For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आदर्शको ‘स्पोर्ट्स मेनिया ’

byDainik Nepalgunj
March 18, 2024
in News
0 0
0
आदर्शको ‘स्पोर्ट्स मेनिया ’
Share on FacebookShare on Twitter

बालबालिकालाई सिर्जनशीलतासँगै खेलकुद

आदर्श माध्यमिक विद्यालयले आफ्ना विद्यार्थी बालबालिकाका लागि सिर्जनशीलताको उजागरदेखि खेलकुदमा प्रतिष्पर्धात्मक विकासका लागि ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया २०८०’ सञ्चालन गरेको छ ।

आइतवार ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया २०८०’ को दोस्रो दिन, फुटबल, क्रिकेट, भलिबल, म्यूजिकल चियर, घैटौ फुटाई लगायतका इभेन्टहरुको आयोजना गरिएको इभेन्ट डाइरेक्टर महेश्वर जोशीले जानकारी दिए । ‘तेस्रो दिन प्रतिभा सम्मानदेखि ह्याण्डराइटिङ कम्पिटीसन लगायतका इभेन्ट गरिनेछ,’ सोमवार आदर्श प्लस २ स्पोर्ट्स मेनियाको अन्तिम दिनका कार्यक्रमबारे जानकारी दिंदै जोशीले दैनिक नेपालगन्जसँग भने ।

ओलम्पियन सुरेन्द्र हमालले शनिवार शुभारम्भ गरेको ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया’ नेपालगन्ज वडा नम्बर १ एन्फा एकेडेमी मैदानमा आयोजना गरिएको हो । जहाँ विभिन्न १३ वटा खेलका प्रतिष्पर्धा गरिएका छन् । शनिवार दौड प्रतियोगिताको उद्घाटन गर्दै भारोत्तलन अन्तर्राष्ट्रिय खेलाडी हमालले यस्ता खेलहरुले खेलाडीको पहिचानसँगै विभिन्न अवसर सिर्जना गर्ने बातावरण बनाउने विश्वास व्यक्त गरे । उनले आफूभित्रको क्षमता अनुसार खेल छनौट गरेर अनुशासित ढंगले निरन्तर लागेमा सफल भइने समेत सुझाए ।

विद्यालयका प्राचार्य विरभान केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विद्यालयका प्रमुख निर्देशक इश्वर पोखरेल, एकेडेमिक सल्लाहकार प्रकाश लामिछाने लगायतले शुभकामना दिए । उद्घाटनपछिका दुई दिनसम्म दौड, फुटबल, ब्याडमिन्टन,भलिबल, घैंटो फुटाई, चेस, म्यूजिकल चेयर लगायतका खेल आयोजना गरिएका छन् ।

Previous Post

अदालतको आदेश कार्यान्वयन गर्दैनन् सरोकारवाला

Next Post

तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता

Next Post
तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता

तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

April 1, 2026
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

April 1, 2026
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

गाउँमा आएन डिपबोरिङमा पानी

April 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version