For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दैलेख खण्डको १२२ किमी सडक जेठभित्र सम्पन्न हुने

byDainik Nepalgunj
March 25, 2024
in News, मुख्य समाचार
0 0
0
दैलेख खण्डको १२२ किमी सडक जेठभित्र सम्पन्न हुने
Share on FacebookShare on Twitter

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको उक्त खण्ड जेठभित्र सम्पन्न गर्नेगरि कामलाई तीव्रता दिइएको हो ।

सडक पूरै कालोपत्र भइसकेपछि स्थानीय उत्पादनले सहजै बजार पाउनेछन् भने स्थानीयस्तरमा रोजगारीका अवसरहरु सिर्जना हुनेमा स्थानीयले आशा गरेका छन् । यस खण्डलाई दैलेखको भाग्य र भविष्य परिवर्तन गर्ने महत्वपूर्ण आयोजनाका रूपमा लिइएको छ ।

पुष्पलालमध्य पहाडी राजमार्गअन्तर्गत पर्ने दैलेख खण्डको एक सय २५ किमीमध्ये एक सय २२ किमी खण्ड कालोपत्र आगामी जेठभित्र सम्पन्न गर्नेगरि काम भइरहेको मध्यपहाडी सडक आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी तीन किमी खण्डको विषयलाई लिएर सर्वोच्चमा मुद्दा परेकाले काम रोकिने भएको हो ।

निर्माणका क्रममा देखिएका कतिपय कमजोर संरचना पुनः निर्माण गर्नुपर्ने भएकाले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई बारम्बार ताकेतासँगै निर्देशन दिँदै आएको न्यौपानेले बताउनुभयो । गतवर्ष करिब ९० किमी खण्ड कालोपत्र सम्पन्न भएको थियो । 

चालु आवको जेठसम्म दैलेख खण्डमा पर्ने अधिकांश सडक कालोपत्र सक्ने गरी कामलाई तीव्र दिइएको आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । “सडक सञ्चालनमा कुनै अवरोध नभए पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “जसले गर्दा यात्रुहरुले महँगोमा भाडा तिरेर यात्रा गर्नुपरेको गुनासो समेत गरिरहेकाले शिघ्र सञ्चालनका लागि काम भइरहेको छ ।”

दैलेख सदरमुकामको पूर्वी खण्डअन्तर्गत जाजरकोटको सुयाडा र पश्चिम खण्डअन्तर्गत अछामसम्म सहज सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीयवासीले दबाब दिँदै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय दैलेखले सवारी साधनलाई रुट प्रमिट दिने विषय कर्णाली प्रदेश सरकारको भएकाले प्रदेश सरकारलाई पत्र लेखी पठइएको जनाएको छ । 

सडक सञ्चालन भएसँगै किसानको उत्पादनले बजार पाउने र आर्थिक अवस्था सुधार हुने आशा गरिएको स्थानीय हरिस गिरीले बताउनुभयो । सडक नियमित सञ्चालनका लागि प्रदेश सरकारले तत्काल रुट प्रमिट दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मध्यपहाडी सडक खण्डको काममा गुणस्तरीयता कायम नभएको, काममा ढिलाइ भएको भन्दै नागरिकले आवाज उठाएपछि जिप्रकाले कामको गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ । साथै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आफैँले उक्त खण्डको स्थलगत अवलोकन गर्नुभएको छ ।  

पश्चिम क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका प्रजिअ भुसालले जेठभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको भन्दै सोही अनुसार कामलाई तिव्रता दिइएको बताउनुभयो । उहाँका अनुसार आयोजना कार्यालयले बारम्बार अनुगमनका लागि दुई जना इञ्जिनियरसमेत खटाएको छ । 

(((

Previous Post

जीवन सीप विकास तालिम

Next Post

वर्षाले डढेलो नियन्त्रणमा सहज

Next Post
फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

वर्षाले डढेलो नियन्त्रणमा सहज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँके : चैत्रमा १ सय ७१ पक्राउ

April 17, 2026
बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

April 17, 2026

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

April 17, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version