For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शैक्षिक हस्तक्षेपको पूर्व तयारीमा अखिल

byDainik Nepalgunj
February 10, 2024
in News, मुख्य समाचार
0 0
0
शैक्षिक हस्तक्षेपको पूर्व तयारीमा अखिल
Share on FacebookShare on Twitter

अखिल क्रान्तिकारीले शैक्षिक हस्तक्षेपको पूर्व तयारी गरिरहेको स्पष्ट संकेत गरेको छ । शुक्रबार नेपालगन्जमा सरोकारवालाहरूसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको अखिलले आफ्नो १० बुंदे तत्कालीन कार्यक्रम सार्वजनिक गर्दै शैक्षिक क्षेत्रमा गर्ने हस्तक्षेपको पूर्व तयारीबारे संकेत दिएको हो । त्यसबारे अधिकांस वक्ताहरूले भने, ‘नीतिगत रूपमै प्रष्टता’ खोजे ।
नेपालको शिक्षा सम्बन्धी व्यवस्थामा मूलभूत उद्देश्य नै फरक परेको भन्दै अखिल क्रान्तिकारीका केन्द्रीय संयोजक मिलन राईले ‘जागिरे मानसिकता र पराधिन सोंचको किवास गर्ने विद्यमान पाठ्यक्रम नै खारेज गर्नुपर्ने’ औंल्याएर । उनको जोड छ, शिक्षालाई श्रमसँग अलग गरिदिने पाठ्यक्रमका कारण विदेश पलायनको जोखिम बढ्दै गएकाले यसलाई नयाँ ढंगले तयार गरिनु आवश्यक छ ।
विश्वविद्यालयका प्राध्यापक, शिक्षक नेता, निजी क्षेत्रका शैक्षिक लगानीकर्ता, विद्यार्थी नेता, सरकारी कार्यालयका प्रतिनिधिहरू सहितको सहभागितामा गरिएको अन्तरक्रियात्मक बहसका अधिकांस वक्ताहरू विद्यामान राजनीति भ्रष्ट भैदिंदा त्यसको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा परेको कुरामा एकमत देखिए । ‘दलहरूमा समर्पण भाव नदेखिंदा शिक्षा क्षेत्र धराशयी हुन पुग्यो’, प्राध्यापक डा. जनार्दन आचार्यले भने, ‘मुलुक कमिशनको जालोमा फँसेको छ ।’ प्रा.डा. आचार्यले प्राविधिक शिक्षा आवश्यक भएको औंल्याउँदै शिक्षा क्षेत्रलाई सीपमूलक बनाउँदै अगाडि बढाउन ध्यानाकर्षण गराए ।
प्राध्यापक कमानसिंह बोहराले विश्वविद्यालय सम्बन्धी नीतिमा गरिएको मनपरीले नेपालमा विश्वविद्यालय स्थापना ‘मजाक’ बनाइएको टिप्पणी गरे । उनको पनि जोड थियो, ‘शिक्षा क्षेत्रलाई भद्रगोल बनाउने वर्तमान अवस्थाको अन्त्य गरी विद्यार्थीलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख वक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले शैक्षिक स्रोत नै भ्रष्ट र परनिर्भर हुँदा मुलुकको अवस्था जर्जर भएको बताए । ‘त्यसका लागि स्पष्ट र दीर्घकालीन शिक्षा नीति आवश्यक छ’, विद्यार्थीहरूलाई देशभरबाट विचार संकलन गरी निर्णयमा पुग्न र त्यसको कार्यान्वयनका लागि सरकार तथा त्यसका सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सुझाव दिए ।
संस्थागत विद्यालयको प्रतिनिधित्व गर्दै प्याब्सनका प्रतिनिधि शरद रावलले विकल्प नदिंदासम्म निजी क्षेत्रलाई नजिस्क्याउन आग्रह गरे । ‘स्पष्ट नीति बनाएर राज्यले गर्ने दिशा निर्देशनमा संस्थागत विद्यालय अगाडि हिड्ने हो’, रावलको भनाइ थियो, ‘राजनीतिक उपलब्धीको सिढीका रूपमा शिक्षा क्षेत्रलाई बनाउने र त्यसको पीडित निजी शैक्षिक विद्यालय सञ्चालकहरू बनाइदिनु भएन ।’
वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, मब क्याम्पसका उपप्राध्यापक विष्णु केसी, जिल्ला शिक्षा समन्वय समितिका संयोजक राम सुरेश यादव, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य बामदेव सुवेदी लगायतका वक्ताहरुले अखिल क्रान्तिकारीका ६ नम्बर प्रदेश इन्चार्ज हरि विष्टले प्रस्तुत गरेको कार्यपत्रमाथि आफ्ना विचार राखेका थिए । विष्टले वर्तमान शिक्षाको संकट र समाधानका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै संगठनका तत्कालीन कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

Previous Post

बालेनद्वारा सहरी विकास मन्त्रालयलाई जवाफ दिन इन्कार

Next Post

बस दुर्घटनामा २० जना घाइते

Next Post
बस दुर्घटनामा २० जना घाइते

बस दुर्घटनामा २० जना घाइते

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
कुपोषण व्यवस्थापनका लागि तालिम

कुपोषण व्यवस्थापनका लागि तालिम

April 26, 2026
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

युएईविरुद्ध नेपालको जित

April 25, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version