For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनीको तयारी

byDainik Nepalgunj
December 28, 2023
in Business, News
0 0
0
महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनीको तयारी
Share on FacebookShare on Twitter

महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठांै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गदै आएको प्रदर्शनी यसपटक पुष २४ देखि २८ गते सम्म हुने भएको छ ।

बुधबार भएको पत्रकार सम्मेलनमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत, महिला उद्यमी महासंघको केन्द्रिय सदस्य तथा महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, प्रदर्शनी संयोजक एवम् संघको प्रथम उपाध्यक्ष रेबती सिंह, दिृतीय उपाध्यक्ष आभा गौतम, प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले प्रदर्शनीको तयारी र उद्देश्यहरुका बारेमा बताएका थिए ।

महिला उद्यमी संघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक शर्माले थुप्रै चुनौति र समस्याहरुको सामना गर्दै प्रदर्शनीलाई निरन्तरता दिइएको बताईन् । उनले भनिन,‘हामीले स–सानो स्तरबाट प्रदर्शनीको सुरुआत गर्दै आज यो अवस्था सम्म आएका छौं । आर्थिक चुनौति छ । तर पनि हामीले सबै समस्याको सामना गर्दै महिला उद्यमीहरुको हौसला अभिवृद्धिका लागि काम गरिरहेका छौं ।’

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरुलाई उद्यमतर्फ आर्कषित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेतले बताईन् । उनले भनिन,‘यस हामीले केहि नयाँ अभ्यास गदै प्रदर्शनी आयोजना गर्ने तयारी गरेका छौं । यसले महिला उद्यमीहरुलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिनेछ ।’

हरेक वर्ष प्रदर्शनीले महिला उद्यमीहरुमा नयाँ उत्साह र हौसला थपिरहेको प्रदर्शनी संयोजक रेवती सिंहले बताईन । उनले भनिन,‘स्थानीय उत्पादनलाई प्राथमिकता दिदैं आयोजना गरिने यस प्रदर्शनीले महिला उद्यमीका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गरेको छ । देशलाई आर्थिक रुपमा बलियो बनाउन घरेलु उत्पादन, स–साना घरेलु उद्योगहरुको भुमिका महत्वपुर्ण हुन्छ । हामीले तिनै उद्योग र उत्पादनलाई प्रदर्शनी मेला मार्फत बजारीकरणमा सहयोग गर्ने अभिप्रायले यस पटक पनि नयाँ उत्साहका साथ मेला आयोजनाको लागि तयारी गरिरहेका छौं ।’
प्रदर्शनी आयोजना गर्न यस पटक विभिन्न निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान, संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले बताईन । उनले भनिन, ‘हामीले यसपटक केहि ब्यापारिक प्रतिष्ठानले सहयोग गर्ने कुरा गर्नु भएको छ । उहाँहरुको सहयोगले प्रदर्शनी आयोजनामा हामीलाई थप उत्साह थपेको छ ।’

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा यस पटक ६० बढि महिला उद्यमीहरुको स्टल रहनेछन् । प्रदर्शनी आयोजना गर्नको लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोक गर्ने अनुमान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा पाँच दिन सम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ ।

साथै कर्णाली र सुदुरपश्चिबाट केहि महिला उद्यमीहरु प्रदर्शनीमा सहभागि हुनेछन् । यस पटकको प्रदर्शनीमा नयाँ उद्यमीहरुको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरुले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमीहरु पहिलो पटक सहभागि हुदैछन् ।

प्रदर्शनीलाई नयाँ अभ्यास गर्ने क्रममा आयोजकले गत वर्ष देखि विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर सुरुआत गरेको नव उद्यमी प्रोत्साहन गर्न विद्यार्थीहरुलाई निःशुल्क स्टल राख्न दिने तयारी गरेको छ । जसमा सिटी कलेज अफ म्यानेजमेन्ट र एबिसि रेसिडेन्ट स्कुलका विद्यार्थीको स्टल रहनेछन ।

यसैगरी प्रदर्शनीमा सहभागि भएका स्टलहरु मध्ये बाँकेबाट सहभागि भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागि भएका एक जना महिला उद्यमीलाई पुरस्कृत गरिनेछ ।
महिला उद्यमीको समस्या र चुनौतिको बारेमा सरोकारवालासँग अन्तरक्रिया र हरेक दिन सफल महिला उद्यमीहरुको अनुभव र संघर्षको कुरा सुनाउने कार्यक्रम रहेको छ ।

Previous Post

सडकमा फोहोर फाल्ने नन्दादेवीलाई १० हजार जरिवाना

Next Post

‘लापसे’मा नौ जनालाई कारवाही

Next Post
‘लापसे’मा नौ जनालाई कारवाही

‘लापसे’मा नौ जनालाई कारवाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

April 1, 2026
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

April 1, 2026
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

गाउँमा आएन डिपबोरिङमा पानी

April 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version