For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

byDainik Nepalgunj
March 29, 2024
in Business, News
0 0
0
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग
Share on FacebookShare on Twitter

उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा व्यवसायीले ठूलो लगानी भएको होटल क्षेत्रलाई सरकारले चाँडो उद्योगको मान्यता दिनुपर्ने औँल्याए । साथै उनीहरुले सरकारले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरिरहेको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताए ।

 बैठकमा नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले  हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले विदेशी पर्यटक आगमन खुम्चिएको दाबी गर्नुभयो ।अध्यक्ष ढकालले भारतीय नागरिकको विवाहको इभेन्ट भारतभन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न पनि आवश्यक रहेको खाँचो औँल्याउनुभयो । साथै उहाँले ठूलो लगानी भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गरी बढीभन्दा बढी विदेशी पर्यटक ल्याउने योजना बनाउन पनि माग गर्नुभयो ।
 होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले होटलमा ठूलो लगानी भए पनि उद्योगको मान्यता पाउन नसकेकेको भन्दै यस क्षेत्रलाई चाँडै उद्योगको रुपमा कानुनी मान्यता दिनुपर्ने धारणा राख्नुभयो । सङ्घका अनुसार होटल क्षेत्रमा झण्डै नेपालको बजेट बराबरको लगानी रहेको छ ।
 वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको करले विमान चड्ने घटेको र यसले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताउनुभयो । उहाँले विमानस्थल बनाएर नचल्ने अवस्था रहेको भन्दै भएका विमानस्थलमा व्यावसायिक उडान विस्तार एयरलाइन्सलाई सहजीकरण गरिनुपर्ने औंँल्याउनुभयो । रेष्टुडेन्ट एण्ड बार एशोसिएशनका उपाध्यक्ष सङ्घर्ष विष्टले रेष्टुरेन्टमा पनि करोडमाथि लगानी भइरहेकाले होटल साथै यसलाई क्षेत्रलाई  पनि  उद्योगको रुपमा मान्यता दिन माग गर्नुभयो ।
 नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज् ९नारा० का अध्यक्ष शिव अधिकारीले जलयात्रा व्यवसाय प्रवद्र्धनका लागि नदी किनारमा अर्बौ लगानीमा खुलेका होटल रिसोर्टको लगानी संरक्षण हुने गरी नदी नीति बनाइनुपर्ने खाँचो औँल्याउनुभयो । टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सक्रिय बनाइनुपर्ने बताउनुभयो ।
 बैठकमा सांसदहरुले पर्यटन व्यवसायीले उठाएका मागलाई सरकारले सम्बोधन गर्नेगरी समितिले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रको नीतिगत उल्झन सुधारेर, होटल क्षेत्रलाई उद्योगको मान्यता प्रदानगर्ने, वायुसेवा निगमको संस्थागत सुधार, अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलगायत विषयमा जोड दिएर पर्यटनलाई थप चलायमान बनाउन उहाँहरुको सुझाव थियो । सांसदहरु प्रकाशमान सिंह, भीम आचार्य, पशुपति शमशेर जबरा, उदयशमशेर जबरा, दामोदर पौडेल बैरागी र शिशिर खनालले बोल्नुभएको थियो ।

सांसद र व्यवसायीको कुरा सुनिसकेपछि समितिका सभापति राजकिशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । महासङ्घले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो विषयमा सम्बद्ध मन्त्रालय, विभाग र सचिवहरुसँग व्यापक छलफल गरेर खाका तयार गरिने बताउनुभयो ।
महासङ्घको पर्यटन तथा हवाई यातायात समितिले देशमा पर्यटनको विकास गर्दै विदेशी मुद्रा भित्र्याएर अर्थतन्त्रको विकास गर्न संसद्को उक्त समितिलाई सात बुँदे सुझावसमेत पेस गरेको थियो । विशेषगरी महासङ्घले पर्यटनको दिगो विकासका लागि टास्कफोर्सस गठन गर्नुपर्ने, भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने नगदको सीमा बढाउनुपर्ने, तारे होटलमा लगाइएको लक्जरी कर हटाउनुपने, हवाई खरिदमा टिकटमा लगाइएको कर हटाउनुपर्नेलगायत माग गरिएको छ । बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुर सहभागी हुनुहुन्थ्यो ।

Previous Post

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

Next Post

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version