For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, January 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके रेडक्रसको ४२औं जिल्ला सभा

byDainik Nepalgunj
February 9, 2024
in News
0 0
0
बाँके रेडक्रसको ४२औं जिल्ला सभा
Share on FacebookShare on Twitter

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४२औं जिल्ला बार्षिक साधारण सभा नेरेसो सोनारी उपशाखाको अतिथ्यतामा ने.रा.मा.वि. गुलरीमा शुक्रवार सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि प्रा.सुदर्शन प्रसाद नेपालले देशभरीका रेडक्रस स्वयंसेवकहरु हरक्षण मानवीय सेवा प्रदान गर्दै आएको बताउँदै रेडक्रसको बिधान संशोधन हुने क्रममा रहेको र प्रदेश स्तरीय सुझाव संकलन कार्यशाला भै रहेको कुरा स्पष्ट पार्नु भयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपति लाल श्रेष्ठले विगतमा रेडक्रसको बैधानिकतामा आएका कठिनाई हाल समाधन भएको कुरा उल्लेख गर्नु भयो ।

नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सुपर कार्यक्रमद्वारा नेपालगंजमा भैरहेको सहयोगको खुलेर प्रंशसा गर्नु भयो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले यो पालिका विपद्को उच्च जोखिम रहेको बताउँदै रेडक्रसको समन्वयमा विपद् व्यवस्थापन, विपद् प्रतिकार्य योजना निर्माण र राहत व्यवस्थापन जस्ता महत्पूर्ण कार्य भएको र उपशाखाहरुको संस्थागत विकासमा पालिकाको सहयोग निरन्तर हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जब मानवता संकटमा हुन्छ त्यहाँ रेडक्रस पुगेको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा प्रशासनको सहकार्य संधै हुनेगरेको कुरा उल्लेख गर्नु भयो । रुकुम र जाजरकोटा जिल्लाका भूकम्प प्रभावितलाई स्वास्थ्य उपचार र राहत सहयोग बाँकेबाट भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा ८ वटै स्थानीय तहलाई संस्थागत सम्मान गरिएको छ । बार्षिक कार्यसम्पादक मूल्यांकनको आधारमा १७ वटा उपशाखा मध्ये नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कारबाट सम्मानित गरिएको छ । यसैगरी जुनियर तथा युवा विकास तर्फ युवा रेडक्रस सर्कल सिद्देश्वर मा.वि. प्रथम, ज्ञानोदय मा.वि. द्वितीय र शिवशक्ति मा.वि. कोहलपुर तृतीय स्थान प्राप्त गरेका छन् । उक्त सर्कललाई स्व.खेमराज श्रेष्ठ स्मृति पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी युवा रेडक्रस सर्कल शिवशक्ति मा.वि.की शिक्षकनायक दोर्णा वलीलाई उत्कृष्ट शिक्षक नायक पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले समिक्षात्मक सम्बोधन गर्दै बर्षभरीमा १५ लाख ७३ हजार ३४ जना रेडक्रसको सेवाबाट लाभाविन्त भएको बताउनु भयो । नेरेसो बाँकेका मन्त्री अजीज अहमद सिद्दिकीले आ.ब. २०७९÷२०८० को प्रगति र आगामी आ.ब. २०८१÷२०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले .आ.ब. २०७९÷२०८० को आय व्यय, लेखा परीक्षण प्रतिवेदन र आगमी आ.ब. २०८१÷२०८२ कोे लागि ३ करोड ७३ लाख ५२ हजार ६ सय ४६ रुपैयाको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो ।

नेरेसो सोनारी उपशाखाका सभापति यज्ञनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका केन्द्रीय उपाध्यक्ष राधा नेपाली, बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठ र बागेश्वरी उपशाखाका सभापति जीवनाथ सापकोटा लगायतले विचार व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले गर्नु भएको थियो । सभा स्थल आतिथ्य ने.रा.मा.वि. गुलरी र सिद्देश्वर मा.वि.का बालबालिकाहरुले नृत्य र योग अभ्यासको प्रदर्शन गरेका थिए ।

Previous Post

सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग एमालेको माग

Next Post

सहकारी ठगी मुद्दामा नेपालगन्जका सिजापति कतारमा पक्राउ

Next Post
सहकारी ठगी मुद्दामा नेपालगन्जका सिजापति कतारमा पक्राउ

सहकारी ठगी मुद्दामा नेपालगन्जका सिजापति कतारमा पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

January 22, 2026
महोत्सवले बनाउँदै देशकै आकर्षक साँगीतिक मञ्च

महोत्सवले बनाउँदै देशकै आकर्षक साँगीतिक मञ्च

January 22, 2026
हुने भयो दशौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

हुने भयो दशौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

January 22, 2026
अन्तर्राष्ट्रिय पदक जित्ने आफ्ना विद्यार्थी खेलाडीलाई होलिल्याण्डले गर्यो सम्मान

अन्तर्राष्ट्रिय पदक जित्ने आफ्ना विद्यार्थी खेलाडीलाई होलिल्याण्डले गर्यो सम्मान

January 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version