For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Politics

बझाङमा उपनिर्वाचनको चहलपहल बढ्यो

byDainik Nepalgunj
March 17, 2024
in Politics
0 0
0
बझाङमा उपनिर्वाचनको चहलपहल बढ्यो
Share on FacebookShare on Twitter

बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा उपनिर्वाचनका लागि मिति तय भएसँगै राजनीतिक सरगर्मी तथा चहलपहल बढेको छ । उपनिर्वाचनका लागि विभिन्न दलले आफ्नो पार्टीबाट उम्मेदवार छनोट गर्न छलफल, गोष्ठी, भेटघाटलगायतका कार्यक्रम बढाएका छन् ।

उपनिर्वाचनलाई लक्ष्य गरी नेकपा (एमाले) बझाङले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । निर्वाचन आयोगले वैशाख १५ का लागि उपनिर्वाचनको मिति तय गरेको छ । त्यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत अन्य दलबाट उम्मेदवार चयन गर्न पार्टी आन्तरिक छलफलमा जुटेका हुन् । तीन उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरिसकेको एमालेका जिल्ला कमिटी सचिव आनन्दलाल विकले बताए ।

उनका अनुसार दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस भएको छ । कांग्रेसबाट निर्वाचित आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा परेर निधन भएपछि यो निर्वाचन क्षेत्र खाली थियो । उपनिर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन आफूहरू आन्तरिक छलफलमा जुटेको कांग्रेसका बझाङ जिल्ला सचिव उत्तमबहादुर रोकायाले बताए ।

कांग्रेसबाट उम्मेदवारको आकाङ्क्षीमा  पूर्वजिल्ला सभापति सत्यराज भण्डारी, नेता जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, प्रकाश स्नेही, शान्ति बोहरा, लोकेन्द्र रोकाया, चन्दा जोशी र सभापति खडकबहादुर बोहरा छन् । नेकपा (माओवादी केन्द्र) ले पनि आन्तरिक छलफललाई तीव्रता दिएको छ । माओवादीका केन्द्रीय सदस्य मीनबहादुर कुँवरले आफूहरू उम्मेदवार तय गर्न आन्तरिक छलफलमा रहेको बताए । माओवादीबाट केन्द्रीय सदस्य देवराज रेग्मी, जिल्ला संयोजक टोपबहादुर खड्काको नाम चर्चामा छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले उपनिर्वाचनमा वर्तमान गठबन्धनका तर्फबाट आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गर्न थालेको छ ।  जिल्ला कमिटीका सचिव लक्ष्मीप्रसाद जोशीले गठबन्धनबाट उम्मेदवार बन्न आफ्नो दलको बलियो दाबी रहेको बताए । समाजवादीबाट केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिलबहादुर सिंह, प्रदेश कमिटी सदस्य अक्कलबहादुर धामीको नाम चर्चामा छ । राप्रपासहितका अन्य दल पनि उम्मेदवार बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।   

Previous Post

आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

Next Post

प्रदेश सरकार गठनका लागि केन्द्रको निर्णय प्रतीक्षामा कर्णाली

Next Post
प्रदेश सरकार गठनका लागि केन्द्रको निर्णय प्रतीक्षामा कर्णाली

प्रदेश सरकार गठनका लागि केन्द्रको निर्णय प्रतीक्षामा कर्णाली

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

April 15, 2026
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version