For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

आयोडिन कम हुँदा के हुन्छ ?

byDainik Nepalgunj
February 10, 2024
in Health, News
0 0
0
आयोडिन कम हुँदा के हुन्छ ?
Share on FacebookShare on Twitter

सरकारले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाउने गर्दछ । आयोडिनको महत्व र आवश्यकतालाई सचेतनामूलक कार्यक्रम मार्फत आम उपभोक्तासम्म पुर्याइने गरिएको छ । सरकारले नेपालमा नुनमा आयोजिन मिसाएर नागरिकको भान्सासम्म पुर्याएर आयोडिन प्रयोग सुनिश्चित गर्दै आएको छ ।

खानामा प्रयोग हुने नुनमा आयोडिनको प्रयोगले नेपालमा त्यसको प्रयोग निकै राम्रो छ । नेपालमा ९० प्रतिशत भन्दा बढीले आयोडिन नुनको प्रयोग गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकामा आयोजित आयोडिन नुनको प्रयोगबारे पत्रकारसँगको अन्तरक्रियामा जानकारी दिइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा साल्ट टे«डिङ कर्पोरेसन नेपालगन्ज र उपमहानगरपालिकाले महिनाभर विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिइएको थियो ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीले नुनको प्रयोग, त्यसको कम र बढी प्रयोगले हुने हानी नोक्सानीका बारेमा जानकारी गराएका थिए ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरूबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरूलाई क्रमशः स्वास्थ्य चौकिहरूमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ग्रामीणस्तरसम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिकाका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

कार्यक्रममा साल्ट ट्रेडिङ्गका नेपालगन्ज प्रमुख मनोज चौधरीले पर्याप्त मात्रामा नुनको स्टक रहेको बताएका थिए । ‘सरकारले ढुवानीमा अनुदान दिने गरेको छ’, उनले भने, ‘पहाडि जिल्लामा सरकारले छुट्याएको कोटा अनुसार नुनको आपूर्ति भैरहेको छ ।’

आयोडिन कम हुँदा के हुन्छ ?

आयोडिन मानिसको स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेको छ । आयोडिनको कमीले स्वास्थ्य सम्बन्धी समस्या नहोस् भनेर सरकारले नुनमा आयोडिन मिसाएर नागरिकसम्म पुर्याउने गरेको छ । प्रत्येक बर्ष फेब्रुअरीमा आयोडिनको महत्वबारे जनचेतनामूलक कार्यक्रमहरू आयोजना हुने गरेका छन् ।

‘आयोडिन कमी हुँदा विभिन्न रोगहरू लाग्न सक्छ’, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका फोकल पर्सन तेज बहादुर वली भन्छन्, ‘आयोडिन कम मात्रामा तर मानव स्वास्थ्यका लागि नभई नहुने तत्व हो ।’ ‘आयोडिनको कमी हुँदा गर्भ तुहिने, मरेको बच्च जन्मने, अविकसित दिमाग, शारीरिक विकलांक हाइपरथाइरोइडिज्म, पढाईमा कमजोर र सुस्त मनस्थिति, शारीरिक कमजोरी हुनसक्छ’, वली भन्छन् ।

शरीरमा कार्बोहाइड्रेटको मेटाबोलिज्मबाट शक्ति प्रदान गर्नको लागि थाइरोक्सिन भन्ने हर्मोनको आवश्यकता पर्छ । यो थाइरोक्सिन हर्मोन थाइरोइड ग्रन्थीबाट निस्किन्छ । थाइराइड ग्रन्थीलाई थाइरोक्सिन हर्मोन निकाल्न आयोडिनको आवश्यकता हुन्छ ।
शरीरमा कुल आयोडिनको मात्रा ५० मिलिग्राम हुन्छ । शरीरको कुल आयोडिनको आधा भाग थाइरोइड ग्रन्थीमा र बाँंकी आधा भाग रगत र शरीरका अरू विभिन्न तरल पदार्थहरूमा पाइन्छ ।

आयोडिनको मुख्य स्रोत समुद्री माछा र समुद्रमा पाइने अरू खाद्यवस्तुहरू हुन् । आयोडिन सबै खाद्यवस्तुहरूमा थोरै मात्रामा पाइन्छ । तर यो कुन अनुपातमा पाइन्छ भन्ने कुरा ती खाद्यवस्तु उब्जाइएको माटोमा निर्भर गर्छ । साधारणतया पहाडी इलाकाको माटोमा कम आयोडिन हुन्छ । यस्ता स्थानहरूमा बस्नेहरूले आयोडिन मिसाएको नुन प्रयोग गर्नुपर्छ ।
साना केटाकेटीहरूमा आयोडिनको धेरै कमी भयो भने शारीरिक, मानसिक विकासमा रोकावट आउँछ । दिमागको विकास यस्तो किसिमबाट रोकिन्छ कि पछि आयोडिन प्रशस्त दिए पनि सुधार आउन सक्दैन । यो अवस्थालाई क्रिटिनियजम भनिन्छ ।

कति मात्रा आवश्यक

नेपालगन्ज उपमहानगर–पालिकाका स्वास्थ्य महाशाखाका फोकल पर्सन वलीका अनुसार, ५९ महिनासम्मका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ बर्षसम्मका बालबालिकालाई १२० माइक्रोग्राम, वयस्कलाई १ सय ५० माइक्रोग्राम र गर्भवति तथा सुत्केरीलाई २ सय ५० माइक्रोग्राम आयोडिनको आवश्यकता पर्दछ ।

Previous Post

रुसी सेनामा रहेका आफन्तको उद्धार गर्न माग

Next Post

नेपाली सेना बनाइदिन्छु भन्दै चार लाख ठगी गर्ने पक्राउ

Next Post
नेपाली सेना बनाइदिन्छु भन्दै चार लाख ठगी गर्ने पक्राउ

नेपाली सेना बनाइदिन्छु भन्दै चार लाख ठगी गर्ने पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

April 26, 2026
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

April 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version