For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : बढे मतदाता, घट्यो खसेको मतप्रतिशत

byDainik Nepalgunj
March 9, 2026
in News, मुख्य समाचार
0 0
0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
Share on FacebookShare on Twitter

बाँकेमा मतदाता बढेपनि मतदान प्रतिशत घट्दै गएको छ । प्रतिनिधिसभा निर्वाचनमा वि.सं. २०७४ र २०७९ भन्दा वि.सं. २०८२ मा खसेको मत प्रतिशत कम रहेको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा बाँकेमा आठ स्थानीय तहमा ७२ देखि ८१ प्रतिशतसम्म मत खसेको थियो । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा ६५.७३ प्रतिशत मत खसेको थियो । वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँक्ेका तीन स्थानीय तहमा ७१ प्रतिशत बढी मतदान भएको थियो ।

वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा ३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेकोमा कुल २ लाख १८ हजार ५५ मत खसेको थियो ।

त्यस्तै, वि.सं. २०७४ मा २ लाख ७६ हजार ७ सय १६ मतदाता रहेकोमा १ लाख ९६ हजार ४ सय ८० मत खसेको थियो ।
वि.सं. २०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा मतदाता थपिएर बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ पुगेका थिए । जसमध्ये १ लाख ७२ हजार २ सय २३ महिला, १ लाख ७८ हजार ३ सय ३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन् । यसमध्ये १ नं. निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७ सय २७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २ सय ९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३ सय ५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विगतको दुई वटा प्रतिनिधिसभा सदस्य भन्दा यसपटक मतदान प्रतिशत कम रहेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले बाँकेमा ६३.१६ प्रतिशत मतदान भएको जानकारी दिएका छन् । बाँकेमा २ लाख २१ हजार ३ सय ९ जनाले मतदान गरेका थिए ।

बाँके जिल्लामा मतदाता संख्या बढे पनि मतप्रतिशत घट्नुका विभिन्न कारण हुन सक्ने अनुमान दलका नेताहरु गर्छन् ।
‘नयाँ मतदातामध्ये धेरै युवाहरू रोजगारी, अध्ययन वा वैदेशिक कामका लागि बाहिर बस्ने भएकाले मतदानका दिन उपस्थित हुन नसक्ने सम्भावना हुन्छ’, स्थानीय भन्छन् ।

मतदातामा राजनीतिक निराशा, उम्मेदवारप्रति असन्तुष्टि वा चुनावप्रति कम रुचि हुनु पनि कारण बन्न सक्छ । कतिपय मतदाता मतदान केन्द्र टाढा हुनु, गर्मी वा व्यवस्थापन समस्या जस्ता कारणले पनि मतदानमा सहभागी हुँदैनन् । यसरी मतदाता संख्या बढे पनि वास्तविक रूपमा मतदान गर्नेको संख्या कम हुँदा कुल मतप्रतिशत घट्न सक्छ ।

‘स्थानीय तहमा स्थानीय स्तरका धेरै नेता हुने भएकाले प्रतिनिधिसभा सदस्यमा भन्दा बढी मतदान हुने गर्छ’, स्थानीय भन्छन् ।

Previous Post

समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी

Next Post

बाँके : १३ हजार बढी मत बदर

Next Post
बाँके : १३ हजार बढी मत बदर

बाँके : १३ हजार बढी मत बदर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version