For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, January 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीको लागि पहल गर्छु : राठौंर

byDainik Nepalgunj
February 28, 2024
in Sports
0 0
0
कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीको लागि पहल गर्छु : राठौंर
Share on FacebookShare on Twitter

पुरुषोत्तम सापकोटा

प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता जनाएका छन् ।

कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा बुधवारदेखि कोहलपुरमा सुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीसँगै नेपालगन्जमा पनि थप क्रिकेट मैदानका लागि आफुले पहल गरिरहेको बताए ।

कुनै बेला महिला क्रिकेटरको उर्वर भूमिका रुपमा चिनिएको बाँकेमा अहिले महिला क्रिकेटरको अभाव भएको पाइएको भन्दै उनले विद्यालय स्तरीय यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय युवाहरु विभिन्न दुव्र्यसनमा फसेको स्मरण गरेका उनले यस्ता प्रतियोगिताले अनुशासित र स्वस्थ राख्न पनि सहयोग पुर्याउने धारणा व्यक्त गरे ।

बाँके क्षेत्र नं.३ बाट प्रतिनिधिसभामा निर्वाचित राठौंरले खेलकुद क्षेत्रमा कोहलपुर नगरपालिकाले गरिरहेको लगानीप्रति प्रशंसा व्यक्त गरेका थिए । यसैगरी लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुले कोहलपुर क्रिकेट मैदान लुम्विनी प्रदेशको पहिचानसँग पनि जोडिएकाले यसको स्तरोन्नती र संरक्षण जरुरी रहेको बताइन् । उनले महिला क्रिकेटरको पहिचान कोहलपुर क्रिकेट मैदानसँग जोडिएकाले पनि यसको संरक्षण, सम्वर्धन र प्रवर्धनमा आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाइन् । उनले महिला क्रिकेटरहरुको उत्पादन र भएका खेलाडीहरुलाई समेत संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण समेत गराइन् ।

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा पूर्व कप्तान एलवी क्षेत्रीयले बाँकेको पहिचानसँग जोडिएको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको व्यवस्थापनमा संघीय सरकारलाई दवाव दिन राठौंरको ध्यानाकर्षण गराए । उनले एउटा इतिहास जोडिएको संरचनाले पूर्णता पाए खेलाडीहरुमा उत्साह थपिने स्मरण गराए । पछिल्लो समय क्रिकेट मैदानमा खेलकुदका गतिविधिहरुलाई बढाउँदै नगरपालिकाले मैदानको उपयोगिता पुष्टि गर्दै आएको भन्दै धन्यवाद समेत दिए । कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले महिला क्रिकेटरहरु उत्पादनका लागि प्रतियोगिता उपयोगी हुनेमा जोड दिइन् ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, खेलकुदकर्मी लगायतको उपस्थिति रहेको थियो । ९ दिनसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागतगरी १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

Previous Post

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

Next Post

शर्मिला वाइबा पक्राउ

Next Post
शर्मिला वाइबा पक्राउ

शर्मिला वाइबा पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

January 22, 2026
महोत्सवले बनाउँदै देशकै आकर्षक साँगीतिक मञ्च

महोत्सवले बनाउँदै देशकै आकर्षक साँगीतिक मञ्च

January 22, 2026
हुने भयो दशौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

हुने भयो दशौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

January 22, 2026
अन्तर्राष्ट्रिय पदक जित्ने आफ्ना विद्यार्थी खेलाडीलाई होलिल्याण्डले गर्यो सम्मान

अन्तर्राष्ट्रिय पदक जित्ने आफ्ना विद्यार्थी खेलाडीलाई होलिल्याण्डले गर्यो सम्मान

January 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version