For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालबन्दीको उपचार गर्न अस्पतालसँग सम्झौता

byDainik Nepalgunj
March 13, 2024
in News
0 0
0
बालबन्दीको उपचार गर्न अस्पतालसँग सम्झौता
Share on FacebookShare on Twitter

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले मासिक रूपमा बालसुधार गृहका बालबन्दीको निशुल्क स्वास्थ्य परिक्षणमा गर्ने सवालमा जिल्ला बालन्याय समिति र अस्पतालका बिचमा सम्झौता भएको छ । दुवै अस्पताले महिनाको एक पटक सुधार गृहका बालकहरूको चेकजाँच र स्वास्थ्य उपचार गरि त्यसको प्रतिवेदन बालन्याय समन्वय समितिमा उपलब्ध गराउने बिषयमा सम्झौता भएको बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

सम्झौता अनुसार नौबस्ता बाल सुधार गृहमा रहेका कानूनको बिवादमा रहेका बालबन्दीलाई लक्षित गरि प्रत्येक महिनाको पहिलो शनिवार नेपालगन्ज मेडिकल कलेजबाट बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर्ने सहमति भएको बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए ।

सम्झौता अनुसार नौबस्ता बालसुधार गृहमा रहेका बालबन्दीको चेकजाँच र स्वास्थ्य उपचार गरिने सम्झौतामा हस्ताक्षर गरेका नेपालगंज मेडिकल कलेजका डा. रोमन किदवाई र कुमार अधिकारीले बताए ।

भेरी अस्पतालका मेसु पवनजंग रायमाझी र जिल्ला बालन्याय समितिका बिचमा जयेन्दु बालसुधार गृह आसमानपुर बाँकेका रहेका कानूनको बिवादमा रहेका बालबन्दीलाई लक्षित गरि प्रत्येक महिनाको दोश्रो सुक्रवार भेरी अस्पतालबाट बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर्ने सहमति भएको बालन्याय समिति बाँकेका सचिव एवं बाँके जिल्ला अदालतका श्रेस्तेदार गोबिन्द आचार्यले जानकारी दिए ।

मिति २०८०÷११÷२९ गते बाँके जिल्ला अदालतमा भएको सम्झौतामा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीस भिष्मराज प्रसाईं, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा, एड्भोकेसी फोरमका लुम्बिनी संयोजक वसन्त गौतम, सिविनका सिद्धराज पनेरु लगायत अन्य सरोकारवालाहरूको उपस्थितीमा सम्झौता भएको थियो ।

सम्झौता अनुसार, बाँकेका दुई अस्पताल भेरी अस्पताल नेपालगंज र नेपालगन्ज मेडिकल कलेज शिक्षण कलेजले बाँकेमा रहेका दुई बालसुधार गृहका बालबन्दीहरूको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारमा सहयोग गर्ने छन् ।

चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरको मिति २०८० भाद्र १८ गतेको निर्णय र केन्द्रिय बालन्याय समिति को २०८० फागुन २१ गतेको पत्रअनुसार बाँके जिल्ला स्थित बालसुधार गृहमा रहेका बालबन्दीहरूको शारिरीक तथा मानसिक स्वास्थ्यको कम्तीमा महिनाको एक पटक निमित स्वास्थ्य परिक्षण तथा उपचार गर्नेका लागी बाँकेका दुई अस्पतालसंग लिखित सम्झौता गरिएको बाँके जिल्ला न्याय समितिका अध्यक्ष एवं बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजका डा.रोमन किदवाई र कुमार अधिकारी, जयेन्दु बालसुधार गृहका प्रमुख बिमला काउचा मगर, नौवस्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर राना, बालन्याय समितिका सदस्यहरू सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, समाजसेवी अरूण कुमार सिंह लगायतको सहभागिता रहेको थियो । समितिको बैठकमा बालन्यायका बिभिन्न सवालमा छलफल गरेको थियो । बालसुधार गृहमा सुरक्षा चुनौतीको समिति गर्दै सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी र ब्यवस्थित बनाउन पहल गर्ने निर्णय गरेको छ ।

Previous Post

महोत्सव आयोजना गर्दै घरेलु तथा साना उद्योग

Next Post

होस्टेलका विद्यार्थीमाथि सञ्चालकबाट हातपात

Next Post
होस्टेलका विद्यार्थीमाथि सञ्चालकबाट हातपात

होस्टेलका विद्यार्थीमाथि सञ्चालकबाट हातपात

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

April 16, 2026
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

April 16, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

April 16, 2026
चार हजार बढीको काटियो लाइन

जुम्लामा नौ हजार घरधुरी विद्युत्को पहुँच

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version