For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, January 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Social

बल्ल पुग्यो बत्ती

byDainik Nepalgunj
February 5, 2024
in Social
0 0
0
बल्ल पुग्यो बत्ती
Share on FacebookShare on Twitter

रोल्पा रोल्पाका दुई विकट गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् लाइन जोडिएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर- ३ र वडा नम्बर- ४ का भौगोलिक रूपमा विकटमा रहेका गाउँमा राष्ट्रिय प्रशारण प्रणालीबाट बिजुली पुर्‍याइएको हो ।

नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनमार्फत सुनछहरी गाउँपालिकाका दुई गाउँका करिब १ हजार घरमा विद्युत जोडिएको हो । विद्युत् जोड्ने कार्यक्रमको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुनले गरेका थिए । उनी रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सांसदसमेत हुन् । गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने पुनको भनाइ थियो । बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनले बताए । ‘यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो । गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले,’ उनले भने, ‘अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ । घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ ।’

राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरूले राज्यको स्रोत साधनको समूचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने पुनले बताए । विकासका काममा अतिराजनीतिकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रियस्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए ।

पुनले आफू ऊर्जामन्त्री हुनुअघि रोल्पामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरूमा विद्युतीकरण पुगेको दाबी गरे । बाँकी २० प्रतिशत घरहरूमा पनि आगामी २ वर्षभित्र बिजलुी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

Previous Post

मेयर कप : सेन्ट जेभियर्स र मोडेल फाइनलमा

Next Post

सुनसान सिनेमा हल

Next Post
सुनसान सिनेमा हल

सुनसान सिनेमा हल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्ज महोत्सवमा गायक विशाल सोनी र गायिका सम्झना रनपालको बजोड प्रस्तुती

नेपालगञ्ज महोत्सवमा गायक विशाल सोनी र गायिका सम्झना रनपालको बजोड प्रस्तुती

January 22, 2026
आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

January 22, 2026
महोत्सवले बनाउँदै देशकै आकर्षक साँगीतिक मञ्च

महोत्सवले बनाउँदै देशकै आकर्षक साँगीतिक मञ्च

January 22, 2026
हुने भयो दशौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

हुने भयो दशौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

January 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version