For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सेतो चन्दनको बिरुवा उपहारसहित मोहम्मद इस्तियाक राईलाई बधाई

byDainik Nepalgunj
March 7, 2026
in News, मुख्य समाचार
0 0
0
सेतो चन्दनको बिरुवा उपहारसहित मोहम्मद इस्तियाक राईलाई बधाई
Share on FacebookShare on Twitter

बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट फराकिलो मत अन्तरले विजयी हुनुभएकोमा मोहम्मद इस्तियाक राई लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। हरित अभियानकर्मी हेमन्त राज काफ्ले ले उहाँको विजयको अवसरमा सेतो चन्दन (Santalum album) को बिरुवा उपहार दिँदै सम्मान व्यक्त गर्नुभएको हो।

सेतो चन्दन प्रकृतिको अत्यन्तै बहुमूल्य र सुगन्धित वनस्पति भएको र यसले वातावरण संरक्षण, आर्थिक समृद्धि तथा स्वास्थ्यका दृष्टिले ठूलो महत्व राख्ने गर्दछ । हेमन्तका अनुसार सेतो चन्दनको काठ र तेल विश्व बजारमा अत्यन्तै महँगो मानिन्छ र यसलाई “सुगन्धको राजा” तथा “हरियो सुन” पनि भनिन्छ।

सेतो चन्दन मध्यम आकारको सदाबहार रुख हो, जुन सामान्यतया ८ देखि १२ मिटर उचाइसम्म बढ्छ। यसको पात साना, हरिया र चम्किला हुन्छन् भने फूल रातो खैरो रंगका हुन्छन्। चन्दनको सबैभन्दा महत्वपूर्ण भाग यसको काठ हो जसबाट सुगन्धित तेल निकालिन्छ। यो तेल औषधि सुगन्ध तथा सौन्दर्य उद्योगमा व्यापक रूपमा प्रयोग हुने गर्दछ।

धार्मिक र सांस्कृतिक रूपमा पनि चन्दनको विशेष महत्व रहेको छ। हिन्दू धर्ममा पूजा पाठका क्रममा चन्दनको टिका लगाउने प्रचलन छ भने बौद्ध तथा जैन धर्ममा ध्यान र पूजा गर्दा चन्दनको धूप प्रयोग गरिन्छ। यसको सुगन्धले वातावरणलाई पवित्र र शान्त बनाउने विश्वास गरिन्छ।
आयुर्वेदिक चिकित्सामा पनि चन्दनलाई शीतल र रोगनाशक वनस्पति मानिन्छ। यसको लेपले छालाका समस्या कम गर्ने शरीरको ताप घटाउने तथा मानसिक शान्ति प्रदान गर्ने विश्वास छ। चन्दनमा पाइने एन्टिब्याक्टेरियल गुणले छालाका संक्रमण कम गर्न सहयोग पुर्‍याउँछ।
काफ्लेले नेपालमा पनि सेतो चन्दनको व्यवस्थित खेती विस्तार गर्न सके किसानको आयआर्जन बढ्ने र देशले आर्थिक लाभ लिन सक्ने पुर्व मन्त्रीलाई जानकारी दिए ।

विजयको अवसरमा चन्दनको बिरुवा उपहार दिँदै “वृक्षारोपण र वातावरण संरक्षणमा नेतृत्व तहबाट पनि सकारात्मक पहल होस्” भन्ने सन्देश दिन खोजिएको काफ्लेले बताउनुभयो।

जय हरियाली” भन्ने नारासहित वातावरण संरक्षण र वृक्षारोपण अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता पुर्व मन्त्री मोहम्मद ईस्तियाक राईले व्यक्त गर्नु भएको थियो।

Previous Post

बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

Next Post

सुमन मल्लले भने, ‘प्रतिबद्धतामा दृढ’

Next Post
सुमन मल्लले भने, ‘प्रतिबद्धतामा दृढ’

सुमन मल्लले भने, ‘प्रतिबद्धतामा दृढ’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version