For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जीबी राई समूहको सहकारी ठगी प्रकरणः नेपालगन्जमा चार करोडभन्दा बढी ठगी

byDainik Nepalgunj
February 9, 2024
in News, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राई समूहले बाँकेमा पनि झन्डै चार करोड बढी रकम ठगी गरेको पाइएको छ । नेपालगन्जमा सञ्चालित समानता सहकारीमा बचतकर्ताले बचत गरेको पैसा उक्त समूहले ठगी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जीबी राई समूहले सञ्चालन गरेको सहकारीबाट ठगिएकालाई निवेदन दिन सूचनानै जारी गरेको थियो । अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा ९७ जनाले ठगिएको उजुरी दिएका छन् । उनीहरुको चार करोड २९ लाख २१ हजार सात सय २७ रुपैयाँ ठगी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए । उनका अनुसार यो रकमको दायरा बढ्न सक्छ । उक्त सहकारीमा एउटै व्यक्तिले ८१ लाख रुपैयाँसम्म बचत गरेका थिए ।

समानता सहकारीमा करिब ६ सय बचतकर्ताको १५ करोड रुपैयाँभन्दा बढी निक्षेप छ । सञ्चालक समितिका सात जनासहित १५ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति पाए पनि प्रहरीले कसैलाई फेला पारेको छैन । जीबी राईसहित सबैजना फरार छन् ।

बाहिरबाट शाखा आएको सहकारीप्रति विश्वास गर्नुले पनि बचतकर्ताको पैसा जोखिममा परेको यहाँका सहकारीकर्मीहरुको भनाइ छ । ‘काठमाडौंबाट शाखा ल्याएर आकर्षक देखिने कार्यालय सञ्चालन गर्छन,’ एक सहकारीकर्मीले भने, ‘घर नजिकै खोलिएको सहकारीलाई विश्वास नगरेर त्यही आकर्षक सहकारीलाई विश्वास गरेर पैसा जम्मा गरिन्छ । अनि ठगीमा परेको थाहा नै हुँदैन ।’

अहिले उक्त सहकारी बन्द अवस्थामा छ । सहकारीले घरभाडासमेत नतिरेको पाइएको छ ।

Previous Post

साइकल दौडाउँदै बालबालिका

Next Post

सुरु भयो ‘टुर डे ठाकुरद्वारा’

Next Post
सुरु भयो ‘टुर डे ठाकुरद्वारा’

सुरु भयो ‘टुर डे ठाकुरद्वारा’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पाँच महिनामा ९० बर्ष कैदका लागि २ सय बढी पक्राउ

April 28, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

April 28, 2026
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

April 28, 2026
नेपालगन्जमा छाडा पशु नियन्त्रण प्रयास

नेपालगन्जमा छाडा पशु नियन्त्रण प्रयास

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version