For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, January 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

भेरी अस्पतालको अर्को बेथिति

byDainik Nepalgunj
March 16, 2024
in Health, मुख्य समाचार
0 0
0
भेरी अस्पतालको अर्को बेथिति
Share on FacebookShare on Twitter

शुक्रबार भेरी अस्पतालको फार्मेसीमा सुकमाया बुढा औषधि किन्न पुगिन् । तर, औषधि किन्नेहरुको भीड देखेर उनी सिध अस्पतालभन्दा बाहिर सञ्चालन भएको मेडिकलबाट औषधि किनिन् । उनले भनिन्, ‘अस्पतालको फार्मेसीमा भिडभाड थियो । त्यसैले बाहिर आएर औषधि किनेँ ।’

उनलाई यो थाहा भएन की, ‘फार्मेसीमा औषधि सस्तो पाइन्छ र बाहिर महँगो हुन्छ ।’ औषधि किन्न पनि लाइन बस्नु पर्ने झन्झटले उनी निजी औषधि पसलबाट औषधि किन्न बाध्य थिइन् । उनी एक उदाहरण हुन् । भेरी अस्पतालभित्रै सञ्चालन भएको फार्मेसीमा फार्मेसी सहायक (औषधि वितरण गर्ने) को जनशक्ति अभाव हुँदा यहाँ आउने बिरामीले सहजै औषधि पाउन सकिरहेका छैनन् । यस फार्मेसीमा दैनिक ६ देखि नौ सयसम्म बिरामी औषधि किन्न आउँछन् ।

‘अस्पतालमा औषधि किन्न पनि यति धेरै लाइन बस्नु पर्ने बाध्यता छ,’ औषधि किन्न आएका जयराम खत्रीले भने, ‘बिरामीलाई सहज र सरल ढंगबाट उपचार पद्दति हुनु पर्ने हो तर, भेरीमा त्यस्तो हुन सकेको छैन । जहाँ पनि लाइन बस्नु पर्ने अवस्थाले यहाँ आउने बिरामी दोस्रोपटक दोहोरिएर आउन मन हुँदैन ।’

यति धेरै बिरामी आउने भेरी अस्पतालको फार्मेसीमा जम्मा १३ जना मात्र जनशक्ति छ । ११ जना फार्मेसी सहायक र दुईजना कार्यालय सहयोगी । उनीहरु दैनिक तीन सिफ्टमा काम गर्छन् । जनशक्ति अभाव हुँदा बिरामीलाई औषधि दिन समस्या भइरहेको फार्मेसी इन्चार्ज पदम अर्यालले बताए । ‘अस्पताल फार्मेसीको निर्देशिका अनुसार जनशक्ति राख्नु पर्ने अवस्था छ,’ उनले भने, ‘उक्त निर्देशिकाअनुसार हामीले १२ जना मात्र जनशक्ति राख्न पाउँछौं ।’

अस्पताल फार्मेसी सेवा निर्देशिका-२०७२ संशोधन हुने तयारीमा छ । उक्त निर्देशिका संशोधन भए जनशक्ति बढाएर सहजरुपले छिटोछरितो औषधि वितरण हुने उनको अपेक्षा छ । अस्पतालभित्रको फार्मेसीमा सहजै औषधि नपाइँदाको फाइदा निजी औषधि विक्रेताले लिइरहेका छन् । अस्पतालभित्रको फार्मेसीले खरिद मूल्यको २० प्रतिशत फाइदा लिएर औषधि बिक्री गर्ने गरेको छ । अस्पताल बाहिरका औषधि पसलले भने यसभन्दा बढी मूल्यमा बिक्री गर्दा बाहिरको औषधि महँगो पर्ने उनको भनाइ छ ।

Previous Post

उद्योग वाणिज्य संघले बुझायो मन्त्रीलाई ज्ञापन

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    एमालेले अघि सार्यो अब्दुल करिम खाँ

    एमालेले अघि सार्यो अब्दुल करिम खाँ

    January 17, 2026
    चर्चित गायक माल्दाईको दमदार इन्ट्री

    चर्चित गायक माल्दाईको दमदार इन्ट्री

    January 17, 2026
    खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

    खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

    January 17, 2026
    नेपालगन्जमा ‘निर्वाचन बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया

    नेपालगन्जमा ‘निर्वाचन बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया

    January 17, 2026
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version