For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

बित्तीय साक्षरता अभियानमा भरोसा

byDainik Nepalgunj
December 25, 2023
in Business, News
0 0
0
बित्तीय साक्षरता अभियानमा भरोसा
Share on FacebookShare on Twitter

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वित्तीय साक्षरता अभियान लिएर घरदैलो सुरु गरेको छ । पछिल्लो दिन विभिन्न सहकारीमा समस्या देखिएपछि त्यसले अन्य सहकारीलाई पारेको नकारात्मक प्रभाव न्यूनीकरण र शेयर सदस्यको भूमिकाले सहकारी बलियो हुँदै जाने विश्वास वृद्धिका लागि अभियान सुरु गरेको भरोसाले जनाएको छ ।

‘खासगरी आम जनमानसमा वित्तीय साक्षरताको अभाव निकै देखिएको छ’, घरदैलोका क्रममा पाइएका विभिन्न अनुभव सुनाउँदै भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावतलले दैनिक नेपालगन्जसँग भने, ‘बदमासी गर्नेलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्नेतर्फ राज्यका निकाय नै अग्रसर हुनुपर्ने खाँचो छ ।’

एक बर्ष अघि मात्रै विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू मिलेर सञ्चालनमा ल्याएको भरोसाले छोटो समयमै विश्वास जित्न सफल भएपनि सहकारी प्रतिको नकारात्मक धारणाले प्रभाव पारेको रावलको बुझाइ छ । ‘सहकारी मुलुकको आर्थिक मेरुदण्डको एउटा महत्वपूर्ण खम्बा हो’, पूर्व बैंकर रावलले भने, ‘ठूलो बैंक तथा वित्तीय संस्थाले गर्ने काम र सहकारीका भूमिका सामाजिक रूपमा निकै फरक र महत्वपूर्ण छ भन्ने कुरा जनतालाई बुझाउन जरुरी छ ।’

प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, आफ्नो कार्यक्षेत्रमा समुदायसँगै भरोसा भन्ने अभियान अन्र्तगत सहकारी संस्था र शेयरसदस्यहरू बीचको सहकार्य, वित्तीय साक्षरताका लागि प्रशिक्षित गर्ने काम संस्थाले गरिरहेको छ ।

‘प्रविधि साक्षरता र वित्तीय समावेशितालाई जोड दिँदै शेयरसदस्यहरूको आर्थिक सक्षमता अभिवृद्धि गर्न तथा सुखी र खुसी सदस्य बनाउन समुदायमै गएर प्रत्यक्षरूपमा भेटघाट गरि उनीहरूका वास्तविक आवश्यकतालाई पहिचान गर्ने र सदस्यहरूको आर्थिकवृद्धिदरमा के कसरी हातेमालो गर्दै अगाडी जान सकिन्छ’, रावलले प्रशिक्षणका क्रममा भने, ‘देशमा देखापरिरहेको बित्तीय संकट तथा सहकारीहरू प्रति आम जनमानसमा रहेको नकारात्मक दृष्टिकोणलाई यस अभियानले केहि हदसम्म सकारात्मक बनाउने तर्फ महत्वपूर्ण भूमिका खेल्नेछ ।’
जिल्लामा रहेका सबैजसो सहकारीले आफ्ना शेयरधनी बीच मात्र नभई समग्रमा यसखालको वित्तीय साक्षरता अहिलेको आवश्यकता रहेको बैंक तथा वित्तीय क्षेत्रका विज्ञ समेत रहेका रावलले बताए । ‘आम जनतालाई अहिलेको अवस्था र आवश्यकताबारे बुझाउन ढिलो गर्नु हुँदैन’, रावलले भने, ‘त्यसका लागि हामी भरोसालाई लिएर सक्दो धेरै जनतामाझ पुग्दैछौं ।’

Previous Post

एक्सिलेन्ट पेपर पब्लिक कम्पनीमा जाने

Next Post

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

Next Post
भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

April 1, 2026
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

April 1, 2026
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

गाउँमा आएन डिपबोरिङमा पानी

April 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version