For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लोकमार्ग निर्माणका लागि महोत्सव

byDainik Nepalgunj
March 18, 2024
in News
0 0
0
लोकमार्ग निर्माणका लागि महोत्सव
Share on FacebookShare on Twitter

कैलालीको बर्दगोरिया गाउँपालिकामा सेती लोकमार्ग पहिचान महोत्सव हुने भएको छ । बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गर्ने महोत्सवले निर्माणाधीन सेती लोकमार्ग छिटो सम्पन्न गर्न दबाबको काम गर्ने जनाइएको छ ।

बर्दगोरिया गाउँपालिका–१ बौनियामा चैत ९ गतेदेखि १८ गतेसम्म हुने महोत्सवको तयारीमा स्थानीय युवाहरू जुटेका छन् । महोत्सव आयोजक समितिका संयोजक भरत ताम्राकारले दक्षिणमा छिमेकी भारत र उत्तरमा चीनको ताक्लाकोट सिमाना जोड्ने त्रिदेशीय महत्वको सेती लोकमार्गको पहिचान र निर्माण कार्य तीव्रगतिमा अघि बढाउन दबाब दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

२०४२ सालबाट सेती लोकमार्गको चर्चा गरिए पनि २०६६ सालमा सरकारले नीति तथा कार्यक्रममा समावेश गरी महत्त्वपूर्ण आयोजनाको रूपमा समावेश गरेको थियो । २०६६/६७ यता हरेक वर्ष सेती लोकमार्ग निर्माणका लागि सरकारले बजेट छुट्याए पनि निर्माण कार्य कछुवा गतिमा रहेको जनाइएको छ ।

संयोजक ताम्राकारले भने, ‘यस क्षेत्र विकासको ठुलो सम्भावनाको ढोका खोल्ने सेती लोकमार्गको निर्माण कछुवा गतिमा भइरहेको छ, निर्माणमा तीव्रता दिन, दबाब दिन महोत्सवको आयोजना गर्न लागेका हौँ ।’ सेती लोकमार्ग निर्माणका लागि दबाब दिनकै लागि विगतमा समेत महोत्सव आयोजना हुँदै आएको थियो । महोत्सवको उद्घाटन तथा समापन कार्यक्रममा सरकारका विभिन्न तह र तप्कामा रहेका व्यक्तिलाई आमन्त्रण गरी सेती लोकमार्गको आवश्यकता र महत्वबारेमा जानकारी गराउँदै आयोजना सम्पन्न गर्न दबाब दिने संयोजक ताम्राकारले बताए ।

महोत्सव आयोजक समितिका महासचिव लोकुसिंह ठकुरीले महोत्सवले बर्दगोरिया क्षेत्रको कला, संस्कृति, साहित्यलाई संरक्षण गर्नुका साथै बर्दगोरिया धाम, पुरानै ताललाई पर्यटकीयस्थलको प्रचार–प्रसारमा सहयोग पुग्ने बताए ।

Previous Post

नेपालगन्ज विमानस्थललाई विपक्षी बनाएको मुद्धामा कारण देखाउ आदेश

Next Post

रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

Next Post
रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version