For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

भेरी अस्पतालमा पाउँदैनन् बिरामीले निःशुल्क औषधि

byDainik Nepalgunj
March 4, 2024
in मुख्य समाचार
1 0
0
भेरी अस्पतालमा पाउँदैनन् बिरामीले निःशुल्क औषधि
Share on FacebookShare on Twitter

सरकारले भेरी अस्पतालमा आउने बिरामीहरुका लागि ९८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरेको छ । तर, दैनिक करिब सात सयदेखि एक हजारसम्म बिरामी आउने यो अस्पतालमा झन्डै पाँचदेखि १० प्रतिशत बिरामीले मात्र निःशुल्क औषधि पाउँछन्, त्यो पनि वडा कार्यालयबाट विपन्न वर्गको सिफारिस ल्याएका वा सम्बन्धित डाक्टरको सिफारिसमा मात्र ।

सरकारी अस्पतालमा सरकारले निःशुल्क औषधि र औषधिजन्य सामग्री पाउने व्यवस्था गरे पनि भेरी अस्पतालमा आउने बिरामीले त्यसको उपभोग गर्न पाएका छैनन् । पश्चिम नेपालको उपचार केन्द्र बनेको भेरी अस्पतालमा छुट्टै अस्पताल फार्मेसी सञ्चालनमा छ । यहाँ आउने सबै बिरामीले सोही फार्मेसीबाट आवश्यकअनुसार औषधि किन्ने गरेका छन् । ‘सरकारी अस्पतालमा सरकारले तोकेअनुसार औषधि निःशुल्क पाइनु पर्ने हो,’ भेरी अस्पतालमा आएका बिरामी कुरुवा विकास खड्काले भने, ‘तर, औषधि निःशुल्क पाएनौं ।’ डाक्टरले लेखेअनुसारको औषधि अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट किनेको उनी बताउँछन् ।

सिटामोल, जीवनजल, मेट्रो, सिरिन्जलगायतका ९८ प्रकारका औषधि भेरी अस्पतालमा बिरामीले निःशुल्क पाउने व्यवस्था छ । अस्पतालले बिरामीलाई निःशुल्क औषधि नदिँदा उनीहरु महँगोमा फार्मेसीबाट औषधि किन्न बाध्य छन् । सरकारी अस्पतालमा बिरामीलाई औषधि निःशुल्क दिने सरकारी व्यवस्था भए पनि यहाँ त्यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । अस्पतालले भने विपन्न वर्गका व्यक्तिहरुलाई औषधि निःशुल्क दिने गरेको बताएको छ । यो पनि वडाबाट सिफारिस ल्याउनु पर्ने झन्झटिलो व्यवस्थाले सबै लाभान्वित हुन सकेका छैनन् । ‘बिरामीलाई कतिबेला अस्पताल पुर्‍याउने भन्ने हुन्छ,’ भेरी अस्पतालमा आएका अमर नेपालीले भने, ‘बिरामीलाई छाडेर विपन्नको कागज गराउन वडा कार्यालय धाउन सकिँदैन । अस्पताल पुगेपछि डाक्टरको सल्लाहअनुसार औषधि किन्न सुरु हुन्छ । जहाँ निःशुल्क पाइँदैन, पैसा हाल्नु पर्छ ।’

भेरी अस्पतालबाट निःशुल्क वितरण हुने औषधिका विषयमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह आफैँ अनविज्ञ छन् । उनले यो व्यवस्थासम्बन्धी जानकारी नभएको बताए । ‘बिमा र विपन्नलाई त औषधि दिएकै होला,’ उनले टेलिफोन कुराकानीमा भने, ‘अन्य विषयमा मलाई त्यति थाहा भएन ।’ अस्पताल व्यवस्थापनको प्रमुख जिम्मेवारी पाएका व्यक्ति आफैँ पनि यस विषयमा अनविज्ञ हुनुले बिरामीले पाउनु पर्ने सुविधा कार्यान्वयनमा जटिलता देखिएको छ ।

ठूला केन्द्रीय अस्पतालहरु बिरामीलाई निःशुल्क औषधि दिने अवस्था नभएको भेरी अस्पतालका निमित्त कार्यालय प्रमुख दिनेश चौधरीले बताए । ‘यो यहाँ मात्र होइन, अन्यत्रका केन्द्रीय स्तरका अस्पतालमा पनि यस्तै छ,’ उनले भने, ‘यो त माथिबाटै व्यवस्थित भएर आउनु पर्छ ।’ सरकारले पनि निःशुल्क औषधि दिने व्यवस्था गर्ने र औषधि नदिने अवस्थाले समस्या सिर्जना भएको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पतालले सञ्चालन गरेको फार्मेसीलाई बीउ पुजी भनेर २०७४ सालमा १५ लाख रुपैयाँ सरकारले उपलब्ध गराएको थियो । त्यसयता फार्मेसीलाई पनि सरकारले पैसा उपलब्ध नगराएको फार्मेसी इन्चार्ज पदम अर्यालले बताए । ‘सरकारले औषधि खरिदका लागि छुट्टै रकम दिँदैन,’ उनी भन्छन्, ‘पैसा नभएपछि बिरामीबाट औषधिको मूल्य नलिइ अगाडि बढ्न सकिँदैन ।’ ‘बीउ पुजीअर्थात फार्मेसी सञ्चालनका लागि आएको १५ लाखबाट सुरुमा औषधि खरिद गरेका थियौं,’ उनले भने, ‘त्यही पैसाबाट खरिद भएको औषधि बिक्री गर्दै बिरामीलाई नियमित औषधि उपलब्ध गराइरहेका छौं ।’ सरकारले औषधि खरिदका लागि पैसा नदिँदा बिरामीले पाउने ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्न नसकिएको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा उक्त फार्मेसीले पाँच करोड ४५ लाखको औषधि खरिद गरेको थियो । औषधि खरिद मूल्यभन्दा २० प्रतिशत नाफा जोडेर फार्मेसीबाट औषधि बिक्री भइरहेको छ । अस्पतालमा रहेको सामाजिक सेवा ईकाइबाट सिफारिस भइ आएका बिरामीलाई भने निःशुल्क औषधि दिने गरेको फार्मेसी इन्चार्ज अर्यालको भनाइ छ ।

सामाजिक सेवा ईकाइका अनुसार दैनिक २०/२५ जना विपन्नलाई निःशुल्क औषधिका लागि सिफारिस हुुने गरेको छ । उक्त सुविधाका लागि वडा कार्यालयबाट विपन्न भएको सिफारिस वा स्वास्थ्य जाँच गरेका डाक्टरको सिफारिस चाहिने सामाजिक सेवा ईकाइकी सहजकर्ता बन्धना सापकोटाले बताइन् । उनका अनुसार गत आर्थिक वर्षमा भेरी अस्पतालबाट दुई हजार नौ सय ८६ जना ६० वर्षमाथिका ज्येष्ठ नागरिकले निःशुल्क औषधि पाएका छन् । ६० वर्षभन्दा मुनिका ६ हजार आठ सय ३३ जनाले औषधि पाएको उनले जानकारी दिइन् । यस आर्थिक वर्षको पुससम्म भने दुई हजार नौ सय ३१ जना ६० वर्षभन्दा मुनि र एक हजार एक सय ९७ जना ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधिका लागि सिफारिस गरिएको उनको भनाइ छ ।

सामाजिक सेवा ईकाइमा पनि सबै विपन्न नागरिकको पहुँच पुग्न सकेको छैन । उक्त ईकाइ र प्रक्रियाका बारेमा पनि जानकारी नहुँदा विपन्न वर्ग पहुँचमा पुग्न नसकेको सामाजिक सेवा ईकाइले जनाएको छ ।

Previous Post

‘लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउन शिखर सम्मेलन’

Next Post

इजरायली आक्रमणमा ३० जना प्यालेस्टाइनीको मृत्यु

Next Post
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

इजरायली आक्रमणमा ३० जना प्यालेस्टाइनीको मृत्यु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version