शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारी बाहेक अन्यले परीक्षा अनुगमन नगर्न अनुरोध गरेको छ ।
इकाइले यसअघि अनुगमन अनुरोध गरिएका अन्य व्यक्तिहरूले परीक्षा अनुगमनमा नगई सहयोग गर्न अनुरोध गरेको हो ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.