जबरजस्ती करणी मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । नेपालगन्ज-१५ का ३२ वर्षीय छाेटु गुप्तालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला अदालतले उनलाई यही जेठ ३ गते १० वर्ष कैद सजायकाे फैसला सुनाएकाे थियाे । त्यसपछि गुप्ता फरार थिए ।
जबरजस्ती करणी मुद्धामा फरार रहेका एकजना नेपालगन्जबाट पक्राउ
- Dainik Nepalgunj

- Categories: News
Related Content
योगिनी कपः उद्घाटनमै आयोजकको जीत
by
Dainik Nepalgunj
April 6, 2026
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक
by
Dainik Nepalgunj
April 6, 2026
अकालमा ज्यान गुमाउने युवा बढी
by
Dainik Nepalgunj
April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय
by
Dainik Nepalgunj
April 5, 2026
जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा
by
Dainik Nepalgunj
April 5, 2026