For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बालसुधार गृहमा तनाव

byDainik Nepalgunj
December 31, 2023
in News
0 0
0
रित्तै क्षेत्रीय कारागार
Share on FacebookShare on Twitter

बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौबस्तामा रहेको बाल सुधार गृहमा आइतबार झडप भएको छ । यसअघि दुई समूह बीचको आपसी विवाद साम्य पार्न प्रहरी, प्रशासनको टोली पुगेर सम्झाई, बुझाई गरेर फर्किएको केही बेरमै तनावले उग्र रूप लिएको छ । बाल सुधार गृहमा रहेकाहरूले विभिन्न माग गर्दै सुधार गृह भित्र तोडफोड मच्चाउनुका साथै एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन् ।

बाँकेको ड्ुडुवा गाउँपालिकामा रहेको सुधार गृहमा ज्यानै जाने गरेकी भएको झडपछि त्यहाँका १८ बर्ष उमेर नाघेकाहरूलाई नौबस्ता सुधार गृह सारिएको थियो । त्यसबाहेक देशका विभिन्न ठाउँबाट बालबिज्याईका १८ बर्ष उमेर नाघेकाहरूलाई नौबस्ता स्थित सुधार गृह ल्याइएको थियो । नौबस्ताको बालसुधार गृह व्यवस्थित बनाउन तथा अवाञ्छित गतिविधि हुन नदिन त्यहाँ यसअघि प्रहरी, प्रशासनका अधिकारी त्यहाँ पुग्ने गरेका थिए । तर, पनि आइतबार त्यहाँ झडप मात्रै भएन केही घाइते समेत भएको बताइएको छ ।

बालबिज्याई गर्नेलाई सुधारका लागि राखिएकाले उद्दण्डता नियन्त्रणमा बल प्रयोग गर्न नहुने भएकाले पनि सुधार केन्द्रहरूमा ‘बाल उदण्डता’ नियन्त्रण चुनौति बनिरहेको छ । बाल सुधार गृह भित्र हुलहुज्जत, तोडफोड हुँदा प्रहरी कारागारमा जसरी भित्र छिर्न नमिल्ने, बल प्रयोग गर्न नहुने र सम्झाई बुझाई गरी स्थिति नियन्त्रणमा लिनु पर्ने हुन्छ ।

बाल सुधार गृहभित्र रहेको कमी, कमजोरी, बाल सुधार गृहमा बसिरहेकाहरूले भोग्नु परिरहेको सास्ती, खेलकुद तथा अध्ययनको वातावरण नहुनु, उत्प्रेरणाका कार्यक्रम पर्याप्त नहुने लगायतका कारणले बालसुधार गृहमा बेलाबेला तनाव तथा झडपका घटना भैरहन्छन् । त्यसलाई नियन्त्रणमा लिन बल प्रयोग नगरिने भएकाले पनि उमेर पुगिसकेकाहरूले अन्यलाई पनि उक्साउँदै उदण्डता मच्चाउने गरेका हुन् । १८ बर्ष माथिकालाई नौबस्ता बाल सुधार गृहमा सारिएपनि उदण्डता नियन्त्रणमा प्रहरी संयमित हुँदै शान्तिपूर्ण रूपमै समाधान खोजिरहेको छ ।
‘बालसुधार गृहमा भैरहेको तनाव नियन्त्रणमा लिने प्रयासमा छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अबेर राती दैनिक नेपालगन्जसँग भने ।

बाल सुधार गृहमा भैरहेको तनावका क्रममा बालबिज्याईमा रहेकाहरूले छतबाट ढुंगा हान्ने, आपसमै विवाद गर्ने गर्नुका साथै केही सुधार गृहबाट फरार भएको पनि बताइन्छ । अवस्था सामान्य भएर गणना नहुँदा सम्म बाल सुधार गृहबाट कोही भागे, भागेनन् भन्न नसकिने प्रहरी अधिकारी बताउँछन् ।

Previous Post

पर्यटक स्वागत गर्दै अंग्रेजी नयाँ वर्ष

Next Post

के बुद्धिको बिर्को खोल्ने नै हो त ?

Next Post
के बुद्धिको बिर्को खोल्ने नै हो त ?

के बुद्धिको बिर्को खोल्ने नै हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version