For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

सुर्खेत गोली काण्डः नेपालगन्जमै भएको थियो पेस्तोल र गोली लिनेदिने काम

byDainik Nepalgunj
February 26, 2024
in मुख्य समाचार
0 0
0
वीरेन्द्रनगरमा शनिबार राति गोली चल्यो : चारजना पक्राउ
Share on FacebookShare on Twitter

शनिबार साँझ सुर्खेतको वीरेन्द्रनगरमा भएको गोली काण्डले नेपालगन्जको सुरक्षा अवस्थालाई सतहमा ल्याइदिएको छ । उक्त घटनाको ‘मास्टर प्लान’ र गोलीसँगै पेस्तोल लिनेदिने काम नेपालगन्जमै भएको थियो । नेपालगन्जमा यसरी सुटरहरु गोलीसहितको पेस्तोलसँग खुलेआम हिँड्डुल गर्ने र अपराधिक योजना बनाउने गरेको पुष्टि यस घटनाले गरेको छ ।

यदी नेपालगन्जको सुरक्षा व्यवस्था प्रभावकारी हुन्थ्यो भने उनीहरु पेस्तोलसहित यही नै पक्राउ पर्न सक्थ्ये या यो योजना अन्यत्र बन्थ्यो । तर, सुटरका लागि सुरक्षित स्थान नेपालगन्ज बन्यो र यही सुट गर्ने योजना बन्यो । त्यसपश्चात, उनीहरु वीरेन्द्रनगर पुगेर स्थानीय विनोद गिरीलाई एक राउण्ड गोली प्रहार गरे ।

यस्तो छ घटना श्रृंखला, कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय ईन्द्र बिक (चालक) को शंकित (फरार रहेका परिचय गोप्य राखिएका व्यक्ति) व्यक्तिसँग बिगत डेढ महिनादेखि ह्वाट्सएपमा चिनजान भएर कुराकानी सुरु भएको थियो । यस घट्नाभन्दा करिब २०/२५ दिन अगाडि ईन्द्र र शंकित व्यक्तिको कैलालीको अतरियामा भेटघाट भई सामान्य कुराकानी भएको प्रहरीले जनाएको छ । करिब १०/१२ दिन अगाडि शंकित व्यक्तिले कैलालीको लम्कीस्थित एक होटेलमा ईन्द्र र १८ वर्षीय भरत भुल तथा भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगन्ज जोसीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत (सुटर) समेतलाई बोलाई घटनाको सम्बन्धमा पूर्व योजना बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए ।

घटना हुनुभन्दा करिब आठ/नौ दिन अगाडि ईन्द्र र भरतलाई शंकित व्यक्तिले नेपालगन्ज बोलाएका थिए । त्यतिबेला हामीसँग सुटर छ सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ भन्दै एक लाख ५० हजार रुपैयाँ लिनेदिने कुरा भएको थियो । नेपालगन्जमा शंकित व्यक्तिले ईन्द्रलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएका थिए । त्यसको दुई दिनपछि भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगन्ज जोशीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत, ईन्द्र, भरत र शंकित व्यक्तिको नेपालगन्जमा भेटघाट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्काले बताए । त्यतिबेला नै थप योजनासहित ईन्द्रले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली दिएका थिए ।

शंकित व्यक्तिले रोहित राजपुतलाई दुई लाख रुपैयाँ दिने सहमति भएको थियो । नेपालगन्जमा ईन्द्रले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली राउण्ड दिएपछि फागुन ७ गते रोहित राजपुत सुर्खेत पुगेका थिए । उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ स्थित गणेश होटेलमा बास बसेका थिए ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का ३७ वर्षीय राजन गिरीले रोहित राजपुतलाई होटेलमा बस्ने व्यवस्था मिलाएका थिए । ९ गते ईन्द्र र भरतलाई नेपालगन्जमा शंकित व्यक्ति र एकजना अर्को नाम थाहा नभएको व्यक्तिले मोटरसाइकल दिएका थिए । सोहीअनुसार नेपालगन्जदेखि सुर्खेत पुगेका तीनजनासँगै बसेका थिए ।

एकजना शंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोदको घर ठेगानालगायत जानकारी गराएका थिए । १२ गतेअर्थात शनिबार राति विनोदको गाडीलाई उनीहरुको मोटरसाइकलले पिछा गरेको थियो । वीरेन्द्रनगर-१ स्थित गैरीचोकमा विनोदमाथि एक राउण्ड गोली प्रहार गरेका थिए । त्यतिबेला उक्त गाडी र मोटरसाइकल एकआपसमा ठक्कार खाई दुर्घटनासमेत भएको प्रहरीले जनाएको छ । उनीहरुले चलाएको गोली विनोदलाई नलागी गाडीको सीसामा लागेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न भारतीय नागरिक रोहित राजपुत, मोटरसाइकल चालक ईन्द्र, भरत र उनीहरुलाई होटेलमा बस्ने व्यवस्थापन गर्ने भनिएको राजन गिरीलाई प्रहरीले पक्राउ गरिएको छ । सुटर भनिएका भारतीय नागरिक रोहित राजपुतलाई भौगोलिक अवस्थाका विषयमा जानकारी नहुनु र प्रहरी टोली नजिकै गस्तीमा भएकाले थप ठूलो घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीले घटनामा संलग्न चारजनालाई २४ घण्टा नबित्दै सुर्खेतबाट नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी खड्काले जानकारी दिए ।

Previous Post

एयरपोर्ट पार्किङ्ग शुल्क किन ? मागियो सूचना

Next Post

तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

Next Post
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version