For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Education

मेरीगोल्डले मनायो दशौंं बार्षिकोत्सव

byDainik Nepalgunj
February 11, 2024
in Education, News
0 0
0
मेरीगोल्डले मनायो दशौंं बार्षिकोत्सव
Share on FacebookShare on Twitter

मेरीगोल्ड इङ्गलिस बोर्डिङ्ग स्कुल नेपालगन्ज–१९ ले शनिबार आफ्नो दशौं बार्षिकोत्सव मनाएको छ । विद्यालयले अभिभावक भेला सहित सांस्कृतिक कार्यक्रम, उत्कृष्ट विद्यार्थी, शिक्षक सम्मान, स्मारिका विमोचन गरेर बार्षिकोत्सव मनाएको हो ।

विद्यालयका सञ्चालक अध्यक्ष गणेश प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत लोकेन्द्र शाहीले बर्षेनी विद्यार्थी विदेशिदा खर्बौ रकम बाहिरिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले दक्ष जनशक्ति बाहिरिंदा त्यसको नोक्सान देशले ब्यहोर्नु परिररहेको बताए । ‘राज्यले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा शिक्षामा खर्च गरिरहेको हुन्छ’, उनले भने, ‘राज्यको लगानी समेत रहने दक्ष जनशक्ति बाहिरिंदा त्यसले नोक्सान हुने गरेको छ ।’

शिक्षिका शोभा भण्डारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि शाहीले विद्यालयले १० बर्ष पार गरेकोमा प्रशंसा गर्दै शिक्षाको उद्देश्य प्राप्त गर्नमा विद्यालय सफल हुने विश्वास व्यक्त गरे । ‘शिक्षाको उद्देश्य प्राप्त गर्न विद्यालय टिम वर्क हुनुपर्छ’, शाहीले भने, ‘अभिभावकको अपेक्षा गरेर बालबालिका विद्यालय पठाउनु हुन्छ, उहाँहरूको अपेक्षा पूरा गर्न विद्यालय सफल छ भन्ने विश्वास लिएको छु् ।’

विद्यालयको स्मारिका ‘मेरी–वड’ सार्वजनिक गरिएको कार्यक्रममा स्वागत गर्दै विद्यालयका प्रिन्सिपल राम जिसीले विद्यालयका प्रगति र अबका योजनाबारे जानकारी दिए । उनले विद्यालय दशौं बर्षसम्म आइपुग्नका लागि विद्यालय सञ्चालक समितिको परिश्रम, अभिभावकको विश्वास, शिक्षक–कर्मचारीको मेहनत भएको बताए । प्रिन्सिपल जिसीले विद्यालयमा शिक्षाको गुणस्तरका लागि शिक्षक–विद्यार्थी तथा अभिभावकसँग निरन्तर अन्तरक्रियाका कार्यक्रमहरू गर्दै आएको जानकारी दिए ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पूर्व क्याम्पस प्रमुख गणेश रेग्मीले बालबालिका देशको भविष्य भएकाले उनीहरूलाई सही शिक्षा आवश्यक रहेको धारणा राखे । उनले विद्यालय सञ्चालन अन्य व्यवसाय सञ्चालन गरे जस्तो सहज नभएको बताए । ‘विद्यालय सेवा हो, शिक्षामा योगदान दिने क्षेत्र हो’, उनले भने ।

अभिभावक डिला शाहले शिक्षा सभ्यताको मेरुदण्ड भएको उल्लेख गर्दै व्यवहारिक शिक्षाको आवश्यकता औंल्याइन् । उनले विद्यार्थीलाई घरमा पनि अभिभावकले निगरानी गर्नुपर्ने उल्लेख गर्दै विद्यालय पढाउँदैमा ढुक्क हुन नहुने बताइन् । ‘विद्यालयबाट आएपछि बच्चाले के गर्छ भन्ने चासो राख्नु् पर्छ’, उनले भनिन्, ‘पछिल्लो समय धेरै युवा विद्यार्थी कुलतमा फसिरहेकाले अभिभावकले सन्तान कुलतमा नफसुन् भनेर चासो राख्न आवश्यक छ ।’

विद्यालयका संस्थापक निर्देशक बसन्त जिसीले विद्यालयको सुरुवातदेखि हालसम्मको यात्रा बारे बताएका थिए । उनले शिक्षा विकासका लागि समय दिएर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षाको उद्देश्य ज्ञान, सीप र संस्कारको उपयोगले पूरा हुने बताए ।

‘विद्यालयमा शिक्षकले राम्रोसँग पढाउनु पर्छ, विद्यालयले राम्रो पूर्वाधारको व्यवस्था गर्नुपर्छ, अभिभावकले आफ्नो बालबालिकाको पढाईमा चासो राख्नुपर्छ, कुनै गुनासो भए तत्काल विद्यालयमा जानकारी दिनुपर्छ’, संस्थापक निर्देशक जिसीले भने, ‘विद्यालयले त्यो जिम्मेवारी पूरा गरिरहेको छ, बालबालिका विद्यालय नआउँदै नियमित रूपमा अभिभावकसँग चासो राख्ने गरिएको छ, त्यसका लागि छुट्टै कर्मचारी नै व्यवस्था गरेका छौं ।’ उनले अबको शैक्षिक सत्रबाट प्लस टु अध्यापन सुरु गरिने जानकारी दिंदै वातानुकुलित वातावरणका लागि एसी जडान योजनामा रहेको बताए ।

विद्यालयका सञ्चालक अध्यक्ष गणेश प्रसाद शर्माले विद्यालयमा शैक्षिक वातावरण उपयुक्त रहेको बताउँदै प्लस टु अध्यापन सुरु हुन लागेको जानकारी दिए । ‘त्यसका लागि भौतिक पूर्वाधारका साथै कर्मचारी तथा आवश्यक शिक्षक थप गर्दैछौं’, उनले भने ।

कार्यक्रममा विद्यार्थी बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने देश विकासमा विद्यार्थीको भूमिका बारे कक्षा ९ की छात्रा टेरिसाले स्पीच दिइन् ।

बार्षिकोत्सव कार्यक्रममा वेष्ट स्टुडेन्ट अफ द इयरको सम्मान कक्षा ९ की छात्रा नम्रता श्रेष्ठ, ट्यालेन्ट स्टुडेन्ट अफ द इयरको सम्मान कक्षा ८ का सम्राट अधिकारी, बेष्ट टिचर अफ द इयरको सम्मान तिलक शर्मालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार झलक गैरे, साइन रेसुंगा बैंकका उमेश ज्ञवाली, प्रहरी नायब निरीक्षक भरत ओली, विद्यालय सञ्चालक समितिका विनोद कुमार साहु, लाल बहादुर जिसी, हेमराज आचार्य, धर्मराज केसी, विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Previous Post

आज स्थापना दिवस मनाउँदै अख्तियार

Next Post

नेपालगन्ज : अख्तियारमा ३ सय २५ उजुरी

Next Post
नेपालगन्ज : अख्तियारमा ३ सय २५ उजुरी

नेपालगन्ज : अख्तियारमा ३ सय २५ उजुरी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नौ महिनामा करिब १५ अर्ब राजश्व असुली

May 8, 2026
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

May 8, 2026
मन्त्रिपरिषद् निर्णयः प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

May 8, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरान–अमेरिका तनाव फेरि चर्कियो

May 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version