साल, संगीत प्रशिक्षक नविन घर्ती लगायतको सहभागितामा विद्यालयलाई प्राविधिक सहयोग पु¥याउने विनोद लाइट तथा टेन्ट हाउसका सञ्चालक बाउर तमौलीलाई पनि सम्मान गरिएको थियो ।२०५७ सालमा स्थापना गरिएको गोरखाले आफ्नो रजत वर्षलाई तीन दिनसम्म भव्य कार्यक्रम गरि मनाएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक अर्यालको प्रमख आतिथ्यमा गत माघ १८ गते विशेष रजत समारोह आयोजना गरेको थियो ।

Previous Post

‘जेनजी आन्दोलनपछि बद्लिएको पार्टी नेपाली कांग्रेस’

Next Post

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : एसईईमा ७६ प्रतिशत विद्यार्थी पास

बाँके : एसईईमा ७६ प्रतिशत विद्यार्थी पास

May 12, 2026
सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

May 12, 2026
तुलसीपुरका थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

तुलसीपुरका थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

May 12, 2026
नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

May 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version