For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटक स्वागत गर्दै अंग्रेजी नयाँ वर्ष

byDainik Nepalgunj
December 31, 2023
in News
0 0
0
पर्यटक स्वागत गर्दै अंग्रेजी नयाँ वर्ष
Share on FacebookShare on Twitter

नेपालगन्जका तारे होटलले अंगेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम गरेका छन् । नयाँ वर्ष सन् २०२४ का अवसरमा बाँकेका तारे होटलहरुले राष्ट्रियस्तरका चर्चित कलाकार निम्त्याएरै विशेष कार्यक्रम गरेका हुन् ।

होटल सिद्धार्थ, सोल्टी लगायतले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गरेका हुन् । जहाँ सयौं युवाहरुले साँस्कृतिक उत्सवमा सहभागी भएका छन् । मेरो प्लानेट लगायतका पार्कमा पनि साँस्कृतिक कार्यक्रम गरिएका छन् ।

‘चर्चित गायक प्रकाश दूतराजसहित स्थानीय कलाकारको विभिन्न प्रस्तुतिमा अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको छ,’ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले आइतवार रात ीभने, ‘नेपालीमात्रै होइन, हामी कहाँ भारतीय पर्यटक पनि आउनु भएको छ ।’ उनले यसखालको कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालगन्ज ल्याएर पर्यटन क्षेत्र चलायमान बनाउन भूमिका खेलेको बताए ।

होटल सोल्टीले पनि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरेको छ । ‘हामीले आशा गरे अनुरुपका गेष्ट पाएका छौं,’ होटल सोल्टी नेपालगन्जका जनरल म्यानेजर राजविक्रम शाहले दैनिकम नेपालगन्जसँग भने । सोल्टीले चर्चित गायक राजु लामा सहितको ‘मंगोलियन हर्ट’लाई नेपालगन्जका दर्शकमाझ पहिलो पटक उभ्याएर मनोरञ्जन दिएको हो ।

ठुला र तारे होटलले मात्रै होइन, अंग्रेजी नयाँ वर्षको स्वागतमा नेपालगन्जका स–साना र मझौला होटल, रेष्टुरेन्टहरुले पनि स्थानीय कलाकारलाई स्टेज उपलब्ध गराएर आइतवार मध्यरातसम्म रौनक थपेका छन् ।

आर्थिक मन्दीले सुनसान जस्तै बनेका तारे होटललाई नयाँ वर्ष विशेष कार्यक्रमले केही चलायमान बनाउने आशा गरिएको होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेको विश्वास छ । यसखालका कार्यक्रमले तारे होटलसँगै अन्य मध्यम होटलमा पनि चहलपहल गराउने र पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने काफ्लेको भनाइ थियो ।

एक दशकयता नेपालगन्जमा तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासंघ बाँकेका पूर्वअध्यक्ष भीम कँडेल बताउँछन् । उनका अनुसार नेपालगन्ज र कोहलपुरमा होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउनेक्रम जारी छ ।

‘नेपालगन्ज अंग्रेजी नयाँ वर्षको रौनकमा चुर्लुम्म डुबेको छ । किन नाइ, यो रौनकता हामी सधैं गराउन सक्दैनौं ? हेरौं उपाय खोजौं न नेपालगन्जमा आजको रौनकता भोलि पर्सी ..पनि हुनलाई के गर्न सकिन्छ ?,’ सन् २०२४ लाई स्वागत गर्दै नाट्टा बाँके अध्यक्ष सिग्देल सामाजिक सञ्चालमार्फत आव्हान गर्दै भन्छन् ।

Previous Post

किसानको ऋण र बिमामा पहुँच निराशाजनक

Next Post

बालसुधार गृहमा तनाव

Next Post
रित्तै क्षेत्रीय कारागार

बालसुधार गृहमा तनाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

April 1, 2026
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

April 1, 2026
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

गाउँमा आएन डिपबोरिङमा पानी

April 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version