For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटन प्रवद्र्धनमा जोड

byDainik Nepalgunj
March 15, 2024
in News
0 0
0
पर्यटन प्रवद्र्धनमा जोड
Share on FacebookShare on Twitter

होटल व्यवसायी महासंघ बाँके नेपालगन्जले शुक्रबार आफ्नो १९ औं बार्षिक साधारणसभा औपचारिक कार्यक्रम बीच मनाएको छ ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयता पछि होटल व्यवसायलाई परेको असरलाई पर्यटक भित्र्याएर कम गर्न सकिने बताए ।

नगर प्रमुख विष्टले नेपालगन्जलाई धार्मिक पर्यटनका हिसाबले जोड्नका लागि अयोध्या र जनकपुरसँग जोड्ने प्रयास भैरहेको बताउँदै नेपालगन्जमै निर्माण भैरहेको १ सय ८ फिट अग्लो हनुमानको मूर्ति धार्मिक पर्यटक भित्र्याउने एउटा आकर्षण भएको बताए ।

होटल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले नेपालगन्जका पर्यटकलाई स्वागत गर्न प्रशस्त तथा स्तरीय होटल रहेको भन्दै पर्यटक भित्रिने वातावरण सरकारले बताउनु पर्ने बताए ।

काफ्लेले नेपालगन्जमा अर्थतन्त्र बलियो बनाउन सबैभन्दा उर्वर क्षेत्र पर्यटन भएको बताए । ‘हामी यहाँबाट गाडी, मोबाइल, कार बनाएर विदेशमा लगेर बेच्न सक्ने अवस्थामा छैनौं’, उनले भने, ‘हामी सँग भएको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर सबैका लागि बलियो आर्थिक स्रोत बनाउन सकिन्छ ।’

होटल व्यवसायी संघका केन्द्रीय सदस्य भीमलाल कँडेलले स्थानीय तहसँग होटल व्यवसायीका लागि क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिदिन आग्रह गरे ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले होटल सञ्चालन गर्दा खानाको गुणस्तर, सरसफाईमा ध्यान दिन आग्रह गरे । उनले पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि व्यवसायीहरुले आफ्ना होटलमा पर्यटकीय क्षेत्रको चिनारी, तस्वीरहरु राख्न सुझाव दिए ।

बार्षिक साधारणसभा संघले अग्रज व्यवसायी, टोल समिति, कार्यसमितिका पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।

Previous Post

सरकारलाई असफल हुने छुट छैनः मन्त्री भण्डारी

Next Post

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने : मन्त्री भण्डारी

Next Post
‘एकबर्ष सुरु हुन्छ नौबस्तामा पूर्वाधार निर्माण’

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने : मन्त्री भण्डारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
५८ सामुदायिक कुकुरको बन्ध्याकरण शिविर

५८ सामुदायिक कुकुरको बन्ध्याकरण शिविर

May 16, 2026
स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

May 16, 2026
आयोग खारेजीले बढायो अन्योल

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व सङ्कलन

May 16, 2026
सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version