For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल

byDainik Nepalgunj
February 25, 2026
in News
0 0
0
‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल
Share on FacebookShare on Twitter

बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटा गाउँ राजनीतिक उत्साहले भरिएको छ । यहाँका बस्तीहरु चुनावी बहसले गुञ्जिएका छन् । यिनै आवाजको बीचमा भेटिन्छन् कालाफाँटाका युवा निजामुद्दिन खान ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेललाई जिताउन उनी अहोरात्र खटिएका छन् । उनी भन्छन्–‘गौडेल जिते भने गगन थापा प्रधानमन्त्री बन्ने बाटो खुल्छ ।’

युवाको आशा, परिवर्तनको आकांक्षा र नेतृत्वप्रतिको भरोसा मिश्रित उनको भनाईले यो पटक नरैनापुरमा पनि भावी प्रधानमन्त्री गगन कुमार थापाको चर्चा र भरोसा देखिएको छ । भरोसाको त्यो दियो बाल्न चाहन्छन् गौडेललाई जिताएर । निजामुद्दिन भन्छन्–‘जेनजी आन्दोलनपछि काँग्रेसभित्र आएको नेतृत्व परिवर्तनले हामी युवामा नयाँ आशा जगाएको छ ।’ उनको भनाईले नरैनापुरमा बढ्दो राजनीतिक चेतना र युवाहरुको सक्रियतालाई संकेत गर्छ ।

उनी मात्र होइन, नरैनापुरका अन्य युवाहरु पनि यही भावनामा छन् । यस्तै एक युवा हुन् सयन्स खान । उनी बर्दिवासमा काम गर्ने भए पनि अहिले चुनावी माहोलका लागि कालाफाँटा फर्किएका छन् । सयन्सको विचार फरक ढंगको छ । उनी न त गगन थापालाई व्यक्तिगत रुपमा चिन्छन्, न त नारायण गौडेललाई । तर पनि उनी स्पष्ट छन्–तराई, पहाड र हिमाललाई जोड्ने, सबै जातजातिलाई एउटै सूत्रमा बाँध्ने शक्ति काँग्रेस बाहेक अरुसँग छैन । त्यसैले काँग्रेसले जित्नुपर्छ ।’ नरैनापुरमा अहिले मतदाताहरु “रुख चिन्ह” प्रति सकारात्मक देखिन्छन् । करिब १० वर्षपछि रुखमा मतदान गर्ने अवसर पाउँदा स्थानीय मतदातामा उत्साह बढेको छ ।

काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार नारायण प्रसाद गौडेलको स्थानीय प्रभाव पनि यसको मुख्य कारण मानिन्छ । स्थानीय फाद्रिसी खानले भने–‘द्वन्द्वकालको कठिन समयमा पनि गौडेलले नरैनापुरमा संगठन विस्तार गर्नुभयो, नागरिकको साथ दिनुभयो । त्यसैले यहाँका मानिस उहाँलाई आफ्नै मान्छे जस्तो मान्छन् ।’

गौडेलले क्षेत्रीय सभापति हुँदा दुर्गम नरैनापुरमा संगठन विस्तार, कार्यकर्ताको संरक्षण र जनताको सुखदुःखमा साथ दिएका थिए । यही कारणले उनको छवि यहाँ बलियो बनेको छ । क्षेत्रीय सभापति पोषण केसीका अनुसार, बुधवार वडा नं. २ र ३ का विभिन्न बस्तीहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा, निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, अग्रज नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, कृष्णचन्द्र मौर्य लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । पछिल्ला वर्षहरुमा गठबन्धन राजनीतिका कारण नरैनापुरका मतदाता रुख चिन्हमा मतदान गर्नबाट बञ्चित हुँदै आएका थिए । तर, यसपटक परिस्थिति बदलिएको छ ।

‘अब करिब १० वर्षपछि मतदाताले आफ्नै पार्टीको चिन्हमा मतदान गर्न पाउने भएका छन्, त्यसैले उत्साह स्वाभाविक रूपमा बढेको छ’ क्षेत्रीय सभापति केसीले भने । उम्मेदवार गौडेलले नरैनापुरमा ‘रुख चिन्ह’ प्रति मतदाताको भरोसा फर्किएको बताए ।

Previous Post

राझामा बिष्टको घरदैलो : जनसंवाद, विश्वास र चुनावी आधार सुदृढ गर्ने अभियान

Next Post

कोहलपुरमा जनसंवाद : ढकाल नै उपयुक्त विकल्प

Next Post
कोहलपुरमा जनसंवाद : ढकाल नै उपयुक्त विकल्प

कोहलपुरमा जनसंवाद : ढकाल नै उपयुक्त विकल्प

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

May 14, 2026
संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

May 14, 2026
सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

May 14, 2026
देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version