For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै

byDainik Nepalgunj
February 13, 2024
in News
0 0
0
दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै
Share on FacebookShare on Twitter

सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ ।

प्रायः गाउँगाउँ डिजिटल प्रविधि मैत्री बन्दै जाने क्रम बढ्दो छ । इन्टरनेटको पहुँच गाउँमा विस्तार हुँदै गएको छ । फोरजी सेवासमेत विस्तार हुँदै गएको छ । सहरदेखि गाउँगाउँ डिजिटल बन्दै गएको छ । दुर्गम गाउँका सूचना एक मिनेटमै विश्वभर पुग्न सक्ने भएको छ । तर अहिले पनि जहाँ यस्तो गाउँ पनि छन् कुनै पनि सञ्चार माध्यमको पहुँच बाहिरका बस्ती । जीर्णोद्वार र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । यो दृश्य ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्वी नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को दुर्गमबस्ती याङमाको हो । याङमा समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको छ । यो बस्ती ताप्लेजुङको उच्च स्थानमा रहेका बस्ती हो ।

याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँका समुदायको प्रायःगोठमै समय बित्छ । त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग न मोबाइल छ न त टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन् । घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र एक दुईटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने दोर्जे शेर्पाले बताउनुभयो । रेडियोबाटै देश विदेशमा के भइरहेको छ, भन्ने खबर प्राप्त गर्ने गरेको उहाँले सुनाउनुभयो । शेर्पाले भन्नुभयो, “अगाडि त कोशी एफएम पनि अलिअलि टिप्थ्यो तर हिजो आज त्यो पनि टिप्न छोड्यो ।”

याङ क्षेत्रमा एक दुईवटा रेडियोका फ्रिक्वेन्सी सुन्ने बाहेक अन्य सञ्चारमाध्यमका पहँुच पुग्न सकेको छैन । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दा बताउँछन् । उहाँहरुका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एक दिन पैदल हिँडेर ओलाङ्चुङ्गोला पुग्नुपर्दछ । त्यहाँ भने नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङ्गोलामा पनि सञ्चारको समस्या उस्तै थियो ।

वर्षायाममा भने याङ्मा–ओलाङ्चुङ्गोला आवतजावत गर्न सक्ने अवस्था नभएकोे याङ्मावासी बताउँछन् । याङ्माखोलामा हिउँदमा काठेपुल हालेर आवतजावत गरिन्छ भने वर्षामा पुल बगाउने भएकाले ओलाङ्चुङ्गोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । उहाँका अनुसार याङ्मा गाउँदेखि एक÷डेढघण्टा दुरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काइ मोबाइलमा सम्पर्क भए पनि सहजरुपले कुरा गर्न पाइदैन । मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्र र तोक्पेगाला क्षेत्रका बस्तीसमेत मोबाइलको पहुँच भन्दा बाहिर छन् । यस क्षेत्रका केही ठाउँमा भने रेडियो सुन्न सकिने स्थानीय तेन्जिङनुपू शेर्पाले बताउनुभयो । यस क्षेत्रमा बसोबास गर्ने समुदायको पुख्र्यौली पेशा पशुपालन हो ।

याक गोठ, बस्ती र गोठालाको साथी नै रेडियो भएको शेर्पाले बताउनुभयो । प्रायः याक गोठमै समय बिताउँछन् । गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नुपर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोलाका याकपालक राजकुमार सावाले बताउनुभयो ।

तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु¥याउनका लागि आवश्यक पहल गर्नुपर्ने उहाँहरुको माग छ । याङवामा मोबाइल टावर राख्नका लागि पहल भइरहेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूले “म आफैँ नेपाल टेलिमकको मुख्य कार्यालयमा पुगेर याङ्मा गाउँमा टावर स्थापन गर्न आग्रहसहित पत्र बुझाएको छु । छ महिनामा टावर राख्ने प्रक्रिया सुरु हुने भनेको छ ।”

Previous Post

नेपालगन्जमा खोई क्रिकेट मैदान ?

Next Post

नेपालगन्जमा ‘ग्रीन सिफ्ट परियोजना’ सञ्चालन हुने

Next Post
नेपालगन्जमा ‘ग्रीन सिफ्ट परियोजना’ सञ्चालन हुने

नेपालगन्जमा ‘ग्रीन सिफ्ट परियोजना’ सञ्चालन हुने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै

April 29, 2026
काममा फर्किए भेरीका चिकित्सक

काममा फर्किए भेरीका चिकित्सक

April 29, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

April 29, 2026
भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version