For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

खेर जाला है भोट !

byDainik Nepalgunj
February 17, 2026
in News
0 0
0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
Share on FacebookShare on Twitter

वि.सं. २०७९ को सालमा भएका प्रतिनिधिसभा निर्वाचनमा देशभर प्रत्यक्ष तर्फ खसेको मत मध्ये एक करोड ४ लाख ८७ हजार ९ सय ५८ मत सदर भयो । जुन कुल खसेको मतको ९४.९४ प्रतिशत हो । उक्त निर्वाचनमा ५ लाख ७६ हजार ७६ मत बदर भयो । जुन कुल खसेको मतको ६.०६ प्रतिशत हो ।

निर्वाचन कार्यालयको बार्षिक प्रतिवेदन २०७९÷०८० का अनुसार, वि.सं. २०७९ को प्रतिनिधिसभाको समानुपातिक तर्फ १ करोड ५ लाख ६० हजार ८२ अर्थात् ९४.९१ प्रतिशत मत सदर भयो । बदर मत समानुपातिक तर्फ ५ लाख ६६ हजार १ सय ४४ अर्थात् ५.०९ प्रतिशत रह्यो ।

वि.सं. २०७९ को प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । सोमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४ दशमलव ०७ प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थियो ।

बाँकेमा पनि उल्लेख्य संख्यामा मत बदर हुने गरेको छ । विगतमा भएको स्थानीय तह, प्रदेश र संघ तर्फ ठूलो संख्यामा मत बदर भएको निर्वाचन परिणामले देखाउँछ । वि.सं. २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा तर्फ बाँके क्षेत्र नं. १ मा ३ हजार ५ सय ९२, क्षेत्र नं. २ मा ४ हजार ८ सय २८, क्षेत्र नं. ३ मा ३ हजार ९ सय ८१ मत बदर भएको थियो ।

प्रतिनिधिसभा निर्वाचनको मतदानका लागि अब १६ दिन मात्रै बाँकी छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नागरिकका लागि महत्वपूर्ण अवसर हो । तर मत हाल्ने प्रक्रिया राम्ररी नबुझ्दा आफ्नो मत बदर भई खेर जाने जोखिम रहन्छ । विगतका निर्वाचनहरूमा गलत छाप लगाउने, एकभन्दा बढी चिन्हमा मत दिने, वा मतपत्र च्यातिने जस्ता कारणले धेरै मत बदर भएका उदाहरण देखिन्छन् । यसले जनताको वास्तविक मतप्रतिनिधित्व कमजोर बनाउनुका साथै उम्मेदवार र दलबीचको नतिजामा पनि असर पार्न सक्छ ।

यस कारण, मतदाता स्वयं सचेत हुनु अत्यन्त आवश्यक छ । मतदान केन्द्रमा पुगेपछि मतपत्र ध्यानपूर्वक हेरेर मात्र आफ्नो रोजाइको उम्मेदवार वा दलको चिन्हमा स्पष्ट रूपमा छाप लगाउनुपर्छ । यसबारे सही जानकारी र निर्देशन प्रदान गर्ने जिम्मेवारी पनि निर्वाचन आयोग, नेपाल को महत्वपूर्ण भूमिका रहन्छ । मतदाता शिक्षालाई प्रभावकारी बनाइएमा बदर मत घट्न सक्ने र लोकतान्त्रिक प्रक्रिया अझ बलियो बन्ने स्पष्ट देखिन्छ । त्यसैले यस निर्वाचनमा प्रत्येक मतदाताले आफ्नो मत सुरक्षित र अर्थपूर्ण बनाउन विशेष ध्यान दिनु आवश्यक छ ।

विगतमा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएका थिए । राजनीतिक दल तथा तिनका उम्मेदवारले पनि मतदातालाई मतदान गर्न सकिएको बताए । तर, पनि ठूलो संख्यामा मत बदर हुने गरेको निर्वाचन परिणामले देखाउने गरेको छ । ‘त्यसैले दल र उम्मेदवारले मत माग्न जाँदा मत हाल्न सिकाउनु पर्छ, आयोगले नमूना मतदान मार्फत मतदाता शिक्षा प्रभावकारी बनाउन आवश्यक छ, जसले गर्दा मत बदर नहोस्’, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘मतदान स्थलमा पनि सहज रूपमा मतदानको व्यवस्था निर्वाचन आयोगले गर्नुपर्छ ।’

बाँकेमा यसपटक १८ हजार बढी मतदाता थपिएका छन् । नयाँ मतदातालाई मतदाता शिक्षा आवश्यक हुन्छ नै विगतमा भएको बदर मत कम गर्नका लागि पनि जिल्लामा मतदाता शिक्षाको आवश्यकता रहेको नागरिक समाज बाँकेका संयोजक श्रेष्ठ बताउँछन् । जिल्लाको तीन निर्वाचन क्षेत्रमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं. निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुरु भो मतदाता शिक्षा

मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढेको हो ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित छन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

Previous Post

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version