For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण

byDainik Nepalgunj
April 8, 2026
in News
0 0
0
गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण
Share on FacebookShare on Twitter

बाँकेमा यस बर्ष गहुँ उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । बाँकेका किसानले अहिले गहुँ भित्र्याउन व्यस्त पाइन्छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरेले यस बर्ष बाँकेमा मौसम अनुकुल रहेकाले गहुँ उत्पादन वृद्धि हुने अनुमान गरिएको बताए । ‘हाल गहुँ उत्पादनको तथ्यांक संकलन गरिरहेका छौं’, उनले भने ।

गत बर्षको तथ्यांक अनुसार, बाँकेमा २१ हजार ५ सय हेक्टरमा गहुँ खेती हुने गरेको छ । जसबाट ७३ हजार मेट्रिक टन गहुँ उत्पादन भएको छ थियो ।

मकै खेतीमा आकर्षण

बाँकेका किसानहरू मकै खेती तर्फ आकर्षित भएका छन् । एकै बर्षमा तीन बाली लगाउन सकिने भएपछि किसानको मकै खेती तर्फ आकर्षण बढेको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरेले मकैको बजारिकरण सुनिश्चित गरिएकाले पनि मकै तर्फ किसानहरू आकर्षित भएको बताउँछन् । कार्यालय प्रमुख घिमिरेले बाँकेमा ४ हजार २ सय २८ हेक्टरमा मकै खेती हुने गरेको र त्यसबाट १९ हजार ५ सय ९९ मेट्रिक टन मकै उत्पादन हुने गरेको जानकारी दिए । ‘किसानले उत्पादन गरेको मकैले बजार पाएन भन्ने अवस्था बाँकेमा अहिले छैन’, उनी भन्छन् ।

बाँकेमा अन्य खेती गर्ने किसान पछि मकै खेती तर्फ आकर्षित हुन थालेका छन् । बाँकेको डुडुवा गाउँपालिका ६ हिरमिनिया बल्दीपुरुवाका किसान बेमौसमी खेती मकै खेतीतर्फ आकर्षित भएका छन् । वर्षौँदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न लागेका हुन् । तरकारी खेतीबाट भन्दा मकैखेतीबाट राम्रो आम्दानी हुने भएपछि हिरमिनियाका अधिकांश किसानहरू मकैखेतीमा आकर्षित भएका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसानले बेमौसमी मकैखेती गरि राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय किसान नेत्रराम मौर्यले आफनो पुख्र्यौली र भाडामा सय कठ्ठा जग्गा लिई टोटल दुई सय भन्दा वढी कठठा जग्गामा मकैखेती गरेका गरेको बताउँछन् । तर व्यावसायिक कृषि पेशामा लागेका किसानलाई सरकारले अपेक्षा अनुरूप सहयोग नगरेको उनको गुनासो छ । ‘सरकारले प्रत्येक वर्ष कृषिमा लगानी गरेको छु भन्छ तर वास्तविक किसानको घरमा लगानी पुगेको छैन खोई हामीलाई त थाह भएन’, उनले भने । ‘समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको बेला बिक्री गर्न सकिन्छ । कुहिने र सड्ने खतरा पनि रहँदैन,’ उनले भने ।

यस्तै डुडुवा गाउँपालिका वडा नम्वर ६ हिरमिनिया बल्दीपुरुवाकै स्थानीय किसान राध्येश्याम यादवले भने समयमा मल, बिउ नपाउने गरेको गुनासो गर्छन् । ‘विउ, मलखाद समयमा पाइदैन, सबै ईन्डियाबाट ल्याउनुपर्ने वाध्यता छ, सिचाईको पनि व्यवस्था छैन के गर्ने कसरी गर्ने ?’, सरकारले कुनै किसिमको सुविधा नदिएको स्थानीय यादव बताउँछन् ।
त्यसैगरेर सोही वडाकै करिब १८ कठ्ठामा मकै खेती गरिरहेका स्थानीय मुनिर लोध तरकारी खेती गर्दा भण्डारण गर्ने ठाउँको व्यवस्था छैन त्यसैले मकै खेतीमा लागेको र मकै खेतीमा ज्यादा फाईदा पनि हुने हुनाले मकै खेती गरिरहेको बताउँछन् ।

‘पहिला थोरै मात्रामा मकै खेती गर्दा यहाँ मकै जोन कार्यक्रम थियो र अहिले धेरै मात्रामा मकै खेती हुँदा यहाँबाट मकै जोन कार्यक्रम अर्कौ ठाउँमा गैहाल्यो हामीलाई सहयोग गर्ने कोही छैन हामीहरूलाई समस्या छ,’ स्थानीय सन्जित मौर्य भन्छन् ।

डुडुवाको वडा नम्बर ६ लाई मकै खेतीको जोनका रूपमा चिनिन्छ । उक्त वडाका अधिकांश स्थानमा अहिले मकै खेतीका लोभलाग्दा दृष्यहरू देख्न पाइन्छ । करिब ६ सय घरधुरी स्थानीयहरू मकैखेतीमा आवद्ध छन् । उनीहरू नेपालमा पाइने बीउबाट उत्पादन हुने मकैका दाना साना हुने र तौल पनि कम हुने भएकाले आफूहरूले भारतबाट मकैको बीउ ल्याएर खेती गर्ने गरेको बताउँछन् ।

लुम्बिनीमा कृषि उत्पादन वृद्धि

लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार लुम्बिनीमा कृषि उत्पादन वृद्धि हुँदै गएको छ । विगतका तथ्यांक अनुसार, लुम्बिनीमा धान, मकै, गहुँ, कोदो, जौ आलुको उत्पादनमा वृद्धि भएको हो ।

लुम्बिनीमा २०७७÷०७८ मा धान १२ लाख ७१ हजार ७ सय मेटिकटन उत्पादन भएकोमा प्रत्येक बर्ष उत्पादन वृद्धि हुँदै गत आ.व. २०८१÷०८२ मा प्रदेशभर उल्लेखनीय वृद्धि भई १३ लाख ७६ हजार ३ सय ७० मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको थियो ।

त्यस्तै, आ.व. २०८०÷०८१ मा मकै ४ लाख ७९ हजार ४ सय ७७ मेट्रिक टन र गहुँ उत्पादन ५ लाख ४६ हजार ७ सय १९ मेट्रिक टन उत्पादन भएको थियो । आ.व. २०८१÷०८२ मा मकै ४ लाख ९१ हजार ४ सय ६४ मेट्रिक टन र गहुँ ५ लाख ६३ हजार १ सय २१ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धिले लुम्बिनी प्रदेशको खाद्य सुरक्षा तथा कृषिजन्य व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । कृषि क्षेत्र प्रदेशको आर्थिक संरचनामा महत्वपूर्ण अङ्ग रहेका कारण बाली उत्पादनमा आएको वृद्धि आगामी दिनमा प्रदेशको समग्र आर्थिक क्रियाकलापलाई थप मजबुत गर्ने संकेतका रूपमा हेरिएको छ ।

Previous Post

न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

Next Post

पूर्व प्रम देउवा र पूर्व मन्त्री राणा विरुद्ध पक्राउ पूर्जी

Next Post
पूर्व प्रम देउवा र पूर्व मन्त्री राणा विरुद्ध पक्राउ पूर्जी

पूर्व प्रम देउवा र पूर्व मन्त्री राणा विरुद्ध पक्राउ पूर्जी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण

गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह

April 8, 2026
पूर्व प्रम देउवा र पूर्व मन्त्री राणा विरुद्ध पक्राउ पूर्जी

पूर्व प्रम देउवा र पूर्व मन्त्री राणा विरुद्ध पक्राउ पूर्जी

April 8, 2026
गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण

गहुँ उत्पादन बढ्ने, मकै खेतीमा आकर्षण

April 8, 2026
न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version