For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रित्तै क्षेत्रीय कारागार

byDainik Nepalgunj
December 24, 2023
in News
0 0
0
रित्तै क्षेत्रीय कारागार
Share on FacebookShare on Twitter

बाँके जिल्लाको नौबस्तामा क्षेत्रीय कारागार निर्माण भै सकेता सञ्चालन आउन नसक्दा करौडौ खर्चेर बनाइएका भवन त्यतिकै खेर गइरहेका छन् । तर, ३५० क्षमता भएको नेपालगन्ज स्थित बाँके कारागारमा ९६६ कैदीबन्दीहरू कोचाकोचको अवस्थामा बस्न बाध्य छन् । एउटै कोठामा ३० जनासम्म कोचाकोचको स्थितिमा सुत्नु परेको थुनुवाहरू बताउँछन् । कारागारका कोठा भित्र नअटाएर कैदीबन्दीहरू बाहिर टिनको छाप्रो भित्र बस्नु परेको छ ।

बाँके कारागार धेरै पुरानो र जीर्ण अवस्थामा रहेको छ । कारागारमा १५ कोठामा १३ वटा शौचालय संचालनमा रहेका छन् । ८ वटा बाहिर सार्वजनिक शैचालय रहेका छन् । तर, ति पर्याप्त छैनन् । क्षमता भन्दा बढी हुँदा कैदीबन्दी हुँदा शौच गर्न जान २० मीनेटसम्म पालो पर्खनु पर्ने समस्या रहेको थुनुवा बाबर खानले जानकारी दिए ।
कारागार अनुगमनमा पुगेका एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतमले स्वतन्त्रताको हक बाहेक कैदीबन्दीको अन्य मानव अधिकार उपभोग गर्न पाउने भए पनि उनीहरूले आधारभुत मानव अधिकार उपभोग गर्न नपाउँदा कष्ठपूर्ण जिवन जिउन बाध्य भएको जानकारी दिए । कारागार भित्र खेल्ने स्थान छैन ।

मनोरञ्जनका साधन छैन । शिपमुलक, आयमुलक तालिमको ब्यवस्था छैन, शौच गर्न पनि पालो पर्खनु पर्छ, स्वच्छ खानेपानीको ब्यवस्था छैन, अधिवक्ता समेत अधिकारकर्मी गौतमले भने ।
बाँके कारागारमा रहेका कैदीबन्दीको आधारभुत मानव अधिकार उपभोगको अवस्था र त्यहांको ब्यवस्थापन पक्षको बारेमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, इन्सेक अधिकृत सरस्वति मल्ल, इन्सेक जिल्ला प्रतिनिधि धु्रवराज शर्मा लगायतले पुष ५ गते कारागार बाँकेको अनुगमन गरेका थिए ।

कारागारमा शिपमुलक तालिमको ब्यवस्था छैन । बिद्यालय शिक्षकको ब्यवस्था भए पनि प्रभावकारी शिक्षाको ब्यवस्था नभएको भनेर कैदीबन्दी अधिकारकर्मी समक्ष आफ्नो समस्या सुनाएका थिए ।

बोरिङ्गको पानी खाने गरेको एक जना जेष्ठ नागरिक थुनुवा बताउँछन् । आयआर्जनको सवालमा कुरा गर्दा पहिला मैलेनै मुढा बनाउने गर्थै तर आजभोलि बाँस नै नपाएपछि केही गरिएको छैन । कैदी जीवन बिताइरहेको युवाहरूलाई आय आर्जनको नयाँ नयाँ आयाममा जोडिन सके कैदी जिवन विताइ सकेपछि आफनो ठाउँमा फर्कदा केही गर्न सकिने आँट आउथ्यो थुनुवाहरूले बताए । हामीलाई मुद्दाको सुनुवाई उपस्थित गराइँदैन । हामी पनिमुद्दाको पेशीका दिनमा उपस्थित भएर आफ्नो मुद्दाको सुनुवाई हेर्न सुन्न पाए सन्तुष्टि मिल्थ्यो भनेर कैदीबन्दीले गुनासो सुनाएको अनुगमनमा गएका अधिकारकर्मीले बताए । अनुगमनका क्रममा कैदीबन्दीका लागि राज्यले उपलब्ध गराएको सुबिधा अपर्याप्त रहेको, थुनुवाले आधारभुत मानव अधिकार उपभोग गर्न सम्म नपाएको पाइएको इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लले बताइन् ।

Previous Post

‘कसैले सुनेन व्यवसायीका पीडा’

Next Post

साइकलमा सापकोटाको नेतृत्व

Next Post
साइकलमा सापकोटाको नेतृत्व

साइकलमा सापकोटाको नेतृत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version