For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

byDainik Nepalgunj
April 16, 2026
in Blog
0 0
0
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
Share on FacebookShare on Twitter

इरानले बुधबार सप्ताहन्तमा असफल वार्ता भएपछि पाकिस्तान हुँदै अमेरिकासँगको आदानप्रदानलाई निरन्तरता दिइएको बताएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भन्नुभयो, “आइतबारदेखि इरानी प्रतिनिधिमण्डल तेहरान फर्केपछि पाकिस्तानमार्फत कैयौँ सन्देशहरू आदानप्रदान भएका छन् ।”

उहाँले भन्नुभयो, “आज हामीले इस्लामाबादमा हुने छलफलको निरन्तरताका रूपमा पाकिस्तानी प्रतिनिधिमण्डललाई स्वागत गर्ने सम्भावना छ।”

केही दिनअघि घोषणा गरिएको दुई हप्ताको युद्धविरामको पृष्ठभूमिमा सप्ताहन्तमा अमेरिका–इरान वार्ता भएको थियो तर उनीहरूले युद्ध अन्त्यका लागि कुनै सम्झौता गर्न असफल भएका थिए।

करिब २१ घण्टा चलेको वार्तामा उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र संसदका सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी पक्ष सहभागी भएको थियो ।

त्यसबेला मुख्य मुख्य बिन्दुहरू आधिकारिक रूपमा खुलासा गरिएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ नखोलेकोमा आलोचना गरिएको र इरानले आफ्नो परमाणु कार्यक्रमको विषयमा स्वीकार गर्न अस्वीकार गरेको बताउनुभएको छ।

त्यसपछि समाचार रिपोर्टहरूमा भनिएको छ, “वाशिङ्गटनले इरानको युरेनियम संवद्र्धनमा २० वर्षको लागि राक्न माग गरेको थियो भने इरानले यसको बदलामा आफ्नो परमाणु गतिविधि पाँच वर्षका लागि स्थगित गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका थिए।”

बुधबार बकाईले वार्ताका क्रममा अमेरिकाले गरेका केही मागहरू ‘अनुचित र अव्यवहारिक’ भएको बताउनुभएको छ। उहाँले इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारमा जोड दिँदै यसलाई ‘दबाब वा युद्धको माध्यमबाट खोस्न सकिँदैन’ भन्नुभयो ।

उहाँले भन्नुभयो, “संवद्र्र्धनको स्तर ‘परक्राम्य’ छ र इरानले आफ्नो आवश्यकता अनुसार संवद्र्धन जारी राख्न सक्षम हुनुपर्दछ ।”

बकाईले सोमबारदेखि इरानी बन्दरगाहमा अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीको आलोचना गर्दै यो सफल नहुने बताउनुभएको छ।

उहाँले इरानले अमेरिकी सर्त स्वीकार गर्न कुनै पनि वार्तामा प्रवेश नगर्ने बताउनुभयो ।

–इरान युद्धविरामको म्याद नथपिने–

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको युद्धविरामलाई लम्ब्याउने सैद्धान्तिक सहमति जनाएको खबर आएपछि संयुक्तराज्य अमेरिका इरानसँगको युद्धविरामलाई दुई हप्ता लम्ब्याउने विषयमा औपचारिक रुपमा सहमत नभएको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले एएफपीसँग भने, “युद्धविराम लम्ब्याउने विषयमा अमेरिका औपचारिक रुपमा सहमत भएको छैन तर यो अवधिमा अमेरिका र इरानबीच सम्झौताका लागि निरन्तर वार्ता भइरहेको छ ।”
–––

Previous Post

जुम्लामा नौ हजार घरधुरी विद्युत्को पहुँच

Next Post

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Next Post
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version