पेट्रोलियम भन्सार महसुलमा ५० प्रतिशत छुट

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थ महंगिदै गएपछि भन्सार छुट दिन निर्णय गरेको हो ।

Exit mobile version