For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘राज्यको जवाफदेहिता खोजिरहेका छौं’

byDainik Nepalgunj
February 24, 2026
in News, मुख्य समाचार
0 0
0
‘राज्यको जवाफदेहिता खोजिरहेका छौं’
Share on FacebookShare on Twitter

इन्सेक नेपालका अध्यक्ष विजयराज गौतमले इन्सेकले प्रत्येक बर्ष मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेर राज्यको जवाफदेहिता खोजिरहेको बताएका छन् ।

सोमबार नेपालगन्जमा आयोजित लुम्बिनी प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले भाद्र २३ र २४ गते बर्ष कै सबैभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको बताए ।

गत फागुन ७ गते इन्सेकले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गरेको उल्लेख गर्दै अध्यक्ष गौतमले बर्ष पुस्तक पीडितले न्यायका लागि उठाएको आवाजको दस्तावेज पनि भएको बताए । उनले इन्सेकको मानवअधिकार बर्ष पुस्तक विश्वसनीय रहेको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पनि दस्तावेजका रूपमा स्वीकार गरिंदै आएको बताएका थिए ।

अध्यक्ष गौतमले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउनका लागि नागरिक समाज लाग्नु पर्ने धारणा राखेका थिए ।

इन्सेक नेपालका केन्द्रीय सदस्य अधिवक्ता विकास आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएको, मानवअधिकार उल्लंघनका घटना, महिला हिंसाका घटना वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । वक्ताहरूले गत भाद्रमा नवयुवाको ज्यान गएको अवस्था पछि राज्यविहीनताको महसुस गर्नुपरेको उल्लेख गर्दै राज्य बलियो भएमात्रै मानवअधिकारका सवालहरू कार्यान्वयनमा आउन सक्ने बताएका थिए ।

कार्यक्रमका वक्ताहरूले मानवअधिकार उल्लंघनका प्रवृत्तिहरू बदलिंदै गएपनि मानवअधिकार उल्लंघनका घटना न्यूनीकरण हुने भन्दा बढिरहेको बताएका थिए ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले लुम्बिनीमा मानवअधिकार बर्ष पुस्तकमा समेटिएको लुम्बिनीका मानवअधिकार उल्लंघनका घटनाको तथ्यांक प्रस्तुत गर्दै मानवअधिकारको संरक्षणमा थप प्रयास आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ मानवअधिकारकर्मी शोभाखर बुढाथोकीले संविधानले दिएका अधिकार संरक्षण होस् भन्ने चाहना सबैको भएपनि मानवअधिकार उल्लंघनका घटना वृद्धि भैरहेकोमा चिन्ता व्यक्त गरे ।
मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारीले इन्सेकको मानवअधिकार बर्ष पुस्तकलाई आयोगले पनि सपोर्ट दस्तावेजका रूपमा लिने गरेको बताइन् ।
अधिकारकर्मी बसन्त गौतमले दण्डहीनताका बढेको भन्दै मानवअधिकार उल्लंघनका घटनामा कानुनी कारवाही हुनुपर्ने धारणा राखेका थिए । उनले मानवअधिकार उल्लंघनका घटनामा सशक्त आवाज उठाउन आवश्यक रहेको बताए ।

त्यस्तै, अधिकारकर्मी फेडो बाँकेका अध्यक्ष निर्मला सुनारले महिला अधिकार उल्लंघनका घटना बढेकोमा चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सबैको प्रयास आवश्यक रहेको बताइन् ।

अधिवक्ता प्रल्हाद बहादुर कार्कीले मानवअधिकारको अवस्था भयावह रहेको टिप्पणी गरे । तर, त्यसप्रति राज्य गम्भीर नभएको व्यवहारले देखाएको उल्लेख गर्दै मानवअधिकार संरक्षणका लागि धेरै काम गर्न बाँकी रहेको बताएका थिए ।

अधिवक्ता लोक बहादुर शाहले गत भाद्र २३, २४ गते नवयुवाको प्रदर्शनमा ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबेला सबैले राज्यविहीनताको अवस्था महसुस गरेको उल्लेख छ । ‘अब त्यस्तो अवस्था दोहोरिनु हुँदैन’, उनले भने । उनले राज्यबाटै मानवअधिकारका उल्लंघनका घटना हुनु लोकतन्त्रमा स्वीकार्य विषय नभएको बताए ।

नागरिक समाजका प्रकाश उपाध्यायले अभिव्यक्ति स्वतन्त्रमा कमी आएको धाराणा राखे । लोकतन्त्रमा बोल्न, लेख्न पाउने अधिकारमा अंकुश लाग्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक महतले सन् २०२५ मा लुम्बिनीमा मानवअधिकारका घटनामा १ हजार ९ सय १६ जना पीडित भएको उल्लेख गरे । उनले रुकुम पूर्वमा १५, रोल्पामा ३७, प्यूठान २०, गुल्मीमा ६८, अर्घाखाँचीमा ५७, पाल्पामा ५२, नवलपरासी पश्चिम ७७, रुपन्देहीमा ५ सय ९९, कपिलवस्तु मा ३ सय ९५, दाङमा १ सय ७६, बाँकेमा २ सय ५१ र बर्दियामा १ सय १६ जना पीडित भएको अभिलेखिकरण गरिएको जानकारी दिए ।

Previous Post

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैङ्क खाता

Next Post

परिवारभित्रै होली मनाउन प्रस्ताव

Next Post
परिवारभित्रै होली मनाउन प्रस्ताव

परिवारभित्रै होली मनाउन प्रस्ताव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भोट कसलाई र किन ?

भोट कसलाई र किन ?

February 24, 2026
निर्वाचनको विश्वसनीयता र लोकतन्त्रको भविष्य : निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको जिम्मेवारी”

निर्वाचनको विश्वसनीयता र लोकतन्त्रको भविष्य : निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको जिम्मेवारी”

February 24, 2026
सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने पुनको प्रतिवद्धता

सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने पुनको प्रतिवद्धता

February 24, 2026
प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

February 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version