स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।
सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
बर्दियामा कल्पतरु
by
Dainik Nepalgunj
May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न
by
Dainik Nepalgunj
May 14, 2026
आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
by
Dainik Nepalgunj
May 14, 2026
मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड
by
Dainik Nepalgunj
May 14, 2026
लागूऔषधसहित चौध जना पक्राउ
by
Dainik Nepalgunj
May 14, 2026