For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

खजुराको अलपत्र सडकबारे मन्त्रीलाई गराइयो ध्यानाकर्षण

byDainik Nepalgunj
February 16, 2024
in मुख्य समाचार
0 0
0
खजुराको अलपत्र सडकबारे मन्त्रीलाई गराइयो ध्यानाकर्षण
Share on FacebookShare on Twitter

बाँकेको खजुरा बजार क्षेत्रको १८ सय मिटर सकडलाई ६ वर्षसम्म ६ वर्षसम्म निर्माण ६ वर्षसम्म पनि पूरा नगरेर अलपत्र पारेको विषयमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई स्थानीयले ध्यानाकर्षण गराएका छन् । हुलाकी सडक अन्तर्गत बाँकेको नेपालगन्जदेखि बर्दियासम्म निर्माणाधीन सडकको प्रगतिका विषयमा अनुगमन गर्न आएका मन्त्रीलाई खजुरावासीले ध्यानाकर्षण गराएका हुन् ।

गजुरमुखि निर्माण कम्पनीले साढे २ वर्षभित्र पूरा गर्ने सम्झौता भएपनि ६ वर्ष पुग्दा पनि पुरा गरेको छैन । त्यसपछि सडक विभागको सिफारिसमा सरकारले गजुरमुखिलाई कालोसुचीमा राखेको छ । तर, गजरमुखि कालोसूचीमा राख्न नमिल्ने भन्दै अदालत गएको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कालोसूचीमा नराख्न भन्दै अन्तरिम आदेश पनि दिइसकेको छ । स्थानीयहरु भने अब उक्त सडकको ठेक्का हुलाकी सडक अन्तर्गत राखेर निर्माण गर्नुपर्ने मागपत्र पनि मन्त्रीलाई बुझाएका छन् । साथै खजुरा बजारको बीचमा रहेको पेडारी नालामाथिको पुल जीणर् भएको विषयमा पनि स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

मागपत्र बुझ्दै मन्त्री ज्वालाले गजुरमुखिले पटकपटक सचेत गराउँदा पनि काम नगरेकाले कालोसुचीमा राखिएको जानकारी दिए । कालोसुचीमा राख्दापनि कम्पनीले अदालतमा मुद्धा हालेकोले अब अदालतको आदेश कुर्नुको विकल्प नरहेको उनले बताए । अदालतले चाडो टुंगो लगाएमा उक्त सडकलाई नयाँ ठेक्कामा लैजाने हो हुलाकी सडक अन्तर्गत अहिले निर्माणाधीन ठेक्कामै थपेर निर्माण गर्ने भन्ने टुंगो लगाइने उनको भनाइ छ ।

मन्त्री ज्वालाले निर्माणाधीन नेपालगन्ज मैनापोखर गुलरिया हुलाकी सडक र परसपुर गौघाट रणनीतिक सकको अनुगमन पनि गरेका छन् । उनले दुवैसडकको कामको प्रगति सन्तोषजनक रहेको बताए । तर हुलाकी सडक निर्माण गरिरहेको कम्पनीलाई काम गरेको करि ८७ करोड रुपैयाँ भुक्तानी हुन नसकेकोमा उक्त रकम पनि चाँडै निकासा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Previous Post

नेपालगन्जमा ‘म्यूजिक फर हार्मोनी’ हुँदै

Next Post

४८ घण्टामै खेलाडीलाई उपचार खर्च निकासा

Next Post
४८ घण्टामै खेलाडीलाई उपचार खर्च निकासा

४८ घण्टामै खेलाडीलाई उपचार खर्च निकासा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

May 5, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

May 5, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

May 5, 2026
राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

May 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version