For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

बाँकेकै शैक्षिक गौरव बन्यो गोल्डेन एबीसी एकेडेमी

byDainik Nepalgunj
May 12, 2026
in मुख्य समाचार
0 0
0
बाँकेकै शैक्षिक गौरव बन्यो गोल्डेन एबीसी एकेडेमी
Share on FacebookShare on Twitter

७९ मध्ये ४९ विद्यार्थी ए प्लस (A+) सहित उत्कृष्ट नतिजा, सम्पूर्ण विद्यार्थीलाई विद्यालय परिवारको बधाई

गोल्डेन एबिसी एकेडेमीले यस वर्षको परीक्षाफलमा उत्कृष्ट सफलता हासिल गर्दै फेरि एकपटक आफूलाई बाँकेकै उदाहरणीय विद्यालयका रूपमा स्थापित गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–४, सल्यानिबागमा अवस्थित गोल्डेन एबीसी एकेडेमीबाट परीक्षामा सहभागी भएका कुल ७९ जना विद्यार्थीमध्ये ४९ जनाले ए प्लस  (A+), २९ जनाले ए (A) तथा १ जनाले बी प्लस(B+) ग्रेड प्राप्त गरेका छन् । विद्यालयको यस शानदार उपलब्धिसँगै विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूमा खुसी र उत्साह छाएको छ ।

विद्यालयका प्रबन्ध निर्देशक विकास बहादुर सिंह ले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीमैत्री वातावरणलाई प्राथमिकतामा राख्दै आएको कारण हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भइरहेको बताए । उनले मेहनती विद्यार्थी, समर्पित शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै सबै सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।

त्यस्तै विद्यालयकी फाउण्डर प्रिन्सिपल मधु सिंह खत्री ले गोल्डेन एबीसी एकेडेमी बाँकेमै गुणस्तरीय शिक्षाको प्रतीक बन्दै गएको उल्लेख गर्दै यस सफलताले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताइन् । उनले विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासकै कारण विद्यालयले उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको प्रतिक्रिया दिइन् ।

विद्यालयले आधुनिक तथा प्रविधिमैत्री शिक्षण प्रणाली, दक्ष शिक्षक टोली, अनुशासित शैक्षिक वातावरण र विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई विशेष प्राथमिकता दिँदै आएको जनाएको छ । शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास तथा नैतिक शिक्षामा समेत विद्यालयले विशेष ध्यान दिँदै आएको कारण गोल्डेन एबीसी एकेडेमी अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको विद्यालय प्रशासनको भनाइ छ ।

यस शानदार नतिजापछि विद्यालय परिवारले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको छ ।

Previous Post

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

Next Post

नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

Next Post
नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एसइई नतिजामा जेएस सेकेन्डरी स्कूल अब्बल, ५ विद्यार्थीलाई A+

एसइई नतिजामा जेएस सेकेन्डरी स्कूल अब्बल, ५ विद्यार्थीलाई A+

May 12, 2026
बाँके : एसईईमा ७६ प्रतिशत विद्यार्थी पास

बाँके : एसईईमा ७६ प्रतिशत विद्यार्थी पास

May 12, 2026
सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

May 12, 2026
तुलसीपुरका थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

तुलसीपुरका थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

May 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version