For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कर्मचारी खटनपटनमा असन्तुष्टि

byDainik Nepalgunj
February 21, 2026
in News, मुख्य समाचार
0 0
0
कर्मचारी खटनपटनमा असन्तुष्टि
Share on FacebookShare on Twitter

बाँकेमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झण्डै २ हजार ५ सय कर्मचारी परिचालन हुने भएका छन् । त्यसका लागि जिल्ला निर्वाचन व्यवस्थापन समितिले आवश्यक निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत कार्यालयको नेतृत्वमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका ४ सय बढी मतदान बढी मतदान केन्द्रमा २ हजार ४ सय १५ जना कर्मचारी परिचालन हुने भएका हुन् । ‘त्यसका लागि आवश्यक निर्णय भएर कार्यान्वयन प्रक्रियामा जाँदैछ’, जिल्ला निर्वाचन व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले दैनिक नेपालगन्जसँग भने । बाँकेमा एक सय ३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।यसैबीच, निर्वाचनका क्रममा कर्मचारी परिचालनको विषयलाई लिएर असन्तुष्टि सार्वजनिक भएको छ । जिल्ला स्थित निजामति सेवाको क्षेत्रमा क्रियाशिल राष्ट्रिय स्तरको टे«ड यूनियनहरूले शुक्रबार संयुक्त विज्ञप्ति मार्फत उक्त असन्तुष्टि सार्वजनिक गरेका हुन् । ‘सकेसम्म यी असन्तुष्टि बाहिर ल्याउन चाहँदैनथियौं’, एक जना कर्मचारी नेताले भने, ‘सुनुवाईमा पटक्कै ध्यान नगएपछि बाध्य भएर वक्तव्य जारी गर्नुपर्यो ।’ उनका अनुसार, निजामति कर्मचारीलाई बेवास्ता हुनेगरी कम्पनी र विभिन्न संस्थानका कर्मचारीहरूलाई समेत परिचालन गरेपछि असन्तुष्टि संगठित रूपमा बाहिर आएको हो । ‘विद्युत र खानेपानीका मिटर रिडरलाई निर्वाचनमा परिचालन गरिएको छ’, कर्मचारी नेताको भनाइ छ, ‘निजामति सेवाबाट भरपूर सहयोग गर्ने प्रतिबद्धता हुँदाहुँदै मनपरी ढंगले काम भएपछि असन्तुष्टि बाहिरिएको हो ।’टे«ड यूनियनहरूले संयुक्त प्रेस नोट मार्फत भनेका छन्, ‘न्याय सेवाको नायब सुब्बालाई मतदान अधिकृत बनाउँदा प्रशासन वा अन्य सेवाका अधिकृतलाई समेत सहायक कर्मचारीमा पठाइएको, टेलिकम जस्ता प्राविधिक कार्यालयका सम्पूर्ण कर्मचारीलाई एउटै मतदान केन्द्रमा पठाइएको, कुनै कर्मचारीलाई दोहोरो, तेहोरो पर्ने गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतमा राखेर होल्ड गरिएको जस्ता थुप्रै अव्यवहारिक र अमिल्दो ढंगले कर्मचारी खटनपटन गरिएको दिएको हुँदा अविलम्व सुधार गरी न्यायोचित ढंगले कर्मचारी खटनपटन गर्नका साथै निष्पक्ष र विश्वसनीय वातावरण बनाउनका लागि गम्भीर ध्यानाकर्षण गरिएको छ ।’ नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष देविलाल चौलागाई, निजामति कर्मचारी राष्ट्रिय कर्मचारी यूनियन बाँकेका अध्यक्ष नगेन्द्र बहादुर शाही, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष हुर्मत विक र एकीकृत सरकारी कर्मचारी संगठन बाँके तर्फबाट कोषाध्यक्ष पुष्पराज मिश्रले जारी रहेको संयुक्त प्रेस नोटमा यसखालका क्रियाकलापले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मनोबल घट्ने र निरुत्साहित बनाउने टिप्पणी गरिएको छ ।

Previous Post

वेष्टर्न मलमा लाग्यो आगो

Next Post

बाँकेमा २१ उम्मेदवारले खोले खाता

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा २१ उम्मेदवारले खोले खाता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

May 17, 2026
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

May 17, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा डिएसपी राठौंर आउँदै

May 17, 2026
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

May 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version