For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Social

कर्फ्युकाबीच ईशनाथमा सेलाइयो मूर्ति, शान्त बन्दै अवस्था

byDainik Nepalgunj
February 19, 2024
in Social
0 0
0
कर्फ्युकाबीच ईशनाथमा सेलाइयो मूर्ति, शान्त बन्दै अवस्था
Share on FacebookShare on Twitter

रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती प्रतिमा सेलाइएपछि वातावरण शान्त बन्दै गएको छ । तीन दिनदेखि कर्फ्युका बिच बाटोमै छाडिएको सरस्वती प्रतिमालाई सोमवार विधिवत् रुपमा पोखरीमा सेलाइएको छ ।

गत २ फागुनमा वसन्त पञ्चमीका दिन ईशनाथ नगरपालिका ७ स्थित घिउराटोलमा सरस्वती पूजा गरिएको थियो । पूजाको भोलिपल्ट ३ फागुनमा विसर्जन गर्नुपर्नेमा स्थानीयले गत शनिवार बाजागाजासहित सेलाउन जाँदा मानिसहरूले बाटो अवरुद्ध गरी ढुंगामुढा गर्न थालेपछि दोहोरो झडप भएको थियो । शनिवारदेखि स्थिति तनावग्रस्त हुँदा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । आइतबार कर्फ्युलाई विस्तार गर्दै वडा नम्बर २ देखि ७ सम्म बढाइएको थियो ।

विवादका बिच जिल्ला प्रशासन कार्यालय रौतहटले समस्याको समाधानको लागि निरन्तर पहल गरिरहेको थियो । ईशनाथको विवादले अन्यत्र पनि समस्या निम्तिन सक्ने कुरामा रौतहट प्रशासन अत्यन्त गम्भीर रहेको थियो । सात सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर सहमतिको पहल गर्दै सोमवार दिउँसो भएको सर्वपक्षीय सहमतिमा प्रतिमा सेलाउन दिने सहमति जुटेको थियो । सहमति भएपछि सोमवार दिउँसो सुरक्षाकर्मी तथा बुद्धिजीवीहरूको उपस्थितिमा मूर्ति सेलाइएको छ ।

मूर्ति विसर्जन कार्यक्रममा संघीय सांसद किरण साह, नेपाल प्रहरीका डिआइजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेस प्रदेश प्रमुख संजय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र एसपी माधव रेग्मी, प्रदेश सांसद जैद राजासहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

मूर्ति विसर्जन भए पनि ईशनाथको छ ओटा वडामा लगाइएको कर्फ्यु नहटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् । मूर्ति विसर्जनसँगै इशनाथ नगरपालिकाको वातावरण शान्तिपूर्ण हुँदै गएको छ ।

Previous Post

प्रजातन्त्र दिवसको यात्रा (भिडियोसहित)

Next Post

धारा म्याराथनका विजेता लण्डनमा दौडदै

Next Post
धारा म्याराथनका विजेता लण्डनमा दौडदै

धारा म्याराथनका विजेता लण्डनमा दौडदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version