For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने

byDainik Nepalgunj
February 19, 2024
in News
0 0
0
राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने
Share on FacebookShare on Twitter

राष्ट्रिय समाचार समिति (रासस)ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको ‘राससमा समावेशी पत्रकारिताको विकास’ विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल राससले उठान गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले रासससँगको सहकार्यमा अवधी भाषामा समाचार प्रकाशन गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

“अवधी भाषाको संरक्षण गर्ने कामको सुरुआत गरेका छौँ, भाषासँगै अवधी भाषी जनताका समस्याका विषय पनि राससले उठान गर्नुुपर्छ”, नगरप्रमुख बिष्टले भन्नुभयो, “यो अभियानमा सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले सहयोग र सहकार्य गर्न जरुरी छ ।” नगरप्रमुख बिष्टले स्थानीय सञ्चारमाध्यम र भाषा बचाउन नसकिए लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै सञ्चार नीति ल्याएर सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागार्इँले राष्ट्रिय समाचार समितिले सबै भूगोल, वर्ग र समुदायका जनजीविकाका सवाल उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालगञ्जका अग्रज पत्रकार झलक गैरेले राससले भाषाको साथ साथै सबै जातजाती र समुदायका सवाललाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताउनुभयो ।

रासस नेपालगञ्ज कार्यालयका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालगञ्जका अग्रज पत्रकारहरु शिव डोटेल र प्रेम केसी, नेपाल पत्रकार महासङ्घका सचिव कमल डाँगी, सामाजिक अभियन्ता विश्वजित तिवारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्मा, अवधि पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सूर्यलाल यादव, रासस नेपालगञ्ज कार्यालयका पूर्वप्रमुख निरजकुमार गौतम, पत्रकारहरु बिमला चौधरी, रुपा गहतराज, डक्ट धिताल, नविन गिरी, दुर्गा रोकायलगायतले राससको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

Previous Post

एमाले केन्द्रीय कमिटी बैठक: जनपरिचालनसहित ६ एजेण्डा

Next Post

बिहानै भूकम्पकाे धक्का महसुस

Next Post
बिहानै भूकम्पकाे धक्का महसुस

बिहानै भूकम्पकाे धक्का महसुस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version