For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : १३ हजार बढी मत बदर

byDainik Nepalgunj
March 9, 2026
in News
0 0
0
बाँके : १३ हजार बढी मत बदर
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत बाँकेको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ । क्षेत्र नं. १ र ३ को समानुपातिक तर्फको मतगणना पनि सम्पन्न भएको छ भने क्षेत्र नं. २ को मतगणना यो समाचार तयार गर्दासम्म जारी छ ।

बाँकेमा पछिल्लो निर्वाचन जस्तै यसपटक पनि ठूलो संख्यामा मत बदर भएको छ ।

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा खसेको कुल मतको ६.४७ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख, जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिएका छन् ।

बाँके क्षेत्र नं. १ मा ५.७६ प्रतिशत, बाँके क्षेत्र नं. २ मा ७.९५ प्रतिशत, क्षेत्र नं. ३ मा ५.७७ प्रतिशत मत बदर भएको हो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ भन्दा यसपटक बदर मतको प्रतिशत भने थोरै भएपनि कमी आएको छ । २०७९ निर्वाचनमा १५ हजार ३ सय ३५ मत बदर भएको थियो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ मा ६.०८ प्रतिशत, क्षेत्र नं. २ मा ७.३३ प्रतिशत र क्षेत्र नं. ३ मा ७.०१ प्रतिशत मत बदर भएको थियो ।

मतदाता शिक्षालाई प्रभावकारी बनाइएमा मत बदरको संख्या उल्लेखनीय रूपमा घटाउन सकिने भएपनि साक्षर जिल्लाका रूपमा बाँकेमा १३ हजार ४ सय ४२ मत बदर भएका छन् ।

मतगणनामा बसेका उम्मेदवारका प्रतिनिधिहरूले प्रत्यक्ष तर्फको मतपत्रमा दुई वटा छाप लगाइएको भेटिएको बताएका छन् ।

निर्वाचनमा मतदाताले दिएको मत नियमअनुसार नमिलेमा त्यसलाई बदर मत मानिन्छ ।
मत बदर हुनुका मुख्य कारणमध्ये एउटै पदका लागि एकभन्दा बढी उम्मेदवारको चिन्हमा छाप लगाउनु प्रमुख हो ।

यसैगरी कुनै पनि चिन्हमा छाप नलगाउनु, चिन्हको बाकसभन्दा बाहिर छाप लगाउनु वा दुई चिन्हको बीचमा छाप पर्नु पनि मत बदर हुने कारण हुन् । त्यस्ता मतपत्रहरू गणनाका क्रममा देखिएको गणनामा बसेका उम्मेदवारका प्रतिनिधिले बताएका छन् ।

त्यस्तै, मतपत्रमा नाम, हस्ताक्षर वा अन्य संकेत लेख्नु, मतपत्र च्यातिनु वा बिग्रिनु तथा आधिकारिक छापको सट्टा अन्य चिन्ह प्रयोग गर्नुले पनि मत अमान्य बन्न सक्छ । यस्ता त्रुटिका कारण धेरै मत गणनामा समावेश हुन सक्दैनन् ।
निर्वाचन आयोगले मतदान गर्दा मतदाताले निर्देशन राम्रोसँग बुझेर मात्र छाप लगाउन आग्रह गर्दै आएको
छ ।
मतपत्रमा एउटै उम्मेदवारको चिन्हभित्र स्पष्ट रूपमा छाप लगाउँदा मात्र मत मान्य हुने भएकाले सचेतना आवश्यक रहेको आयोगले बताउँदै आएको थियो ।

Previous Post

बाँके : बढे मतदाता, घट्यो खसेको मतप्रतिशत

Next Post

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

May 14, 2026
संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

May 14, 2026
सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version