For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा आवश्यक’

byDainik Nepalgunj
March 10, 2024
in News
0 0
0
गोल्डेन एबीसीले मनायो बार्षिकोत्सव
Share on FacebookShare on Twitter

अहिलेको युगमा विद्यार्थीहरूलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानको महत्व उत्तिकै रहेको शिक्षा सम्बद्ध व्यक्तिहरूले बताएका छन् । गोल्डेन एबीसी एकेडेमी बाँके हाईस्कुलले शनिबार आफ्नो आयोजना गरेको १५ औं बार्षिकोत्सव कार्यक्रममा वक्ता शिक्षा सम्बद्ध व्यक्तिहरूले प्रयोगात्मक शिक्षाको आवश्यकता औंल्याएका हुन् ।

विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विकास बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख राम सुरेश यादवले गोल्डेन एबीसीले शैक्षिक मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि जिल्लामा राम्रो परिणाम ल्याएको थाहा पाएको भन्दै हर्ष प्रकट गरे । प्रमुख अतिथि यादवले गोल्डेन एबीसीको पठनपाठन सुधारोन्मुख रहेको भन्दै शतप्रतिशत लक्ष्य राखेर अगाडि बढ्न सुझाव दिएका थिए । ‘हरेक क्षेत्रमा परिणाम शत प्रतिशत दिने उद्देश्यले विद्यालय अगाडि बढ्नुपर्छ’, उनले भने ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले सैद्धान्तिक सँगै व्यवहारिक तथा प्रयोगात्मक शिक्षा पनि विद्यालयका लागि निकै आवश्यक रहेको र गोल्डेन एबीसीले त्यसलाई अंगिकार गरेको विश्वास व्यक्त गरे । उनले उत्कृष्ट शिक्षा प्राप्त गर्ने विद्यार्थी स्वयंका लागि मात्रै नभई देशकै लागि महत्वपूर्ण हुने बताए । ‘उत्कृष्ट नागरिक बनाउने कार्यमा एबीसीको व्यवस्थापनलाई शुभकामना छ’, उनले भने ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले बाल मनोविज्ञान बुझेर उनीहरूलाई शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए । उनले बालमैत्री वातावरण शिक्षाका लागि आवश्यक रहेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले विद्यार्थीलाई सही दिशा दिनका लागि अभिभावक र विद्यालय दुवैको भूमिका महत्वपूर्ण हुने बताए । ‘विद्यालय पठाउँदैमा हुँदैन, अभिभावकले पनि आफ्नो बच्चाले के गरिरहेको ख्याल राख्न जरुरी छ’, उनले भने, ‘विद्यालयले अभिभावक र अभिभावकले विद्यालयलाई विद्यार्थीको आचरण, व्यवहार, रुचि लगायतका विषयमा सूचना आदानप्रदान गर्नुपर्दछ ।’

पछिल्लो समयमा युवा विद्यार्थीहरू कुलतमा फसिरहेको प्रति चिन्ता व्यक्त गर्दै शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले बाबु कामको शिलशिलामा बाहिर र आमा घरयासी काममा व्यस्त हुँदा युवा विद्यार्थीमा निगरानी कम हुनसक्ने तर्फ कार्यक्रममा सहभागी अभिभावकहरूको ध्यानाकर्षण गराए ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले संस्थागत विद्यालयका शिक्षक पलायन रोक्न आवश्यक रहेको बताएका छन् । ‘राम्रो अवसर पाउँदा अध्यापन गरिरहेका शिक्षक बीचमै अध्यापन छाडेर बाहिरिने गरेका छन्’, यादवले भने, ‘शिक्षकलाई संस्थागत विद्यालयमा टिकाइराख्ने तर्फ पनि संस्थागत विद्यालयहरूको ध्यान जानु आवश्यक छ ।’ उनले संस्थागत विद्यालयमा पनि केही शिक्षक, कर्मचारीलाई स्थायी बनाउने प्रक्रियाहरू सुरु भैसकेको भन्दै गोल्डेन एबीसीलाई पनि त्यसतर्फ अगाडि बढ्न सुझाव दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले पछाडि परेका समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने जिम्मेवारी एबीसीले गरेको र त्यसले राम्रो परिणाम समेत आएको भन्दै विद्यालयको प्रशंसा गरे । उनले फरक समुदाय, धर्म र संस्कृतिका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहँदा उनीहरूको कल्चर पनि विद्यालयले अध्ययन गरेर त्यस अनुसारको वातावरण तयार गर्न आवश्यक रहेको उल्लेख छ । उनले अभिभावकसँग सुझाव लिन आवश्यक रहेकाले गोल्डेन एबीसीले त्यसो गरिरहेको विश्वास व्यक्त गरे ।

नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले संस्थागत विद्यालयको शिक्षा प्रदान गर्ने सन्दर्भमा भूमिका महत्वपूर्ण रहेको भन्दै आवश्यक सहयोग गर्न उपमहानगरपालिकाको तर्फबाट प्रतिबद्धता जनाए । दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । उनले गोल्डेन एबीसी बालविकास, व्यक्तित्व क्षमता विकासमा यसैगरी लागिरहने विश्वास व्यक्त गरे । नगर शिक्षा अधिकारी थापाले विद्यालयले
अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिएको, जिल्लामा उत्कृष्ट परिणाम पनि दिन सफल भैरहेको बताए ।

विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विकास बहादुर सिंहले समावेशि शिक्षा सहज, सुलभ रूपमा प्रदान गर्न स्थापना गरिएको गोल्डेन एबीसी आफ्नो लक्ष्यमा सफल रहेको बताए ।

कार्यक्रममा बोल्दै विद्यालय प्रिन्सिपल मधु सिंह खत्रीले शिक्षाको नेतृत्वदायी भूमिका गोल्डेन एबीसीले निर्वाह गर्ने बताउँदै विद्यालयलाई १५ औं बार्षिकोत्सव ल्याउन सफल बनाउने व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी प्रति आभार व्यक्त गरिन् ।

‘गुणस्तरीय शिक्षामा हामी प्रतिबद्ध छौं’, उनले भनिन् । प्रिन्सिपल खत्रीले विद्यार्थीहरूले ल्याएको नतिजाहरू जिल्लामै गर्व गर्ने विषय भएको बताउँदै दक्ष व्यवस्थापनका कारण त्यो सम्भव भएको बताइन् ।

बार्षिकोत्सव कार्यक्रममा अतिरिक्त क्रियाकलाप, विद्यालयमा कक्षागत तथा विद्यालयबाट अध्ययन गरी अन्य क्षेत्रमा उत्कृष्ट परिणाम ल्याएका विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो ।

Previous Post

थप दुई हजार छ सय ७४ सहिदमा सूचीकृत

Next Post

आज मेनुका पौडेलको ‘लाइभ कन्सर्ट’

Next Post
आज मेनुका पौडेलको ‘लाइभ कन्सर्ट’

आज मेनुका पौडेलको ‘लाइभ कन्सर्ट’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२० हजारको फलफुल, तरकारी बरामद

२० हजारको फलफुल, तरकारी बरामद

April 24, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

April 24, 2026
बैंकर्स क्लबद्वारा प्रहरीलाई कम्प्युटर

बैंकर्स क्लबद्वारा प्रहरीलाई कम्प्युटर

April 24, 2026
सुनचाँदी व्यवसायीको भित्तेपात्रो विमोचन

सुनचाँदी व्यवसायीको भित्तेपात्रो विमोचन

April 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version