For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

भारतले प्याज प्रतिबन्ध लगाउँदा तस्करी बढ्यो

byDainik Nepalgunj
December 20, 2023
in Business, News
0 0
0
भारतले प्याज प्रतिबन्ध लगाउँदा तस्करी बढ्यो
Share on FacebookShare on Twitter

गत मंसिर अन्तिम साता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली बजारमा देखिन थालेको छ । भारतले आगामी मार्च २०२४सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । जस को प्रभाव स्वरूप नेपालमा प्याजको मूल्यामा ह्वात्तै वृद्धि हुने मात्रै होइन भारतबाट तस्करी भएर प्याज भित्रिन थालेको छ । सीमावर्ती मात्रै नभई देशका विभिन्न ठाउँमा अवैध रूपमा भित्रिएको प्याज फेला पर्न थालेका छन् ।

नेपाल प्याजमा परनिर्भर छैन । नेपालमा रहेको प्याजको मागको आपूर्ति भारतबाट आयातित प्याजबाट हुने गरेकोमा प्रतिबन्ध पछि मूल्यवृद्धि तथा तस्करी मौलाएको हो । आधिकारिक च्यानलबाट प्याज भित्र्याउन सम्भव नहुँदा खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा प्याज भित्रिन थालेको हो ।

आलु र प्याजमा सरकारले भ्याट लगाएको भन्दै व्यवसायीले कारोबार रोकेको अवस्थामा नै भारतले प्याजमा प्रतिबन्ध लगाएको हो । यद्यपि, सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारिसकेको छ । त्यसले आलुमा आपूर्ति सहज भएपनि प्याज आपूर्तिमा भने समस्या छ । आलुको मागको ठूलो हिस्सा नेपालमै उत्पादन हुने गरेपनि प्याजमा भने माग धान्न विदेशबाट भित्र्याउनु पर्ने अवस्था छ ।

सीमावर्ती जिल्लामा भारतबाट सहजै प्याज भित्रिने भएकाले प्याजको मूल्यामा ठूलो फरक नपरेपछि अन्य जिल्लामा प्याजको मूल्य ह्वात्तै वृद्धि हुन थालेको व्यवसायीहरूले बताएका छन् । बाँकेमा भने प्याजको मूल्य १ रूपैयाँ प्रतिकेजी आसपास रहेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले वेवारिसे अवस्थामा पाँच क्वीन्टल बढी प्याज बरामद गरेको जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालयले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित आदर्शनगरमा बेवारिसे अवस्थामा प्याज फेला पारेको दाबी गरेको छ ।
प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली गरी भित्र्याइएको प्याज बेवारिसे अवस्थामा बरामद गरेको बताएका छन् । प्रहरीका अनुसार, ५ सय ५० किलो प्याज बरामद गरी भन्सार दाखिला गरेको बताएको छ । उक्त प्याजको मूल्य १ लाख बढी अनुमान गरिएको छ ।

Previous Post

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

Next Post

बाँकेका १२ खेलाडीलाई पदक

Next Post
बाँकेका १२ खेलाडीलाई पदक

बाँकेका १२ खेलाडीलाई पदक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

May 12, 2026
एसइई नतिजामा जेएस सेकेन्डरी स्कूल अब्बल, ५ विद्यार्थीलाई A+

एसइई नतिजामा जेएस सेकेन्डरी स्कूल अब्बल, ५ विद्यार्थीलाई A+

May 12, 2026
बाँके : एसईईमा ७६ प्रतिशत विद्यार्थी पास

बाँके : एसईईमा ७६ प्रतिशत विद्यार्थी पास

May 12, 2026
सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

May 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version