For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अपाङ्घगता भएका बालबालिकाका अभिभावकलाई अभिमूखिकरण

byDainik Nepalgunj
March 16, 2024
in News
0 0
0
अपाङ्घगता भएका बालबालिकाका अभिभावकलाई अभिमूखिकरण
Share on FacebookShare on Twitter

मेनका चौधरी

अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षा अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम बारबर्दिया नगपालीकामा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभाअध्यक्षतामा भएको थियो ।

बारबर्दिया नगरपालीको नगर उप्रमुख रत्ना कुमारी पाण्डेको प्रमुख अथितिमा कार्यक्रम भएको हो । प्रमुख अथिती उपप्रमुख पाण्डेले भन्नुभयो अपाङ्घगता सम्वन्धी वनेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी प्रभावधानको बारेमा सहजीकरण गरीएको हो । बालबालिकाहरुको अभिभावकहरुलाई शिक्षा र खानेपानी सरसफाई तथा स्वच्छता अधिकार र अपाङ्घ सम्वन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रभावधानको बारेमा काुननको बारेमा अभीमुखीकरण गरीएको थियो । दुई दिन सम्म अभिमुखीकरण गरीको थियो । बारबर्दियामा ४० वटा सामुदायीक विद्यालय मध्ये बारबर्दियाको १० वटा स्कुलका बालवालिकाको अभिभावकहरुलाई खानेपानी सरसफाई तथा स्वच्छता र शिक्षाको अधिकार सम्वन्धि अभिमुखीकरण गराएको थियो । प्रत्येक महिनाको ५ गते अपाङ्घगता को परिचय पत्र वितरणको लागी वैठक वसेर वितरण गर्ने निर्णय गरीरहेको बताउनु भयो । विद्यालय स्तरमा अपाङ्घता भएका बालबालीकाहरुको सही तथ्याकँ र पहिचान भएको आगामी योजनाहरुमा पालीकाले त्यस्ता बालबालीकाहरु सीकाई बतावरण सृजना गर्न अभीभावकहरुलाई स्याहार तथा मनोपरामर्श कार्यक्रम उत्प्रेरण जगाउने किसीमको कार्यक्रम, सेवा सुविधा सहज रुपमा पुर्याउन र चेतना फैलाउने कार्यक्रम यस्ता कार्यक्रम अपाङ्घता भएका व्यक्ती र अभीभावक हरुलाई कार्ययोजना वजेट विनियोजन गरेर आगामी योजना बनाउने काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
परिचय पत्रमा ध्यान नगएको आफ्नो पहिचानको लागी शिक्षा स्वास्थ्य सरसफाईमा थप सहयोग पुग्ने स्थानीय सरकारले आत्मबल पुर्याउनको लागी सहयोग गर्ने ,अभिभावकहरु सगँ नगरले पनी अन्तरकृया गर्ने सचेतना जगाउने चेतना फैलाउने योजना बनाउने मनोपरार्मश सेवा दिने शिक्षामा सहयोग पुर्याउन लागी शैक्षीक सामाग्रीहरु वितरण गर्ने छात्रा वृद्धि वितरण गर्ने उदेश्य रहेको बताउदै आउने आर्थिक वर्षमा अपाङ्घगता भएका व्यक्तीहरुको लागी वजेट विनीयोजन गर्ने बताउनु भयो ।

आयोजक राष्ट्रिय अपाङ्घता महासंघ नेपाल र व्यार्कवाड सोसाईती एजुकेस बेस बर्दियाको आयोजानामा भएको अभिुमखीकरण कार्यक्रममा अपाङ्घगता भएका बालबलिकाको कक्षा र विद्यालय भर्नामा निरन्तरता अपाङ्घगता भएका बालबालिका अभिभावक द्धारा घरबाट नै अपाङ्घगता भएका बालबालिकाहरुको सिकाई बातावरण सहज बनाउने अपाङ्घगता भएका व्यक्ती बालबालिकाहरुको अधिकारबारे सचेत बनाउने उदेश्यले दुई दिन सम्म बारबर्दिया नगरपालीकामा अपाङ्घगता भएका बालबालिकाहरुको अभिभावकलाई सचेत हुन बारबर्दिया नगरपालीकाकाको उपप्रमुख , रत्ना कुमारी पाण्डे अनुरोध गर्नु भएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रभावधानको बारेमा सघिय सदस्य नेत्र प्रसाद सापकोटाले अभीभावक हरुलाई यो कार्यक्रम आवश्यता छ तर जनप्रतिनिधिहरु सहीत पालीका स्तरमा कार्यक्रम राख्न पर्ने आवश्यकता रहेको छ ।सो कार्यक्रममा वाटरएड नेपाल बर्दियाका कार्यक्रम व्यवस्थापक उमा शंकर प्रसाद यादव देखीदा समान्य देखीन्छ मान्छे तर अपाङ्घता भएका बालबालिकाहरु सेवा सुविधाहरुबाट वञ्चित रहेको बताउनु भयो ।

सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख डिल्ली राज शर्मा , वास फोकल पर्सन कृष्ण गौतम , शिक्षा विकास तथा समन्वय ईकाई शिक्षा शाखा प्रमुख महिला तथा बालबालिका जेष्ठ नागरीक शाखा प्रमुख उषा पुन , वाटर एड नेपाल ,बेस बोर्ड ,एनसिसि, ओपी डि पालीका स्तरीय अपाङ्घगता सञ्जाल, परियोजना कर्मचारी, पिसी अधिकृतहरु, फिल्ड कर्मचारी ,अभिभावकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अपाङ्घताका भएको बालबालिकाको बारेमा जानकारी कार्यक्रमको उद्येश्य माथी सहयोगी संस्था तथा परियोजना बारे जानकारी, परिचय, प्रकार अपाङ्घगता परिचय पत्रको महत्व, सेवा, सुविधा, ऐन,नियम तथा कानुनी प्रावधान, राज्यले गरेका व्यवस्थाहरु र अपाङ्घगता भएका व्यक्तीहलाई प्रयोग गरीने शव्दावली, खानेपानी सरसफाई तथा स्वच्छता अधिकार, प्रस्तुतीकरण विधिमा सहभागीता मुलक व्याख्यान भिडीयो, चित्र प्रस्तुत गर्ने र अभिभावकहरुबाट, बालबालिकाहरुलाई गरीने सहयोग तथा अनुभव आदान प्रदान गर्न लगाएको थियो, साझेदारी संस्था तथा अतिथिहरुबाट कार्यक्रम अनुगमन गराई सल्लाह सुझाव लिने र अभिभावकहरुलाई उत्प्रेरणा गर्ने किसिमको पालीका नितिगत तथा बजेट बारे जानकारी दिएको थियो ।

यस्तो कार्यक्रम पहिलो पटक बारबर्दिया नगरपालीकामा भएको यस्ता कार्यक्रम पुर्नह परियोजना र नगरपालीका बाट निरन्तरण हुनु पर्ने आवश्यकता रहेको सहभागीहरुले बताएका थिए ।
सो कार्यक्रममा अपाङ्घ महासंघको परियोजना संयोजक तथा प्रशीक्षक परिचय पत्रमा ध्यान नगएको आफ्नो पहिचानको लागी शिक्षा स्वास्थ्य सरसफाईमा थप सहयोग पुग्ने स्थानीय सरकारले आत्मबल पुर्याउनको लागी सहयोग गर्ने ,अभिभावकहरु सगँ नगरले पनी अन्तरकृया गर्ने सचेतना जगाउने चेतना फैलाउने योजना बनाउने मनोपरार्मश सेवा दिने शिक्षामा सहयोग पुर्याउन लागी शैक्षीक सामाग्रीहरु वितरण गर्ने छात्रा वृद्धि वितरण गर्ने उद्देश्य रहेको बताउदै आउने आर्थिक वर्षमा अपाङ्घगता भएका व्यक्तीहरुको लागी वजेट विनीयोजन गर्ने गणेश प्रसाद पाण्डे बचाउनु भयो , नेत्र प्रसाद सापकोटाले सहजीकरण गर्नु भएको थियो ।

बारबर्दिया नगरपालीकाका लगायत मधुवन ठाकुरबाबा गेरुवा र गुलरिया गरी ३३ वटा स्कुलका १३ हजार किशोर किशोरी र अपाङ्घता भएका बालबालिकाहरुको शिक्षामा पहँुच पुयाउनको वास गेन परियोजना मार्फत काम गरीरहेको छ । राष्ट्रिय अपाङ्घमहासंघ नेपाल वासगेन बर्दिया परियोजना संयोजक उमा चौधरी कार्यक्रमको सहजीकरण गर्दै सो विषयमा जानकारी दिनुभयो ।

Previous Post

उपभोक्ता अदालत माग

Next Post

अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ

Next Post
आज स्थापना दिवस मनाउँदै अख्तियार

अख्तियार कार्यालय सुर्खेतमा उजुरीका चाङ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

युएईविरुद्ध नेपालको जित

April 25, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

April 25, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली

April 25, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version