For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

यस्तो छ, बाँके–२ का उम्मेदवार दिपेन्द्र विष्टको प्रतिबद्धता

byDainik Nepalgunj
February 15, 2026
in News, मुख्य समाचार
0 0
0
यस्तो छ, बाँके–२ का उम्मेदवार दिपेन्द्र विष्टको प्रतिबद्धता
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका युवा उम्मेदवार दिपेन्द्र विष्टले विभिन्न १४ शिर्षक, धेरै उपशिर्षकमा ६ पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

विष्टले पार्टी नेताहरुसहित आइतबार नेपालगन्जमा आयोजित औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त दस्तावेजले सुशासन, प्रविधि, कृषि–उद्योग, पर्यटन र सामाजिक न्यायलाई समेट्दै समग्र विकासको बहुआयामिक खाका प्रस्तुत गरेको छ ।

‘भ्रष्टाचार शून्य बाँके–२’ अभियान

प्रतिबद्धता पत्रको मूल आत्मा ‘भ्रष्टाचार शून्य बाँके–२’ अभियान रहेको देखिन्छ । विष्टले भ्रष्टाचारमुक्त क्षेत्र निर्माणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट उल्लेख गरेका छन् ।

यसअन्तर्गत प्रविधिमा आधारित पारदर्शी प्रणाली लागू गर्ने, डिजिटल उजुरी प्रणाली सञ्चालन गर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तत्काल निलम्बन गरी कानुनी कारबाही अघि बढाउने व्यवस्था गर्ने जस्ता उपायलाई प्राथमिकतामा राखिएको छ । सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राखिएको यो अवधारणाले प्रशासनिक सुधारलाई राजनीतिक अठोटसँग जोड्ने प्रयास देखिन्छ ।

‘योनै जेनजी आन्दोलनको मूल मर्म हो,’ पत्रकारहरुको प्रश्नमा विष्टले भने, ‘म कुरामात्रै होइन, काम गरेरै देखाउन प्रतिबद्ध छु ।’

डिजिटल सेवा र आइटी हबको लक्ष्य

युवा उद्यमी विष्ट आफैपनि ‘आइक्यास’ नामक डिजिटल पे कम्पनीका सञ्चालक हुन् । उनको प्रतिबद्धतामा नेपालगन्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ । ‘नागरिकका दैनिक कामलाई सहज बनाउन सिफारिस, कर भुक्तानी तथा अन्य सरकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराइनुपर्छ भन्ने हो,’ विष्टले भने ।

उनको प्रतिबद्धतामा, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने, फाइलको अवस्था नागरिकले आफैं अनलाइनमार्फत हेर्न सक्ने व्यवस्था लागू गरिने बताइएको छ ।

उच्च गतिको इन्टरनेटसहित टेक पार्क र इन्कुभेसन सेन्टर स्थापना गरी युवालाई कोडिङ, डिजिटल मार्केटिङ र फ्रिलान्सिङजस्ता सीपमूलक तालिम प्रदान गर्ने योजना अघि सारिएको छ । यसले युवा रोजगारी र उद्यमशीलतालाई प्रतिबद्धता पत्रको मेरुदण्डका रूपमा स्थापित गरेको छ ।

युवा रोजगारी र उद्यमशीलता

बेरोजगार युवाका लागि उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, युवा उद्यमीलाई बिना धितो सस्तो ब्याजदरमा स्टार्टअप कर्जा उपलब्ध गराउने तथा कर छुटको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ । स्थानीय स्तरमै अवसर सिर्जना गर्दै युवालाई वैदेशिक रोजगारीको विकल्प दिन सकिने दाबी गरिएको छ ।

बाढी समस्या र जोखिम व्यवस्थापन

डुडुवा र नेपालगन्ज क्षेत्रमा देखिँदै आएको बाढी समस्याको स्थायी तथा दीर्घकालीन समाधानलाई पनि प्राथमिकतामा राखिएको छ । राप्ती नदीमा वैज्ञानिक र दिगो तटबन्ध निर्माण गर्ने, बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने तथा बाढी–डुबान व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने रणनीति प्रस्तुत गरिएको छ ।

‘यसले विकासलाई जोखिम व्यवस्थापनसँग जोड्ने दृष्टिकोणलाई प्रतिविम्बित गर्छ,’ प्रतिबद्धता सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहभागी नेकपा नेता नविन शर्माले दैनिक नेपालगन्जसंग भने ।

कृषि, उद्योग र व्यापारिक हब

औद्योगिक कृषि र व्यापारिक हब निर्माण गर्ने, एकीकृत कृषि बजार र हब स्थापना गर्ने, सिँचाइँ र प्रविधिमा लगानी बढाउने, कृषि पर्यटन र विशिष्टिकरणलाई प्रवद्र्धन गर्ने योजना समेटिएको छ । कृषक कार्ड वितरण तथा सहुलियत ऋणको व्यवस्था गरी किसानलाई प्रत्यक्ष राहत दिने नीति पनि उल्लेख गरिएको छ ।

‘यसले बाँके–२ लाई कृषि–आधारित उत्पादन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य देखाउँछ,’ बाँके २ को निर्वाचन कमाण्ड गरिरहेकी नेतृ पूर्णकुमार सुवेदीको भनाइ छ ।

सामाजिक न्याय र शिक्षा

भूमिहीन सुकुम्बासी लगायत भूमि समस्याको नीतिगत समाधान गर्ने प्रतिबद्धताले सामाजिक न्यायको मुद्दालाई समेटेको छ । मदरसा शिक्षाको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राख्ने योजना पनि दस्तावेजमा उल्लेख छ ।

‘समावेशी र सन्तुलित विकासलाई प्राथमिकतामा राखिएको संकेत दिन खोजिएको हो,’ नेकपा नेता अक्कल बमको भनाइ छ ।

पर्यटन र धार्मिक अर्थतन्त्र

पर्यटन तथा धार्मिक अर्थतन्त्र सुदृढीकरणका लागि लुम्बिनी–नेपालगञ्ज पर्यटन सर्किटलाई बलियो बनाउने योजना अघि सारिएको छ । कम्दी–बालापुर क्षेत्रमा रहेको प्राचीन गुम्बा तथा बुद्धकालीन शहरको पुरातात्विक खोज तथा अनुसन्धानका लागि लुम्बिनी विकास कोष र नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख गरिएको छ । ‘यो विल्कुलै नयाँ तर, गर्नैपर्ने कुरा अघि सारेका छौं,’ विष्टले पत्रकारका जिज्ञासामा भने ।

साथै बागेश्वरी मन्दिरलाई ‘स्मार्ट बागेश्वरी’का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गर्ने योजना पनि समेटिएको छ ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रममा उम्मेदवार विष्टसँगै नेकपाकी नेतृ पूर्णाकुमारी सुवेदी, पार्टीका नेता अकलबहादुर बम लगायतले सम्बोधन गरेका थिए । वक्ताहरूले युवा नेतृत्वमार्फत सुशासन, प्रविधिमैत्री प्रशासन र समावेशी विकास सम्भव हुने विश्वास व्यक्त गरेका थिए ।

‘दिपेन्द्र विष्टको प्रतिबद्धता पत्रले भ्रष्टाचारविरुद्ध कडा अठोट, प्रविधि–आधारित प्रशासन, युवा उद्यमशीलता, कृषि–औद्योगिक विकास, बाढी व्यवस्थापन र धार्मिक–पर्यटन प्रवद्र्धनलाई एउटै रणनीतिक ढाँचामा प्रस्तुत गरेको छ,’ उनका प्रचार संयोजक डा. डक्ट धितालले दैनिक नेपालगन्जसंग भने, ‘अब मतदाताले यी योजनालाई व्यवहारमा उतार्ने क्षमता र विश्वसनीयताको आधारमा मूल्यांकन गर्ने अपेक्षा गरिएको छ ।’ जिल्लाका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागितामा प्रतिबद्धता सार्वजनिक गरिएको कार्यक्रम डा. धितालले सहजीकरण पनि गरेका थिए ।

Previous Post

कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त

Next Post

लागुऔषध सहित दुई पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

लागुऔषध सहित दुई पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेशस्तरीय पौडीमा बाँके प्रथम

जुम्लामा आइतबार पनि विद्यालय सञ्चालन गर्ने

April 24, 2026
वैशाख ११ : लोकतन्त्र दिवस

वैशाख ११ : लोकतन्त्र दिवस

April 24, 2026
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

April 24, 2026
आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’

आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’

April 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version