For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

byDainik Nepalgunj
May 14, 2026
in मुख्य समाचार
0 0
0
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”
Share on FacebookShare on Twitter

बाँकेको नेपालगञ्ज -१२ मुक्तिपुर स्थित युनाइटेड एजुकेसनल एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका दुई छात्रा सोनिया पाण्डे र सुबिक्षा सिंह ठाकुरीले ४.० जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन् ।

विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार संस्कृती बज्राचार्यले ३.९५, सार्थक रावतले ३.९१, निर्जल रेग्मीले ३.९० तथा समृद्धि शर्माले ३.८७ जीपीए प्राप्त गरेका छन् । यस वर्ष विद्यालयबाट एसइईमा सहभागी ५७ जना विद्यार्थीमध्ये अधिकांशले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयका अनुसार १४ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए, ३६ जनाले ३.२० देखि ३.६० जीपीए तथा ७ जनाले २.८० देखि ३.२० जीपीए ल्याएका छन् ।

दैनिक नेपालगञ्जको “द जीपीए टक विथ दैनिक नेपालगञ्ज” (The GPA Talk with Dainik Nepalgunj) कार्यक्रममा ४ जीपीए प्राप्त छात्रा सोनिया पाण्डे र सुबिक्षा सिंह ठाकुरीले आफ्नो सफलताको अनुभव खुलेर साझा गरेका छन् । उनीहरूले आफ्नो सफलताको श्रेय विद्यालय, शिक्षक, अभिभावक तथा निरन्तर मेहनतलाई दिएका छन् ।

उनीहरूका अनुसार युनाइटेड एजुकेसनल एकेडेमी केवल विद्यालय नभई दोस्रो परिवारजस्तै हो । स्कुलमा कहिल्यै स्कुलजस्तो महसुस भएन, घरजस्तै लाग्थ्यो । केही नजान्नेले सिक्ने र जान्नेले सिकाइदिने संस्कार थियो, उनीहरूले भने ।

सोनिया र सुबिक्षा बाल्यकालदेखि नै मिल्ने साथी हुन् । उनीहरू प्ले–ग्रुपदेखि नै सँगै अध्ययन गर्दै आएका छन् र विद्यालयमा प्रायः पहिलो तथा दोस्रो स्थान हासिल गर्दै आएका थिए । दुवैले आफ्नो पहिलो प्राथमिकता सधैं युनाइटेड एजुकेसनल एकेडेमी नै रहेको बताएका छन् ।

उत्कृष्ट नतिजापछि नेपालगञ्ज, कोहलपुर तथा काठमाडौंका विभिन्न कलेजबाट छात्रवृत्तिसहित अध्ययनका लागि प्रस्ताव आएको उनीहरूले जानकारी दिएका छन् । “अहिले धेरै कलेजबाट फोन र म्यासेज आइरहेका छन् । छात्रवृत्ति दिएर पढ्न आग्रह गरिरहनुभएको छ ।

सोनिया पाण्डेले आफूहरू नेपालगञ्जमै जन्मिएको, हुर्किएको र यहीँको वातावरणसँग जोडिएको बताउँदै उच्च शिक्षाका लागि पनि नेपालगञ्ज नै पहिलो प्राथमिकतामा रहेको बताइन् । “हामी पढ्ने नेपालगञ्जमै हो । हामी यहीँ जन्मियौं, यहीँ हुर्कियौं, त्यसैले नेपालगञ्ज सधैं हाम्रो पहिलो प्राथमिकता हुन्छ,” उनले भनिन् ।

सुविक्ष्या सिंह ठाकुरीले नेपालगञ्जमै पनि काठमाडौंसरह गुणस्तरीय शिक्षा रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई यहीँ अध्ययन गर्न आग्रह गरिन् । दुवैको रुचि विज्ञान संकायमा जीवविज्ञान (Biology) अध्ययन गर्ने र भविष्यमा बीएससी नर्सिङ (BSc Nursing) गर्ने रहेको बताएका छन् ।

सोनियाले आफू सधैं अन्तर्मुखी (Introvert)) स्वभावको रहेको बताइन् भने सुबिक्षा कन्टेन्ट क्रियटर (Content Creator)का रूपमा सक्रिय रहेको जानकारी दिइन् । उनीहरूले आफ्नो अधिकांश समय सँगै अध्ययन र स्वअध्ययन (Self Study)मा बिताएको बताए ।

“पहिला पैसा, इज्जत र मायालाई नै सबैथोक ठान्थ्यौं, तर अहिले पढाइ नै सबैभन्दा ठूलो शक्ति रहेछ भन्ने महसुस भएको छ,” सुबिक्षाले भनिन् । “जसले कहिल्यै फोन गर्दैनथे, उहाँहरू पनि अहिले फोन र म्यासेज गरिरहनुभएको छ । निकै खुसी लागेको छ । अझै पनि आमाबाबुलाई गर्व महसुस गराउने इच्छा छ ।”

सोनियाले भने सबैले आफूलाई “टपर” भनेर चिनाए पनि आफ्नो क्षमता र मेहनतलाई कहिल्यै नबिर्सने बताइन् । “अबका दिनमा पनि यही स्थानमा अडिन चाहन्छु । सबैले मेरो उदाहरण दिऊन् भन्ने चाहना छ,” उनले भनिन् ।

उनीहरूका अनुसार विद्यालय र परिवारबाट ठूलो अपेक्षा भएकाले धेरै दबाब (Pressure) का बीच अध्ययन गर्नुपरेको थियो । “४ जीपीए आउँछ भन्ने सोचेका थिएनौं । तर सबैको अपेक्षामा अडिनुपर्ने जिम्मेवारी थियो,” उनीहरूले बताए । यसले अझ चुनौती र जिम्मेवारी बढाएको महसुस गरेका छौं,” उनीहरूले बताए ।

विद्यालयको वातावरणलाई सम्झँदै उनीहरूले शिक्षकहरूले हाँस्दै, उदाहरणसहित र व्यवहारिक तरिकाले पढाउने गरेको बताए । “स्कुलले कहिले यता, कहिले उता घुमाउन लैजाने, रमाइलो गतिविधि गराउने गर्थ्यो । हामी दुवै सधैं अगाडि बढेर सहभागी हुन्थ्यौं,” उनीहरूले भने ।

सुबिक्षाका अनुसार नेपालमा अझै “रटन्ते शिक्षा” (Rote Learning) को प्रभाव धेरै रहेको छ । “यदि विद्यार्थीले रट्ने बानीभन्दा बाहिर निस्केर अवधारणामूलक सिकाइ (Conceptual Learning Method) अपनाउन सके राम्रो अंक ल्याउन सकिन्छ,” उनले भनिन् ।

विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यले विद्यार्थीको मेहनत, अभिभावकको साथ तथा शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम बनाउन विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक जिवराज भण्डारीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सामूहिक सहकार्यले सफलता सम्भव भएको बताउँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाइने जानकारी दिनुभयो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।

यसैबीच, युनाइटेड एजुकेसनल एकेडेमीले कक्षा ११ (+२) मा नयाँ भर्ना खुला गरेको जनाएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून तथा शिक्षा संकायमा अध्ययनको व्यवस्था रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । एसइईमा उत्कृष्ट नतिजासँगै विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण अझ बढेको विद्यालयको भनाइ छ । विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र विद्यार्थीमैत्री वातावरणमार्फत सक्षम तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

Previous Post

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

Next Post

लागूऔषधसहित चौध जना पक्राउ

Next Post
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version