For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Social

मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन

byDainik Nepalgunj
March 13, 2024
in Social
0 0
0
मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन
Share on FacebookShare on Twitter

बिरामी अवस्थामा रहेका बझाङका दीपकबहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ । मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जाँदा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा तीन पटकसम्म नेपाल ल्याउन नमानेको खुलेको हो ।

नेपाल रिटर्नी एसोसियसनका अध्यक्ष प्रवीन पौडेलका अनुसार बिरामी कुरुवा र बिरामीको टिकट किनेर विमानस्थल पुगेका बिरामी र उनको सहयोगीलाई मलेसियाको विमानस्थलबाट तीन पटक फिर्ता गरेपछि उनलाई आज हिमालयन एयरलाइन्सबाट नेपाल ल्याउन लागिएको हो । वैदेशिक रोजगारीका लागि १९ महिना पहिले मलेसिया पुगेका बझाङ केदारस्यूँ गाउँपालिका वडा नम्बर ७ घर भएका ३२ वर्षीय धामी केही समय अघिदेखि मानसिक समस्याका कारण अस्वस्थ भएकाले नेपाल फर्किन लागेका थिए । तर, उनलाई बिरामी ल्याउने प्रक्रिया नपुगेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीले तीन पटक फिर्ता गरेका थिए ।

‘टिकट काटेर बोर्डिङ पास भईसकेको अबस्थामा मलेसिया विमान स्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिरामी भएकोले नेपाल लैजान नसक्ने भनेर मेडिकल रिपोर्ट फिट टु फ्लाई चाहिने भनेर विमानस्थलबाट फर्काएका रहेछन् अर्को दिन मेडिकल रिपोर्ट फिट टू फ्लाई बनाएर विमानस्थल पुगेका उनीहरूलाई फेरि पनि थप कागज आवश्यक पर्ने भनेर फर्काएर दुःखदिइएको रहेछ’, अध्यक्ष पौडेलले भने ।

त्यसैगरी तेस्रो पटक टिकट किनेर विमानस्थल पुग्दा कर्मचारीहरुले कसरी बिरामी भएको सुरुदेखिको मेडिकल रिपोर्ट आवश्यक पर्ने तत्पश्चात विशेष व्यवस्था गरेर मात्र लान सकिने जवाफ दिएर फर्काएका थिए । सबै प्रक्रिया पुरा गरेर बोर्डिङ पास भइसकेको बिरामीलाई स्वदेश फर्काउन राजदूत डिल्लीराम पौडेल स्वयंले लिखित र मौखिकरूपमा विशेष आग्रह गर्दा समेत नेपाल वायुसेवा निगमका कर्मचारीहरुले वेवास्था गरेर अमानवीय व्यवहार गरेको अध्यक्ष पौडेलले बताए ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स भएकोले पहिलो प्राथमिकतामा राखेर अनेकौं पटक अनुरोध गर्दा मलेसिया विमानस्थलमा खटिएका कर्मचारी नै आफै चिकित्सकको जस्तो व्यवहार गरेकाले उनीहरूले अन्तिममा माग बमोजिमको कागजपत्र पुरा गर्न असम्भव जस्तै भइसकेपछि हिमालयन एयरलाइन्सका कर्मचारीसँग समन्वयमा उपलब्ध कागजपत्रको आधारमा सोही एयरलाइन्सबाट बिरामी दीपक र उनको सहयोगी काठमाडौँ आउँदै गरेको एशोसिएनका अध्यक्ष पौडेलले जानकारी दिए । मलेसियामा रहेका नेपाल वायुसेवा निगका कर्मचारीहरु कै कारणले तीन तीन पटक मलेसियाबाट नेपाल आउन काटेको टिकटको पैसा खेर गएको बिरामीका परीवारले गुनासो गरेका छन् ।

Previous Post

चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते

Next Post

विमानस्थल सुधारका सवालमा छलफल

Next Post
विमानस्थल सुधारका सवालमा छलफल

विमानस्थल सुधारका सवालमा छलफल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गृहमन्त्री गुरुङले दिए राजिनामा

गृहमन्त्री गुरुङले दिए राजिनामा

April 22, 2026
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

April 22, 2026
शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

April 22, 2026
‘हायर एण्ड फायर’ व्यवस्था लागू गर्नुपर्ने आवश्यकता

‘हायर एण्ड फायर’ व्यवस्था लागू गर्नुपर्ने आवश्यकता

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version